Sanu maya

Sanu maya

Share

welcome to all

28/05/2026

स्वार्थी मान्छेलाई चिन्ने १० तरिकाहरू
१. काम पर्दा मात्र सम्पर्क गर्छन्।
२. आफ्नो फाइदामात्र हेर्छन्।
३. अरुको भावना बुझ्न चाहँदैनन्।
४. सहयोग पाएपछि धन्यवाद पनि दिँदैनन्।
५. गल्ती सधैं अरुमाथि थोपर्छन्।
६. तपाईं सफल हुँदा खुसी हुँदैनन् ।
७. आवश्यक पर्दा बहाना बनाएर टाढा भाग्छन्।
८. मीठो बोल्छन् तर व्यवहार फरक हुन्छ।
९. सम्बन्धभन्दा पैसालाई बढी महत्व दिन्छन्।
१०. तपाईंको कमजोरीलाई आफ्नो फाइदाका लागि प्रयोग गर्छन्

04/04/2026

Keep watching til the ends 😂😂

28/03/2026
18/02/2026

🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

Want your business to be the top-listed Beauty Salon in Delhi?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Delhi