CHAND MONEY Transfer,
CHAND MONEY TRANSFER
बिस्तृत जानकारीका लागि : - 8308301995
17/10/2025
नमस्कार सम्पुर्णमा,
बिना कुनै झन्झट ढुक्क भएर IME गरेर आफ्नो वा आफन्तको बैंक खाता मा एकैछिन मा पैसा 💸 जम्मा गर्नुहोस। धन्यवाद।🥰🇮🇳🇳🇵 भारतमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु का लागि अत्यन्तै खुशी को खबर भारत बाट नेपालमा सजिलै संग पैसा पठाउनका लागि सुरक्षित र भर पर्दो *CHAND* 𝙈𝙊𝙉𝙀𝙔 𝙏𝙍𝘼𝙉𝙎𝙁𝙀𝙍 लाई सम्झिनु होला , हामी तपाईंलाई सहयोग गर्छौं 🥰
Chand :- 8308301995
Good Morning 🌞
24/11/2024
ढुक्कसँग भारत बाट नेपाल अधिराज्य भरी पैसा पठाउन सक्नुहुन्छ र बैंक खाता मा पनि सजिलै संङ्ग पैसा पठाउन सक्नुहुन्छ र IME सेवा निरन्तर दिई रहेकाछौ।। हामिलाई सेवा गर्ने मौका अबश्य दिनु होला धन्यवाद धेरै जानकारीकोलागी तलको मोबाइल नम्बर मा सम्पर्क गर्नुहोस् 🇮🇳🇳🇵🙏।।
महेन्द्र चन्दं 📲8308301995
बाट्सप :- 083083 01995
Name: IME Forex India private limited
चौबिसै घण्टा सेवा निरन्तर दिने छौ
चंन्द मनि ट्रान्सफर MAHARASHTRA 🌈🌄
31/10/2024
बिगत लामो समय देखी indo-Nepal Remittance मा काम गर्दै जाँदा, आज IME team ले मलाई दिनुभएको यो certificate र बिस्वास प्रति म आभारी छुँ। र विशेष धन्यवाद तिँ सबैलाई जस्ले मलाई साथ, सपोर्ट र बिस्वास गरिरहनु भएको छ।❤🙏
once again thank-you everybody 🙏🙏
सावधान !
नेपाल पैसा पठाइदिन्छु भनी फेसबुक तथा WhatsApp मेसेज पठाउने मान्छे आधिकारिक ime तथा प्रभु मनी ट्रान्सफर को एजेन्ट हो या होइन ? कन्फर्म गर्नु होला सके सम्म अनलाइन गुगल पे /फोन पे upi मार्फत पैसा कसै लाई नपठाउनु होला । जहाँ सम्म हुन्छ आफ्नो नजिक को बैंक तथा वित्तीय एजेन्ट को मा गएर पैसा पठाउनु होला । यदि online गर्नै परे एजेन्ट चिनेर मात्र पैसा पठाउनु होला , तपाईंको चिने जानेको व्यक्ति भए मात्र पैसा दिनु होला । आजभोलि ठगी धन्दामा नेपाली ले नेपाली लाई नै ठगी रहेका छन् । सबै गलत हुन्छन् भन् सकिँदैन तर पनि 1/2 जना ले गर्दा अरुको नाम खराब हुन्छ ।
Take care ! एक अर्काका पैसा खायो भनेर सामाजिक सञ्जाल मा पोस्ट देख्दा मन दुख्छ । मिहिनेतले ले कमाएको पैसा ढुक्क संग चिनेजानेको एजेन्ट तथा नजिक को बैंक मा गएर आफ्नो आफन्त को नागरिकता तथा खाता मा पैसा पठाउनु होला धन्यबाद 🙏🙏
28/08/2024
Shout out to my newest followers! Excited to have you onboard! Shout out to my newest followers! Excited to have you onboard! Rakesh Chand, Ran Chand, राजेंद्र खड़का, Prashant S Thaquee, Dilip Chand
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pune
411006