RN Dhami Chhetri
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RN Dhami Chhetri, Beauty, cosmetic & personal care, Bangalore.
08/01/2023
hey everyone
एउटा कन्जुस केटा र कन्जुस केटीको लप पर्यो ।
केटी : जब ममी निदाउनुहुन्छ, म झ्यालबाट सिक्का फ्याक्छु, सिक्काको आवाज सुन्नासाथ तुरुन्त माथि आउनु है ?
ममी निदाई, केटीले झ्यालबाट सिक्का फ्याकी । तर, केटा सिक्का फ्याकेको १ घण्टा पछि आयो।
केटी : किन यत्रो समय लगाएको ?
केटा : म तिमीले फ्याकेको सिक्का खोजिरहेको थिएँ ।
केटी : अरे बुद्दु, त्यो सिक्कामा धागो बाधेर फ्याकेको थिए, तुरुन्तै तानिहाले नि ।
🤣🤣🤣
#खित्कै_खित्का
19/12/2021
राणाकालको समयमा पोखरा उपत्यकामा ठूलो आगलागी भयो । पोखरा उपत्यकाबासी सबै आगो निभाउन गए । त्यसमा एउटा ढुकुर पनि आफ्नो ठोंडमा ( चराको मुख/ चुच्चो ) पानी लिएर आगलागी भएको ठाउँमा गएर खसाल्थ्यो । उसको यो क्रियाकलाप एउटा कागले नियाल्दै हाँसीरहेको थियो । कागले ढुकुरलाई बोलाएर भन्यो, " तिमीले यति सानो मुखको चुच्चोमा पानी लगेर खसाल्दैमा आगो निभ्दैन् । तेरो कोशिश बेकार छ । त्यसैले यस्तो काम गर्न छाडिदेऊ ।"
ढिकुरले भन्यो, '' मलाई थाहाँ छ कि मैले पानी खन्याएर आगो निभ्दैन् । तर जब कुनैदिन यो शहरमा आगो लागेको कुरा निस्कन्छ, त्यसमा मैले गरेको सहयोगको पनि नाम आउँछ र तमासा हेर्नेको नाममा तिम्रो नाम आउँछ ।"
हो, आज हाम्रो समाजमा पनि काग जस्तै प्रवृत्ति भएका मान्छेहरु धेरै छ्न् । जो कुरा गरेर मात्रै अरुलाई भड्काएर काम गर्न दिदैनन् । गर्न लागेको कामलाई व्यर्थ सम्झन्छ्न्
। 😍
17/12/2021
Spical denner
Good morning
Hey
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bangalore
560002