dmt travals

dmt travals

Share

travasl

23/11/2025

With Mahendar Joshi – I just got recognized as one of their top fans!

10/09/2025
02/10/2023

ल आज-2 तारिक देखि-30 तारिक सम्म का लागि गाडी तयारीमा छन है
👉️ नेपाल देखि बेङलोर को लागि दिनहु सिट बुक गर्नुस
👉️मात्रै यक कल फोन मा👌
महेन्द्र प्र जोसि
👉️📲 9848860385 📲📞
👉️☎️ 9806406002 ☎️📞

12/09/2023

चम्किलो अनुहार र पैसाको प्रर्तिस्पर्दा हुने यो सहरमा
बेदनाले भरीएको मन र रित्तो गोजीको कुनै मतलब नहुने रहेछ...🖤🌸

12/09/2023

दुखद खबरले अत्यन्तै स्तब्ध बनायो!!!
नेपाली राजनितीका असल पात्र, संविधान सभाका अध्यक्ष, पुर्ब सभामुख, नेकपा एमालेका उपाध्यक्ष तथा ईलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य सुबास नेम्वाङ को हृदयघातका कारण भएको दु:खद निधनले अत्यन्तै दु.खी बनायो । सबैका प्रिय नेता प्रती भावपूर्ण श्रद्धाञ्जली । मृत आत्मको बैकुण्ठ बासको कामना ।

11/09/2023

चाहेको जस्तो भविष्य त जिउन नसकिएला म मान्छु,
👉️ तर आफुसँग भएको वर्तमान पनि त कसैले खोस्न सक्दैन।🙏

29/08/2023

म हिरा त्यागेको मान्छे हु तिमी न डराउ🤗
सुन देखदा खासै मन लोभिन्न ब्रो।।

14/05/2023

सयौ चोटि सोचेर बुझेर यात्रा गरै सबैले🙏

Want your business to be the top-listed Beauty Salon in Bangalore?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Silk Bord
Bangalore
560099