DXN NepaL Kedah
GOOD MORNING DXN
Pls follow this page and keep suport...
10/12/2024
DXN MLM किन गर्ने ? र किन बुझ्न जरुरी छ ?
१ आफु पनि स्वस्थ हुन र अरुलाई पनि बनाउन ।
२ अवसरलाई चिन्नाको लागि।
३ खेर जाने समय र खेर जाने पैसालाई सहि ठाँउमा लगानी गर्नको लागि।
४ बुडेसकालमा पेन्सन आउने सिस्टम बनाउनको लागि।
५ देश बिदेश घुम्ने अवसर पाउनु र चिनाउनुको लागि।
६ जीवन परिवर्तन गर्न र गराउनको लागि।
७ साेच्दै नसोचेको खुसी पाउन र दिलाउनको लागि।
८ असीमित आम्दानी गर्न र दिलाउनको लागि।
९ ४० बर्स पछि अरुको गुलामीबाट मुक्त हुन र दिलाउनको लागि।
१० हरियो पासपोर्ट बोकि भाबी सन्तानलाई अाफु जस्तो अरुको गुलामी नबनाउनको लागि।
११ समयलाई स्वातन्त्र बनाउन र दिलाउनको लागि।
१२ आफू परिवर्तन भई अरुलाई पनि परिवर्तन गराउन साथै अन्य अरु धेरै कुरा हरु पाउनको लागि हामी DXN गर्दैछौ।
१३ एकै संसार एकै बजार एकै परिवारको महत्त्व पाउनको लागि
१४ आफू सफल भई अरूलाई पनि सफल बनाउनको लागि
DXN बाट सफलता पाउन हामीलाई के के चाहिन्छ.?
१) आत्मबिश्वास हुनुपर्छ।
२) सकारात्मक सोच हुनुपर्छ।
३) लगनशील,मेहनती हुनुपर्छ।
४) धैर्यता चाहिन्छ।
५) निरन्तरता चाहिन्छ।
६) असल संगत चाहिन्छ।
DXN COMPANY ले यी चार कुराहरु तपाईं हामीलाई दिन्छ।
१)स्वास्थ्य HEALTH
२)समृद्धि WEALTH
३)खुशी HAPPINESS
४)स्वतन्त्रता FREED
20/06/2024
DXN NepaL Kedah GOOD MORNING DXN
29/06/2022
DXN United Kingdom – Training Seminar at London by Mr. Fatemi Ghani and Mr. Jijith NK on 14th May 2022
"How To Do DXN Business Practically and Professionally".
क्यान्सर प्रतिरोधी फलबाट बनेको DXN MORINZHI JUICE अथवा यसबाट पाइने फाइदाहरू।
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले शेयर गर्न नभुल्नुहोला
प्राकृतिक चिकित्सक DR DATO LIM SIOW JIN ले गरेको एक अनुसन्धान ले MORINZHI JUICE मा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाउनु भएको छ एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी एन ए लाई डैमेज हुन दिँदैन DXN MORINZHI JUICE ले क्यान्सर रोग लाग्नबाट बचाउँछ अमेरिकन इंस्टिट्यूट ऑफ़ क्यान्सर रिसर्च का अनुसार MORINZHI JUICE मा कॉपर मगैनेस मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पाईन्छ जून क्यान्सर प्रतिकारी छ क्यान्सर रोग लागेकोले दैनिक दिनमा ३ जोटि पिउनु पर्छ।
MORINZHI JUICE मा लाइकोपेन भन्ने तत्व पाइन्छ जनावरहरुमा गरिएको अध्ययनले यस MORINZHI JUICE काे सेवनबाट प्रोस्टेट क्यान्सर रोग देखि लिएर अन्य थुप्रै क्यान्सरहरू निको गर्ने र क्यान्सरहरू बढ्न दिदैन, प्रसस्त पॉलीफेनोल्स एंडफ्लेवोनॉयड्स जस्ता एंटीऑक्सीडेंट पाइन्छ MORINZHI JUICE मा कटेचिन्स भनिने फ्लेवोनॉयड्स लाइ क्यान्सर प्रतिकारी तत्व मानिएको छ कोलन लिवर ब्रैस्ट र प्रोस्टेट क्यान्सरलाई उत्पन्न हुन नदिएको तथ्य सार्वजनिक भएको छ। नियमित सेवनले मूत्रथैली ठूलो आन्द्रा, पेट, पैंक्रियाज र एसोफैगसको क्यान्सरको जोखिमलाई कम गरेको वैज्ञानिक दावी छ। जति धेरै सेवन गरो त्यति नै फाइदा गर्छ। शक्तिशाली क्यान्सर प्रतिरोधी JUICE मानिएको छ। यी वर्गका MORNZHI JUICE हरूले खास गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानले जनाएको छ। यी MORINZHI JUICE पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छ MORINZHI JUICE मा पाईने डाई-एलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको क्यान्सर हुन नदीन प्रभाबकारी भूमीका निभाएको छ भने यो तत्वले प्रयोगसालामा ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ। यस DXN MORINZHI JUICE मा फोलीक एसिड भिटामिन सी भीटामिन के पोटासीएम फाईबर र म्याग्नेसियम जस्ता तत्व हरू प्रसस्त पाइन्छन् । यसका अलावा बीटा क्याराटीन, पोलीफिनोल्स एन्थोसैनीन केम्फेरोल जस्ता तत्व हरू पनि पाइन्छ। यी तत्व हरू विभिन्न तन्तुहरूका क्यान्सर भएका ट्यूमर बढ्न नदिने र क्यान्सर मेटास्त्यासिस रोक्न प्रभावकारी छ र प्रसस्त मात्रामा भिटामीन सी र फाइबर पाइन्छ। यसमा कुरसेटिन, एपीक्याटेसिन र भन्ने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएड़ हरू पनि पाईन्छ। DXN MORINZHI JUICE मा प्रसस्त मात्रामा मात्रको म्याग्नेसियम, मैंगनीज थायमिन फाइबर, तामा र सेलेनियम जस्ता तत्व हरु पाईन्छ। एसका अलावा भिटामिन ई अल्फा-लिनोलेनिक एसिड ओमेगा -3 फ्याट जस्ता तत्वहरू पनि पाईन्छ। दैनिक दिनमा ३ चाेटि पिउने गरेमा क्यान्सर प्रतिरोधमा ठूलो ठेवा पुर्याउछ। चेरीमा एन्थोसाइनिन हाइड्रो अक्सीसिन्नामिक एसिड पेरिल्लील अल्कोहल भिटामिन ए, भिटामिन सी र प्रसस्तै फाइबर र करोटेनाँइड पाईन्छ। यी तत्वहरू क्यान्सर रोगलाई प्राकृतिक तरिकाले उपचार गरि क्यान्सर रोग लाग्नबाट बचाउन्छ। विशेष गरेर यो DXN MORINZHI JUICE ले मानव शरीरमा भएको क्यान्सर CELLS बढर्न् दिन्दैना मानव शरीरको क्यान्सर CELLS नबढर्नु नै क्यान्सर रोगबाट मुक्त हुन्नु हो।
-----------------------------
DXN प्रोडक्ट सबै देशहरुमा उपलब्ध छ
यदि तपाई पनि DXN मा जोइन भएर स्वास्थ्य जीवनको साथ राम्रो आम्दानीको श्रोत बनाउनु चाहनु हुन्छ भने डाइरेक्ट मेसेज वा तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्
-----------------------------
𝔽𝕠𝕣 𝕞𝕠𝕣𝕖 𝕚𝕟𝕗𝕠 𝕡𝕝𝕖𝕒𝕤𝕖 𝕔𝕠𝕟𝕥𝕒𝕔𝕥 𝕦𝕤
-----------------------------
-----------------------------
📞ɪᴍᴏ/ᴡʜᴀᴛsᴀᴘᴘ/ʙᴏᴛɪᴍ ɴᴏ ➩ 009779807341897/9829324236
-----------------------------
🛒𝐒𝐡𝐨𝐩 𝐍𝐨𝐰 ➩
28/01/2022
DXN Malaysia 🇲🇾 : Meet the DXN CEO and Founder, Datuk Dr. Lim Siow Jin; The Man With The Brilliant Mind on DXN Malaysia page, 4th February 2022 (8:30PM Malaysia Time)
https://www.facebook.com/dxnmalaysiahq/posts/2001451266683324
22/11/2021
का फाइदा हरु
▪️अब दात बाट रगत आउने समस्या को समाधान
▪️दात लाई चम्किलो बनाउन
▪️मुख बाट गन्ध आउने समस्या हटाउन
▪️काखी मोजा वा पसिना गन्ध को समाधान
▪️साना तिनो घाउ, खटिरा वा आगोले पोलेको ठाउमा लगाउन सकिने
▪️कपाल मा चाया को समस्या भएका हरु ले। प्रयोग गर्न सकिने
▪️ नाकमा आउन्र black set हरु हटाउन
▪️पिनास समस्यामा बाफ लिन सकिन्छ
▪️पायल्स को समस्या पनि प्रयोग गर्न सकिन्छ
▪️तन्सिल भएका हरु ले प्रयोग गर्न सकिन्छ
▪️पखाला चल्दा पनि प्रयोग गर्न सकिन्छ
▪️टाउको दुख्दा प्रयोग गर्न सकिन्छ
▪️बोट बिरुवामा लगाउन सकिन्छ किरा लाग्न दिदैन
▪️पशु पन्छी लाई खुवाउन सकिन्छ !
▪️पेट दुस्स हुदा Food poistion हुदा मन तातो पानीमा घोलेर पिउदा केही छिन मै सन्चो हुन्छ
04/11/2021
What is DXN? डिएक्सन के हो?
DXN एउटा यस्तो कम्पनी हो जहाँ कुनै पनि योग्यता चहिदैन जात - भात अनि -गरिब कसैलाई भेदभाव छैन ,जिरो लगानीबाट सुरुवात गरेर सुन्दर भबिस्य बनाउन सक्छौं आज संसार भरिका मानिसहरु एक सफलताका थुप्रै प्रमाणहरु छन DXN मा स्वास्थ्य , समृद्धि, खुसी जिबन र जिउनु र जिबन भरी एक निरोगी भई जिउने मुख्य उदेश्य हाे।
DXN एउटा खुला ब्यबसाय हो जसको ढाेका एक पटक खोलेपछि कहिल्यै बन्द हुदैन आजीवन खुला हो चाहे तपाईं जुनसुकै देशमा जानुहोला तपाईंले गर्ने चाहना मात्रै गर्नुपर्छ दिनमा एक केही समय दिनुहोस् या केही घण्टा तपाईंको बिचार पुरै पुरा full time नै गर्नु पर्छ भन्ने छैन यहाँ समय तपाईंको हातम छ, थोरै मात्रै समय निकाल्नुहोस् त्यही समयले तपाईंकको सपनाहरू साकार हुनेछन।
कोहि मित्रहरू भन्नू हुन्छ खाई - नखाई नसुती नसुती रात दिन खटिन्छन मरिलानु के नै पो छर भन्नू हुन्छ अनि अहिलेसम्म नगरे अब कहिले गर्ने..?
उमेर हुन्जेल मौज मस्ती तिर मात्रै धाउने हामी र,अनि खान र, सुत्नु मात्रै जन्मेको हो र हामी यो उमेरमा पनि हामीले केही गर्न सकिन भने बुढेसकालमा पछुताउदै छोरा बुहारीको खटनमा गाली खादै बाच्नु सिबाय अरु केही उपाय छैन।
त्यसैले मित्रहरू उमेरमै धेरै समय निकाल्नुस् र केही सिक्नुहोस र, अरुलाई सिकाउनुहोस अरुलाई बाड्नुहोस आज सिकाउनु भयो भने आजको यो तपाईंको भोक निद्रा बुढेसकालमा मज्जाले पुरा हुनेछ।
हामी ग्यारेन्टी को साथ भन्न सक्छौं DXN विशेषगरि गरीब र, रोगबाट थलिएकाहरुका लागी एउटा बर्दान हो। गरिबिहरुका लगि गड गिफ्ट ( God Gift ) हो भनेर भन्न सकिन्छ।
के हजुरहरु पनि यसको सहयात्री बन्न चाहनु हुन्छ आउँनुस!!!!!
04/07/2021
Good Morning DXN?
रातो च्याऊ 👌👌 गानोर्डमाको प्रयोग किन ?
गानोर्डमालाई मानिसहरुले बिभिन्न प्रकारले प्रयोग गरेको पाईन्छ । डि एक्स एन कम्पनिले हालसम्म गानेार्डमालाई बिभिन्न तरिकाले प्रयोग गर्न बिभिन्न प्रोडक्सनहरु उपभोक्ता सामु ल्याएको छ ।
१) खाद्य तत्वको रुपमाः- रातो च्याउ स्वस्थको लागी ज्यादै उपयोगी भएको प्रमाणित भएको छ । किनकी हालसम्मको अनुसन्धानले रातोच्याउमा कुनै प्रकारको बिषाक्तता फेला पारेको छैन । त्यसैले यसलाई खाद्य तत्वको रुपमा प्रयोग गरिएको हो ।
२) पेय पदार्थको रुपमाः-
गानोर्डमा मिसिएको बिभिन्न प्रकारको पेय पदार्थ संसारभरी पाईन्छ । मानिसहरु यसलाई कफि, चिया आदी संग पिउने गर्दछन् ।
३)खाद्यपुरक तत्वको रुपमाः- मानिसहरूले शरीरलाई सन्तुलन राख्न, पोषणतत्व र क्यालोरी पाउन यस्को प्रयोग गर्दछन् ।
४) सौंर्न्दय सामग्रीको रुपमा :-
गानोर्डमा मानीसहरु रक्त सोंध तथा बाहिरी अंगहरुको सुन्दरता बढाउन प्रयोग गर्दछन् ।
५) दैनिक प्रयोग सामाग्री :- गानोर्डमाबाट बनेका सामानहरु हामी दैनीक उपभोगमा पनि ल्याउन सक्दछौ जस्तै- साबुन, स्याम्पु, बडिफोम, टुथपेस्ट, टुथपाउडर, फेसप्याक, आदी ।
६)सजावट:- गानोर्डमाबाट बनेका धेरै सामानहरुमा
मानिसहरु घरमा सजावटको लागी राख्ने गर्दछन् । प्राचिन कालमा देब-देबीको मन्दीर, राजमहल आदीमा सजावटको लागी प्रयोग गरिन्थ्यो ।
गानोर्डमा के को लागी प्रयोग गर्ने ?
गानोर्डमालाई जडीबुटीहरुको राजा भनिन्छ किनकी यो एक औषधीको मात्र नभई बिभिन्न रोगको निवारणको लागी यस्को प्रयोग गरिन्छ । यसले के के गर्छ त?बुंदागत रुपमा यहाँ बर्णन गरिएको छ आफु पनि बुझ्नुहाेस् अनी अरुलाई पनि बुझाउनुहोस ।
रातो च्याउ रक्तसोधक छ ।
· यसले प्रचुरमात्रमा अक्सिजनको आपूर्ति गर्दछ |
· रगतलाई जम्न दिदैन ।
· उच्च रक्तचापलाई कम गर्दछ ।
· मुटुको खुम्चीने शक्ति बढाउछ ।
· हृदयघात हुने ब्यक्तिलाई फाईदा पुर्याउछ ।
· शरिरको शुक्ष्म रक्तसंचार हुने ठाउँहरु मस्तिक, आँखाको रेटिना, मृगौला, हृदय, पाचन प्रणाली, योनाङ्ग, र अन्य साना अंगहरुमा रक्तसंचार राम्रो गर्दछ ।
· हृदयघात, मस्तिकाघात, यौन दुर्बलता, आँखाको दृष्टि कम हुने स्मरण शक्ति कमहुने जस्ता समस्यामा फाईदा पुर्याउँछ ।
· विषाणुबाट हुने संक्रमणबाट सुरक्षा गर्दछ ।
· HIV जस्तो संक्रामक रोग लागी सकेको व्यक्तिलाई धेरै लामो समय सम्म बाँच्न सहयोग पुर्याउछ ।
· हेपाटाइटिस बि को संक्रामणमा पनि यसको सेवनले लाभप्रद हुन्छ किनकी यसले कलेजोको सुरक्षा गर्दछ ।
· एलर्जीलाई दुर गर्दछ ।
· शरिरमा क्यान्सर भए पछि छिटै फैलिने सम्भावना हुन्छ । क्यान्सर एक अंगबाट अर्को अंगमा फैलिन कम गर्छ ।
· गानोर्डमाको सेवनले दुखाई कम हुन्छ ।
· एक ठाउँबाट अर्को ठाउँमा सरेको क्यान्सर छिटो बढ्न नदिन यसको प्रयोग गरिन्छ ।
· गानोर्डमाको प्रयोगले एक पटक क्यान्सर भएर उपचार गरिसके पछि पुन: दोहोरीन दिदैन ।
· गानोर्डमाको प्रयोगले दम, खोकी, आदीलाई दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले फोक्सोमा हुने क्यान्सरलाई दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले फोक्सोमा लाग्ने विविध रोगलाई दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले अल्सर हुन दिदैन ।
· गानोर्डमाको प्रयोगले कब्जीयत हटाउँछ ।
· गानोर्डमाको प्रयोगले पाचन प्रणालीमा फाईदा पुर्याउँछ ।
· गानोर्डमाको प्रयोगले पुरानो र्डाईरिया हुने विविध रोगमा विशेष फाईदा गर्दछ ।
· गानोर्डमाको प्रयोगले पाचन प्रणालीको कुनै भागमा क्यान्सर हुन लागेको छ भने त्यसलाई रोक्न फाईदा पुर्याउँछ ।
· गानोर्डमाको प्रयोगले ग्यास्टीक समाधान गराउँछ ।
· गानोर्डमाको प्रयोगले आन्द्राबाट कोलेष्टेरोलको मात्रा शोषण हुने प्रकृया कम गर्दछ ।
· गानोर्डमाको प्रयोगले पाचन प्रणालीको सबै भागमा सूक्ष्म रक्तसंचार गराउँदछ ।
· गानोर्डमाको प्रयोगले पिसाप खुलेर आउँछ र पेट पनि सफा गर्छ ।
· गानोर्डमाको प्रयोगले मृगौलालाई राम्रो गर्छ ।
· गानोर्डमाको प्रयोगले मृगौलामा रक्तसंचार राम्रो गर्छ साथै साधारण पत्थर छ भने खिइएर वा फुटेर मूत्रमार्गबाट बाहिर आउने सम्भावना हुन्छ ।
· गानोर्डमाको प्रयोगले मृगौलाको माध्यमबाट शरीरको अन्य भागमा भएका पानीमा घुलनसील टक्सीनहरु बाहिर निकाल्छ ।
· गानोर्डमाको प्रयोगले फोलिकुलर स्टिमुलेटङ हर्मोनलाई बढाउने हुदा केही हदसम्म यौन शक्ति बढाउँदछ ।
· गानोर्डमाको प्रयोगले निशन्तान ब्यक्तिहरुलाई फाईदा गर्छ ।
· गानोर्डमाको प्रयोगले यौनांगको शिथिलतामा धेरै लाभदायक हुन्छ ।
· गानोर्डमाको प्रयोगले स्तनको फितलो पन र मुखको पोतो आदिमा फाईदा गर्छ ।
· गानोर्डमाको प्रयोगले मांसपेशी कमजोर हुने कुनै पनि अवस्थामा फाईदा पुर्याउंछ ।
· गानोर्डमाको प्रयोगले जिम गर्ने, सितेरियो कराते आदिका खेलाडीलाई मजबुत बनाउन सहयोग पुर्याउछ ।
· गानोर्डमाको प्रयोगले मानिसलाई छिटो सिथल हुन दिदैन । किनकी यसले शरीरमा अतिरिक्त शक्ति -क्यालोरी) प्रदान गर्दछ ।
· गानोर्डमाको प्रयोगले पुरानो दुखाईलाई दुर गर्नुको साथै हड्डी खिइन दिदैन ।
· गानोर्डमाको प्रयोगले हड्डी भित्रको रक्त संचारलाई राम्रो गर्दछ ।
· गानोर्डमाको प्रयोगले टुटेको हड्डी छिटो जोड्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले कुनै पनि उमेरको व्यत्तिको हड्डी बलियो पार्नुको साथै उचाई बढ्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले छालामा सुन्दरता बढाउँछ ।
· गानोर्डमाको प्रयोगले पोतो, सेतो दुबी, पुरानो दाद आदि समस्याको समाधान गर्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले र्डाईवेटिज साथै लामो समय सम्म निको नभएको घाउमा फाईदा पुर्याउछ ।
· गानोर्डमाको प्रयोगले आँखाको पर्दा -रेटिना) मा रक्तसंचार पुर्याई आँखा तेजीलो बनाउछ ।
· गानोर्डमाको प्रयोगले मोती विन्दु जस्तो रोगको दुर गर्दछ ।
· गानोर्डमा जलबिन्दु भएका रोगीहरुले अन्य औषधी संग सेवन गरेमा फाईदा हुन्छ ।
· गानोर्डमाको प्रयोगले कानको पुरानो इन्फेक्सन छ भने एण्टिबायोटीकको प्रयोग संग सेवन गरेमा फाईदा पुर्याउछ ।
· गानोर्डमाको प्रयोगले रिंगटा लाग्ने, कान कराउने सुन्ने शक्ति विस्तारै कम हुने आदीमा फाईदा गर्दछ ।
· गानोर्डमाको प्रयोगले शरिरको जुनसुकै भागमा एलर्जी हुन्छ भने त्यो समाधान गर्दछ ।
· गानोर्डमाको प्रयोगले पिनास जस्तो रागको निबारण गर्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले सुध्ने शक्तिमा बृदि गर्दछ ।
· गानोर्डमाको प्रयोगले कलेजोको प्राकृतिक शक्ति बढाउन मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले कलेजोको कार्यक्षमतामा सुधार ल्याउदछ ।
· गानोर्डमाको प्रयोगले सबैभन्दा महत्वपुर्ण कुरा मस्तिकष्कमा प्रशस्त अक्सिजनको आपुर्ति गर्दछ र अति सुक्ष्म खाद्य तत्वहरु पनि मसितष्कमा पुर्याउदछ । यसबाट मस्तिष्कको स्वास्थमा राम्रो गर्दछ ।
· गानोर्डमाको प्रयोगले राम्रो निन्द्रा लाग्दछ ।
· गानोर्डमाको प्रयोगले मस्तिष्कलाई सधै कृयासिल बनाई राख्दछ त्यसैले बढि मस्तिष्क प्रयोग गर्नेहरुको लागी यो अति उत्तम छ ।
· गानोर्डमाको प्रयोगले प्यारालाइसिस जस्तो रोलाई दुर गर्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले मस्तिष्कमा हुने साधारण कमजोरीलाई सुधार गर्दछ ।
· गानोर्डमाको प्रयोगले सानो बच्चालाई टाउको उठाउन, बामे र्सन उभिन आदीमा ठूलो मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले उमेर पुगेकाहरुको स्मरण शत्ति बढाउन मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले ब्रेनमा ट्यूमर छ भने ट्यूमर घटाउन मद्वत गर्दछ । तर यस केसमा चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।
· गानोर्डमाको प्रयोगले कुनै अङ्गहरु झमझम गर्दछ, हातखुट्टा वा सम्बन्धीत अंगमा पोल्ने लक्षण छ भने दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले शरीरको कुनै पनि अंग कमजोर भएको महसुस हुन दिदैन ।
· गानोर्डमाको प्रयोगले नसाहरु दुखेको छ भने दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले सबै अन्त्रःश्राबी ग्रन्थीहरुलाई स्वास्थ्य रहन सहयोग गर्दछ ।
· गानोर्डमाको प्रयोगले हर्मोनको ब्यालेन्स राख्दछ र स्वास्थमा राम्रो प्रभाब पर्दछ ।
· गानोर्डमाको प्रयोग स्वास्थ सुधारको लागी गर्ने हो, कुनै हर्मो थेरापीको रुपमा होईन । त्यसैले गानोर्डमालाई शरीरमा भएका अङ्गहरुलाई सन्तुलनमा राख्ने प्रकृतिक खाद्य तत्वको रुपमा लिइन्छ ।
· गानोर्डमाको प्रयोगले शरीरमा आबश्यक पर्ने धेरै खाद्य तत्वको आपुर्ति गर्दछ । किनकी यसमा ३०० भन्दा बढी प्रकारका प्रकृतिक खाद्य तत्वहरु पाईन्छ ।
· गानोर्डमाको प्रयोगले शरीरमा भएका टक्सीनहरुलाई बाहिर फाल्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले कब्जीयतबाट छुटकारा दिन्छ ।
· गानोर्डमाको प्रयोगले रगतमा अक्सीजन बोक्ने शत्ति धेरै गुणा बढी दिन्छ ।
· गानोर्डमाको प्रयोगले सुर्यका किरणहरुबाट छालामा पर्न जाने नराम्रो असरबाट पनि जोगाउछ ।
· गानोर्डमा बाट बनेका तेलहरुको प्रयोगले छालामा पर्ने चाउरी कम हुनुको साथै केश र्झन कम गर्दछ । साथै शरीर दुख्नबाट दुर गर्दछ ।
· लगातार केही बर्षसम्म गानोर्डमाको प्रयोगले सधै जवान देखिन पुनयौवन प्राप्त गर्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले मस्तीकघात, हृदयघात आदि जस्ता समस्याको समाधान गर्दछ ।
· गानोर्डमाको प्रयोगले विविध कारणबाट हुने शररीरक तथा मानसिक कमजोरीमा उल्लेखनीय फाईदा गर्दछ ।
· गानोर्डमाको प्रयोगले मृगौलामा असर पर्ने र मृगौलाको काम गर्ने शत्ति कम हुन दिदैन ।
· गानोर्डमाको प्रयोगले यौनाङ्गमा शिथिलता आउने तथा नपुसंग हुन बाट टाढा राख्दछ ।
· गानोर्डमाको प्रयोगले शरीरको कुनै पनि भागमा भएको घाउ खटिरा चांडो निकोहुन मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले मधुमेह जस्तो रोगलाई पनि दुर गर्न मद्वत गर्दछ । -मधुमेहको कारणले स्मरणशत्ति कम, यौन शक्ति घटाउने, आँखा कमजोर गर्ने आदि गर्दछ।
हजुरहरुलाई डि एक्स एन प्राेक्टहरु चाहिएमा कृपया सम्पर्क गर्नुहाेला।
USA ,
Canada,
Norway,
Netherlands
,Denmark,
Spain,
Australia ,
Newzeland,
India,
Bangladesh,
malaysia ,
UAE,
Quatar,
Kuwait,
Oman,Baharin,
pakistan
Irag,
Italy
Germany
UK
Hongkong
Thiland
Singapur
For Oder please contact direct
Bishnu Prasad KC
mobile number :-+918170868235
👆️👆️👆️👆️👆️👆️
DXN productd and Pv available for All DXN member pls hurry to successful
SAMA DXN enterprise
DXN SILIGURI, Darjeeling More,
West Bengal
India
👍️👍️👍️👍️👍️👍️👇️
Bishnu Prasad KC
mobile number viber,whats app,skipe imo :- +918170868235
☎️📞📲:- 009779808129407
Email:- [email protected]
12/05/2021
Good morning dxn
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kuala