kunwar M D P

kunwar M D P

Share

This page is just for entertainment ,news and other tips. Please follow this page and get connected

Photos from kunwar M D P 's post 10/11/2024

आज को क्रिकेट खेलमा हामीले प्रथम स्थान सफल पार्न सफल भएका छौँ 🇳🇵🏏

09/11/2024

bad news 😭
चितवनको वैकुण्ठ ताल घुम्न गएका भरतपुर महानगरपालिका -१६ गरिमा टोलका ३५ वर्षीय अर्जुन गौतम छेउमा रहेको ढुङ्गामा चढेर फोटो खिच्ने क्रममा खसेर मृत्युु भएको हो 😭

09/11/2024

गौतम बुद्ध विमानस्थलमा जजिरा
अवतरण भएको छ ✈️

09/11/2024

गायक प्रकाश सपूतले नेपाल प्रहरी ईन्सपेक्टरमा
नाम निकालेका छन्
🇳🇵👮‍♂️🎊🎉

09/11/2024

शुभ विहान 🌥️🙏
सफलतामा पार्टी खौं भन्नेहरु दुःखमा फोन
उठाउन पनि गारो मान्छन् स्वर्थी दुनियाँ

08/11/2024

अब जापान जान पढाइ नचाहने भएको छ १३ लाख भएपछि एमालेका नेताहरूले जापान पुर्‍याउन अनि जागिर पनि लगाईने भएका छन् बधाई छ केपी सरकारलाई अब कुन दिन देशनै बेच्न बेर छैन डाकाहरुको

08/11/2024

नेपाल आज यूएई सँग खेल्दै

07/11/2024

Breaking news 🇳🇵🏏
नेपालले कुवेतलाई १०८ रनले हराएको छ
कुवेत २२ रनमै अल आउट...😀

07/11/2024

अमेरिकामा भएको राष्ट्रपति चुनावमा उठेकी कमला ह्यारिस नतिजा जस्तो आएपनि सुइकारछौं भन्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएकि छिन 🇺🇲🎊🎉

07/11/2024

नेपाल यू -१९ महिला क्रिकेट टिम आज कुवेत सँग खेल्दै 🇳🇵🏏
🇳🇵🙏

07/11/2024

छठ पर्वको सम्पूर्णलाई शुभकामना 🇳🇵🙏

07/11/2024

नरेन्द्र मोदीले पनि टुइटरको माध्यमबाट डोनाल्ड ट्रम्पलाई बधाई दिएका छ 💪🇮🇳💪🇺🇲 🎉🎊🇺🇲

Telephone

Website