DarchulaSamachar

DarchulaSamachar

Share

Namaste and welcome to everyone .we are Darchula Samachar and this is our official page.

13/02/2026

#माता #रानी #मालिकार्जुनमा सबैको मनाेकामना पुर्ण हाेस्

02/01/2026
Photos from DarchulaSamachar's post 05/11/2025

दार्चुलाको मालिकार्जुन गाउँपालिका -३ मड स्थित मालिकार्जुन मन्दिरमा लागेकाे रात्रीकालीन बिसाल जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न

01/09/2025

गाैरा

25/01/2025

पहिराेका कारण अबरुद्ध महाकाली लाेक मार्ग अहिले सम्म सुचारू हुन सकेन, यात्रु आवतजावतमा सहजताका लागि सशस्त्र प्रहरीको टाेली पैदलमार्ग मर्मत गर्दै
DarchulaSamachar

25/12/2024

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ३ बालविबाह मुक्त वडा घोषणा कार्यक्रममा सानासाना बालिकाहरुको नृत्य

21/12/2024

यसपालि कार लगे अर्काे पालि ट्रफी लग्छु भन्दै ६१ लाखकाे कार गुडाएर गए सुदूरपश्चिमका टाइगर दिपेन्द्र !

15/11/2024

दु:खद खबर

दार्चुलाको ग्वानीमा जिप दुर्घटना हुदा ७ जनाकाे मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाकाे मालिकार्जुन गाउँपालिका वडा नम्बर -३ मा रहेकाे मालिकार्जुन मन्दिरमा लागेको रात्री जात्राबाट फर्केर गोकुलेस्वर तर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको (बन्दबोडी) जीप ग्वानिको बजानी नजिक सिराडको खोलामा दुर्घटनामा परेकाे हाे । घाइते भएकाहरूलाई उद्दार गरि गोकुलेस्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुला का प्रहरी प्रमुख (डिएसपी) प्रकाश दाहालले बताउनु भयो। जिप दुर्घटना बारे थप विवरण आउन बाकी छ ।

Want your business to be the top-listed Beauty Salon in Delhi?
Click here to claim your Sponsored Listing.

Category

Address


Delhi