Anil vlog

Anil vlog

Partager

fllow the page

20/09/2026

😓😢

18/09/2026

यी ४ नेतामध्ये तपाईं कसको कामलाई बढी समर्थन गर्नुहुन्छ? ❤️👍

16/09/2026

#विदेश जानुपर्दैन, नेपालको पाखा–भित्तामै छ पैसा! संखुवासभाको एकै टोलले अलैंची बेचेर कमायो १ करोड १७ लाख रुपैयाँ

#काठमाडौं । नेपालको पहाडी भूगोललाई अवसरमा बदल्न सके यहीँबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण संखुवासभाको सिलिचोङ गाउँपालिका–१, गोगने टोलका किसानहरूले प्रस्तुत गरेका छन्।गोगने टोलका किसानहरूले सामूहिक रूपमा गरेको अलैंची खेतीबाट मात्रै करिब १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेका छन्। सामूहिक खेतीबाट प्राप्त रकम किसानहरूबीच बाँड्न राखिएका पैसाका बिटासहितका तस्वीर तथा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।किसानहरूले सामूहिक रूपमा उत्पादन गरेको अलैंची बिक्री गरेर ठूलो रकम आम्दानी गरेका हुन्। यसबाहेक व्यक्तिगत रूपमा आफ्नै जग्गामा अलैंची खेती गर्दै आएका किसानहरूले पनि उल्लेख्य आम्दानी गरेको बताइएको छ।

#पहाडी क्षेत्रमा धेरैजसो जमिन बाँझो रहने र रोजगारीका लागि युवाहरू विदेशिने क्रम बढिरहेका बेला गोगनेका किसानहरूको यो सफलताले स्थानीय स्रोत र सम्भावनालाई सदुपयोग गर्न सके गाउँमै राम्रो आम्दानी गर्न सकिने देखाएको छ।अलैंची नेपालको पहाडी क्षेत्रमा उत्पादन हुने प्रमुख नगदे बालीमध्ये एक हो। बजारमा यसको माग रहँदै आएको छ। मेहनत, सामूहिक प्रयास र व्यावसायिक खेतीलाई जोड दिन सके कृषि क्षेत्रबाटै आर्थिक समृद्धिको बाटो खोल्न सकिने गोगनेका किसानहरूको सफलताले सन्देश दिएको छ।नेपालको पाखा–भित्तामा सम्भावना छैन भन्ने होइन, त्यसलाई चिनेर मेहनत गर्न सक्नुपर्छ भन्ने उदाहरण बनेको छ गोगने टोल।

#अलैंचीखेती #कृषि #किसान #कृषिबाटसमृद्धि #नेपालकोकृषि #संखुवासभा #सिलिचोङ #गोगने #किसानकोकमाइ #अलैंची #कृषिसफलता #गाउँमैकमाइ #नेपालमैसम्भावना #नेपालकोमाटो

Photos from Anil vlog's post 09/06/2026

🇳🇵 दरबार हत्याकाण्डको फाइल खोल्ने तयारी भन्ने चर्चाले फेरि राजनीतिक वृत्त तातेको छ! कुरो के हो??? के यो सत्य हो??? भय राम्रो हुन्थ्यो???
🏛️ पद सम्हालेकै दिन गृहमन्त्री सुदन गुरुङ ले दरबार हत्याकाण्डको विषयमा अनुसन्धानको फाइल खोल्ने तयारी रहेको भन्ने चर्चा सामाजिक सञ्जाल र राजनीतिक क्षेत्रमा व्यापक रूपमा भइरहेको छ।
⚖️ धेरै नागरिकले वर्षौंदेखि उठ्दै आएका प्रश्नहरूको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने धारणा राखिरहेका छन्। सत्य तथ्य के हो भन्ने कुरा कानुनी प्रक्रिया र अनुसन्धानबाट नै स्पष्ट हुनुपर्ने अपेक्षा गरिएको छ।
🗣️ "कानुनभन्दा माथि कोही छैन, सत्य बाहिर आउनुपर्छ" भन्ने आवाज अहिले विभिन्न ठाउँबाट उठिरहेको छ।
🇳🇵 देश र जनताको हितका लागि निष्पक्ष अनुसन्धान, कानुनी शासन र पारदर्शिताले नै लोकतन्त्रलाई थप बलियो बनाउने विश्वास गरौं।
🙏 तपाईंको विचार के छ? सत्य बाहिर आउन दरबार हत्याकाण्डको विषयमा पुनः अनुसन्धान हुनुपर्छ कि हुँदैन? आफ्नो धारणा राख्नुहोस्।

02/06/2026

पाँचदिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका रास्वपाका सभापति रवि लामिछानेलाई दिल्लीमा भाजपाका शीर्ष नेताहरूले भव्य स्वागत गरेका छन्। भारत भ्रमणका क्रममा लामिछानेले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

PC : UNI Photos

05/05/2026

सहमत हुने जतिले लाइक र शेयर गर्नुहोस्

18/04/2026

Good night everyone 🙏🌌

01/03/2026

C. Ronaldo vs Lionel Messi stats in World Cup 😔 💗💗

🇵🇹 Ronaldo – 🇦🇷 Messi
👕 22 Games – 26 Games
⚽ 8 goals – 13 goals
🎯 3 assists – 8 assists
🏆 0 trophy – 1 trophy

Amazing 🔥🔥🔥🔥🔥
FOLLOW ✅👉

Note. This is Ai generated Image

28/02/2026

अहिले इजरायल, इरान, युएई, कतार, लेबनान, कुवेत र बहराइनमा सन्त्रासपूर्ण वातावरण छ । त्यहाँ पसिना बगाइरहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हजुरहरुका लागि यता हामी चिन्तित छौ ! प्रार्थना गरिरहेको छौ !
​सम्भव भएसम्म सुरक्षित कोठाभित्रै बस्नूस्
​स्थानीय प्रशासनको कुरा सुन्नूस्
​मोबाइलमा चार्ज राख्नुस्
घर परिवार सँग संवादमा रहनुस् !
जहाँ हुनुहुन्छ जोगिएर बस्नूस् !
आफ्नो र भाइ साथीहरुको ख्याल राख्नुस् है !

नोट - नेपाल सरकार लाई जस्तो सुकै सहयोग र समन्वयको लागी तयारी रहन अनुरोध गर्छु 🙏

25/02/2026

Vot k ma🔔🔔🔔

Catégorie

Site Web

Adresse


Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Anil vlog publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

S’abonner

Nous vous informerons de toute nouveauté à Democratic Republic of the.