Ugyen Tshering sherpa
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ugyen Tshering sherpa, Health/Beauty, Chittagong Division.
happy independent day
05/03/2025
With family members at the New Year's greetings exchange program
05/03/2025
03/05/2024
शत्रु बिनाको सफलता प्रतिस्पर्धा बिनाको खेल सङ्घर्ष विनाको सफलता
भोक बिनाको खाना
प्रेम बिनाको सम्बन्ध र नुन बिनाको तरकारी सधैं खल्लो हुन्छ जीवनमा! त्यसैले जीवन मा हरेक दुःख र सङ्घर्षलाई सामान्य लिँदै सधैँ अगाडि बढिरहनुपर्छ। यहि नै हो जिन्दगी
अनित्य छ त्रिलोक त्रिभुवन ।। वर्षायामको बादल झै त्यो ।। जन्म पश्चात मरण निश्चित छ छुट छैन कसैलाई पनि त्यो ।। आकाश मा बिजुली चम्के झै आयु छ सत्व प्राणी सबैको ।। अनित्य को बोध गर्नुहोस् छिट्टै दुर्लभ छ मानव चोला फेरी पाउनु त्यो ।।
जब हामी बिहान आँखाको रोशनी खोल्छ तब हाम्रो नयाँ जन्म हुन्छ तब हामीले आज म के कर्म गर्दैछु कुशल या अकुशल सोचको भावना जगाउनु अति महत्वपूर्ण हुन्छ।
र दिनमा हामीले पाएको हावा माटो पानी आकाश ती सबै चिजहरु त हामीले कमाइको धन त होइन हैन तर पनि निस्वार्थ रूपमा ग्रहण गर्नु पाएको छौं त्यसैले हिर्दय देखी नै भगवानलाई पुकार्नु नभुलउ। र रात्री थकान लाई विश्राम गर्नुअघि आज मैले कतिलाई राम्रो बोली र व्यवहार गरे कतिलाई सहयोग गरे र कतिको दुखलाई आफ्नो दुख को महसुस मा लिनसके।
र त्यागनु पर्ने भोजन हरु कतिपय आफूले ग्रहण गरे र लिनु पर्ने भोजन कति ग्रहन गरे यस्तो भावनाहरु जाग्नु अति महत्वपूर्ण छ।
त्यसपछी अब आफै सोचै एकछिन आजको दिनमा मैले कति कुशल कर्म गरेछौं र कति अकुशल कर्म कमाए छैउ अब तपाई आफै ले तपाईंको कुशल र अकुशल कर्मको फल निर्धारण गर्न सकिन्छ र अर्को जन्म मा सुख र शान्ति या दुःखको भुमारि मा जन्म लिएर असंख्य दुःखहरू को समर्थ गर्नु पर्ने तपाईं आफैंले छुट्याउन सकिन्छ धन्यबाद।।
A.C ओर्गेन छेरीङ्ग
ङ्गिमा सम्प्रदाय
यदि तपाईलाई कसैले खराब भोलि र बेबाहर को अपमान भएको कारणले गर्दा तपाईलाई असन्तुष्टि र अशान्ति महसुस गर्नु हुन्छ भने, यसको कारण हो कि तपाईलाई म र मेरो शब्दहरू प्रतिको स्वार्थ मायाको मोह छ।.र यो पनि तपाई आफ्नै दोषको कारणले गर्दा नै हो। कि भौतीक शरीर नै नभएको शब्दमा उसको लगावको सत्य निर्धारण गर्नु त्यो पनि आफ्नै दोष हो।
A.C : ugyen
If you feel displeasure and disturbance because of someone being rude and insulting you, it is because you have a selfless love for me and my words.And it is also because of the fault that the truth is determined by the fault of his attachment to the word that is not a physical body
18/07/2023
भरसक आफू भन्दा गुणी मानिसको संगत गर्नु।
नभए आफू समानको व्यक्ति संग सङ्गत गर्नु।
तर आफू भन्दा दुर्गुणीको सङ्गत कहिल्यै पनि नगर्नु।
यस्ताको सङ्गत गर्नु भन्दा बरू एक्लै हिँड्नु बेस हुन्छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Chittagong Division