DEAR YARA

DEAR YARA

Share

Don't give up your feelings!

Photos from DEAR YARA's post 23/11/2021

नमस्कार 🙏
~ आदरणीय सम्पुर्णमा न्यानो माया अनि सम्झना।

सुशीला थिङ्ग - हेटौंडा,
आज म तपाई हरु मझ मेरो आफ्नै साथीको यथार्थ चित्रण गर्न चाहन्छु। बिगत चार बर्ष देखी हामी यो पर्देशमा सङ्गै रहदै आएको थियौं, यो साथी र मेरो सम्बन्ध राम्रो नै थियो तर पछि आएर उसले कसैले नसोचेको काम गरेर गएको छ। मैले दिन रात नभनी दुःख गरेर कमाएको कमाई मलाई सोधे बिना नै चोरीको हिसाबले उसले गरेको छ। उसले गरेको सानो रकम थिएन (१५०) डेढ लाख रुपैयाँ थियो। कोही कसैले पनि यत्ति सम्म को कुकर्म गर्नु भनेको मानवता गुमाउनु हो। यस्तो गलत कदम चाल्ने मान्छे ले गर्दा तपाई हामी जस्ता कर्म गरी खानेको जीवनमा धैरै समस्या आईपर्न आउने छ। मेरो कोशिश मात्र नभई, तपाई हामी मिलेर नै यस्त गल्ती को हाल निकल्न जरुरी छ। मित्रता होस या इष्टमित्र हामी ले कोही कसै माथि विश्वास गर्नु हाम्रो लगि जोखिमपूर्ण हुने रहेछ, मेरो साथी बाट मैले यही पाठ सिके, हुन सक्छ ऊ जस्ता को लगि यो सानो कुरा होला तर मेहनत गर्नेको लगि यस्तो गलत काम अयोग्य छ। आज सम्म आउदा सात महिना पुरा भएको छ, मेरो परिवार र मैले केही सम्म यो समस्याको हाल गर्ने कोशिश गर्यौं तर अहिले सम्म हुन्छ मैले सकेको सम्म फिर्ता गर्छु भनेर पनि फिर्ता गर्न भने सकेको छैन। अब यस्ता लाई कस्तो सजाय हुनु पर्छ कृपया आफ्नो प्रतिक्रिया दिन म हजुरहरु लाई विनम्र अनुरोध गर्दछु। धन्यवाद। 🙏

Want your business to be the top-listed Beauty Salon in Amman?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Amman
0776951557