DXN Himal kumar
Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de DXN Himal kumar, Santé/beauté, Democratic Republic of the.
23/09/2022
यो औषधि होइन, यो food supplement हो । यसले pancreas लाई healthy बनाएर इंसुलिन तयार पार्न योग्य बनाउने हो । जब हजूरको pancreas healthy हुनेछ तब हजुरले मेडिकल Allopathic औषधि सेवन गरीराख्नु भएको छ भने पनि सङ्गै सेवन गर्न सकिन्छ पछाडि कम गर्दै लगेर बन्द गर्न सकिन्छ। एसको साइड इफेक्ट छैन । धन्यबाद ।
डायविटिज, मधुमेह (सुगर) रोग भनेको के हो ? कसरी जोगिने ?
==================================
मधुमेह रोग प्राय सबैलाई थाह छ, कसैले यसलाई सुगर भन्छन्, कसैले डायविटिज भन्छन् कसैले चिनीको रोग भन्छन् तर रोग एउटै हो।
साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रोगलाइ मधुमेह अर्थात डायविटिज भनिन्छ। रगतमा गुलियोपन बढी हुनुको मुख्य कारण हाम्रो शरीरमा इन्सुलिन भन्ने हार्मोन हुन्छ, कुनै कारणले त्यसको अभाव हुन गयो भने वा इन्सुलिनको अल्छिपना देखियो भने वा इन्सुलिन घटदै गएमा रगतमा गुलियोपना अर्थात सुगरको मात्रा बढ्छ र मधुमेह रोग देखिन्छ ।
मधुमेह दुई प्रकारका हुन्छन्
टाईप १ अर्थात प्रकार एक र टाइप =======>
प्रकार एक मधुमेहमा इन्सुलिनकै कमी देखिन्छ तर त्यो जन्मजात रुपमा अर्थात इन्सुलिन नै बन्दैन । त्यस्तो व्यक्तिलाई जिन्दगीभर इन्सुलिन लगाउनुपर्छ । अर्थात त्यस्तो व्यक्ति पाँच सात बर्ष देखि नै समस्यामा पर्न सक्छ । र इन्सुलिन लगाउन पर्न सक्छ ।
टाइप २ अर्थात प्रकार दुई========>
प्रकार दुई पहिले इन्सुलिनको मात्रा ठिक भएको तर खानपान जीवनशैलीका कारण विग्रदै गएको मधुमेह । अहिले बढी मात्रामा देखिने मधुमेह प्रकार दुई वाला हो ।
मधुमेहबाट बच्न के खाने कसरी खाने ?
मधुमेह भईसकेपछि मात्रै होइन कि हुनु भन्दा अघि पनि खानपानमा ध्यान दिनु राम्रो हुन्छ । किनभने प्रि-डायविटिजको अवस्थामा पुगेको छ भने पनि खानपान र जीवनशैलीलाई मिलाउन सकियो भने सम्भावित रोगलाई टार्न सकिन्छ । त्यसैले खानपान र जीवनशैलीको एकदमै महत्व हुन्छ ।
मधुमेहका विरामीले खाना के खाने ?
धेरे जनाले भन्नुहुन्छ मधुमेह भएपछि खाना खाएको छैन । तर उहाँहरुको संगै जवाफ आउछ रोटी खाए, ढेँडो खाएँ, च्याख्ला खाएँ । यसले खासै अर्थ राख्दैन् ।
भात खाँदा जे तत्व पाइन्छ रोटी खाँदा पनि त्यहि हो । ढेडो खाँदा पनि त्यहि नै हो । दुबै ले सुगरको मात्रा बढाउछ । फरक यत्ति हो कि भातले छिटो बढाउँछ । रोटीले केही ढिलो । त्यसैले कार्बोहाइट्रेड बढाउने चीज कम गर्नुपर्छ ।
कसरी खाने त ?
खाना खाने एउटा तरिका अपनाउ । हामीले भात जति खाइन्छ अव देखि त्यति मात्रामा तरकारी तथा सलाद राखौँ । अहिलेसम्म जति तरकारी खाइन्थ्यो त्यो मात्रामा भात राखौँ । अर्थात भात तरकारीको परिमाण उल्टा गरौँ । फाइवर ( रेसायुक्त) खानेकुरामा जोड दिऔँ ।
त्यो भनेको एक कचौरा भात लिँदा दुई तीन कचौरा तरकारी लिऔँ भनेको हो ।यस्तो खानाले मधुमेह मात्रै होइन अन्य रोगका विरामीलाई समेत फाइदा पुग्छ ।
त्यस्तै मधुमेहको विरामीले मासु धेरै नखाँउ । दुई टुक्रा मासु भए पुग्छ । यतिले भोक मेटिदैन भने पहिले नै गाजर, कांक्रो, मुला जस्ता सलादहरु खाने गरौँ र पेट भरौँ । बरु एक गिलास पानी खाऔँ ।
के नखाने ?
चिनी मिठाई कोक फेन्टा जुस यी सबै गुलियो पदार्थ हुन् । त्यसैले यी पदार्थहरु नलिएको राम्रो । किनकी मधुमेह भएको व्यक्तिलाई त्यसै पनि रगतमा सुगरको मात्रा बढी हुन्छ अर्थात गुलियो पना बढी हुन्छ ।
फलफुल के खाने के नखाने ?
स्याउ सुन्तला, अम्बा, मेवा, खर्बुजा, नास्पाती, किवी, बयर जस्ता फलफुल खान सकिन्छ तर अंगुर, आँप, लिची, अनार जस्ता फलफुल नखाँदा राम्रो हुन्छ ।
माछा मासु के खाने के नखाने ?
मधुमेहको विरामीले हरियो सागपातमा जोड दिएको राम्रो ।
मासु नै खानपरे दुई टुक्रा भन्दा बढी नलिने ।
रातो मासु सकेसम्म नलिने ।
माछा कुखुराको सेतो मासु प्रयोग गर्नु राम्रो ।
अण्डाको पहेलो भाग सक्दो नखाने ।
आलु पिडालु पनि खान हुन्छ । तर एकैपटक ती सबै खानु भएन । किनभने ती सबैमा कार्बोहाईट्रेड पाइन्छ । त्यसैले आलु खाँदा पिडालु नखाने, भात कम खाने वा नखाने गर्नु राम्रो हुन्छ । अर्थात भात, आलु पिडालु जस्ता कुराहरु एकैपटक धेरै खानु हुँदैन ।
दैनिक कति व्यायम गर्ने ?
अमेरिकन डायविटिज एसोसियसनले हरेक दिन कम्तीमा ३० मिनेट हिडनुपर्छ भनेको छ । हामी हिड्यौँ भने रगतमा रहेको चिनीको मात्रा खर्च हुन्छ । क्यालोरी पनि घटदै जान्छ । त्यसैले कम्तीमा ३० मिनेट हिडनु राम्रो हुन्छ ।
लामो समय देखि सुगर भएको छ भने मिर्गौलामा समस्या हुनसक्छ ।
अरु के नगर्ने ?
तनाव नलिने :
मधुमेहका विरामीले तनाव नलिने भन्ने छ तर भने अनुसार नलिन पनि सकिदैन तर समस्या आफैले व्यवस्थापन गर्नुपर्छ । तर धेरैनै तनाव छ भने साईक्याटिकस औषधि प्रयोग गर्न सक्छाँ।
तसर्थ जस्ले स्याउ बेचेर चुराेट खान्छ त्यस्ले याे अमुल्य DXN प्राेडक्ट चिन्दैन ,जस्ले स्याउ बेचेर दूध पिउछ उस्ले चिन्छ।धेरै मानिस राेगले ग्रस्त भए पछि मात्र खाने याेजना गर्नुहुन्छ कृपया हामीले पहिलै याे चिज खानुपर्छ र राेग लाग्न बाट बच्नुपर्छ।
राेगले कसैलाई छाेडदैन चाहे त्याे नेता हाेस्,चाहे राजा महाराजा चाहे हिराे , हिराेनि हाेस् ,चाहे धनी गरिब हाेस् राेग लागेपछि तपाई कराेडाै खर्च गर्नुस् तपाइँले स्वास्थ्य पाउन गार्हाे हुन्छ।धन भनेको तपाईंको स्वास्थ्य नै धन हाे। धन्याबात यदि डि एक्स एन प्रोदक चाहिएमा सिधा सम्पर्क (IN BOX) मा कन्ट्याक गर्नु होला धन्याबात।
Cliquez ici pour réclamer votre Listage Commercial.
Type
équipe culinaire
Tenue
Téléphone
Site Web
Adresse
Democratic Republic Of The