Bhagiram Giri
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhagiram Giri, Beauty, cosmetic & personal care, Shah Alam.
04/08/2021
तपाइँ नेटवोर्कर हुनुहुन्छ तेसैले तपाइँ भाग्यमानी हुनुहुन्छ किन ?
किनकि बिज्ञहरूका भनाई अनुसर संसारमा जम्मा चारप्रकार का मानिस् हरु हुन्छन उनीहरु का आ-आफ्नै समास्या र अबसर हुन्छन !
1.त्यस्ता मानिस्हरु - जोसंग समय छ तर पैसा छैन जस्तै-: बेरोजगार
2.त्यस्ता मानिसहरू -: जोसंग पैसा छ तर समय छैन जस्तै-: डाक्टर पाइलट वा बिजनेस मेन हरु !
3. त्यस्ता मानिस हरु -: जो संग समयपनि छैन अनि पैसा पनि छैन जस्तै-: साना साना व्यपारीहरू साना साना रोजगारवालाहरू
4 .त्यस्ता मानिसहरु जोसंग समय पनि हुन्छ र पैसा पनि हुन्छ जस्तो कि -: सफल नेटवोर्कर हरु !
त्यसैले ,,,
तपाई सहि समयमा , सहि ठाउमा ,सहि काममा हुनुभएको कारण यो नतिजा हातपार्न सफल हुनुभएकोमा हजुर हरु लाइ मुरी मुरी बधाई छ !
तेसैले यो एकाइसौ सताप्दी मा तपाईं आफ्नै पुस्तामा नाम दाम र प्रतिष्ठित जीवन बाच्न चाहानुहुन्छ भनी नेट्वोर्क बिज्नेस को बिकल्प छैन!
थप जानकारी पाउनका लागि आदरणीय सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुलाई सल्लाह सुझावका लागि तल कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेखेर सन्देश छोडी दिनुहुन हार्दिक अनुरोध गर्दछौं
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Shah Alam
40400