Nepal Cricket Lover

Nepal Cricket Lover

Share

विश्व सामु नेपाली खेल, विशेषगरि 🇳🇵नेपाली क्रिकेटलाई चीनाउने उदेश्य | #NepalCricketLover

Music Hub Nepal 1 02/05/2026

Motivational Song

Music Hub Nepal 1 4 likes, 1 comment. "म हारमान्दिनँ संघर्ष मेराे साससँग जाेडियकाे छ यो अन्त्य होइन सुरुवात हो Motivational Song AI Video 🎶"

24/04/2026

कता छ नानीकाे घर धमाल Dance गीत पर्सि बिहान 6 बजे आउदै छ । Chhinal Subscribe Garnu Hola
https://www.youtube.com/channel/UCCjcDY_HWBnPmj9OKyG0rUg

08/02/2026
08/02/2026

मुंबईमा नेपाली क्रिकेट खेल प्रेमी

08/02/2026

आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार/सफलताको आड छ। इंग्ल्यान्डसँगको आजको ऐतिक खेल हुँदै छ जितकाे शुभकामना!

14/12/2025

जित जक्सनकाे बाजागाजा सहित सम्मान गर्दै

13/12/2025

जित पछिकाे जक्सन

06/12/2025

बिराटनगर V/S सुदुरपश्चिम

06/12/2025

नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सका ओपनर फाफ डु पेल्सिसले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन ।

06/12/2025
Want your business to be the top-listed Beauty Salon in Delhi?
Click here to claim your Sponsored Listing.

Category

Address


Safdarjung Enclave
Delhi
110029