Sayad karki

Sayad karki

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sayad karki, Health/Beauty, Shah Alam.

13/04/2020

नव बर्ष २०७७ सालको शुभकामना साथै यस विषम परिस्थितिको सामना गर्न अझ बढी प्रेरणा मिलोस् भनी सम्पूर्ण DXN प्रेमि महानुभावहरु तथा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र सुस्वास्थयको कामना गर्दछु ।

29/11/2019

WHY DXN .M.L.M. COMPANY ?
1. 1983 देखि 1993 सम्म 10 बर्ष रातो च्याउको खोज अनुसन्धान
2. 1993 मा Malaysia को चिद्रा केदाह भन्ने ठाउँमा 60 हेक्टर जमीनमा रातो च्याउको खेती गर्न सुरु
3. 1994 मा आफ्नो सानो कोठाबाट सेवा दिन सुरु भयो
4. 1994 मा dxn कंपनी ले head quatar बनायो
5. 1995 अंतराष्टीय बाजार one world. one market. one concept (Dragon)
6. 1997 मा GMP 14001 Malaysia सरकार ले dxn company लाई अवार्ड पुरुस्कार बितरण गर्यो
7. 1998 मा dxn company लाई 17001 WTO ... setication
8. 1999 मा Multy level marketing गरेर dxn company ले ISI 9001.. Australia बाट अवार्ड प्राप्त साथै एस्ता धेरै अवार्ड प्राप्ति गरेको छ जस्तै
, GMP ,ISO ,TGA , HALAL # WHO , UN , NASA WFDSA आदि ठाउँ बाट चेक हुदै सम्मान पाउदै आज तपाई हाम्रो घर दैलो मा आएको छ रातो च्याउ ( जडीबुटी को राजा )
2000 मा ISO 14001 प्रमाण पत्र बितरण
2001 मा 25 देशमा साखा खोल्न सफल
2002 मा man of the Millenium award प्राप्ति
9. 2003 मा Mexico & Canada मा साखा खोल्न सफल
10. 2004 मा agriculture cultivation india, china, Africa, Ethiopia र Malaysia मा 30000 हेक्टर मा खोल्न सफल
नोट ।। हिजो हजारौको संख्यामा जन्मियको dxn company आज 26 बर्षको दौडमा worldwide top 15 th direct selling company अंतर्गत पर्दछ !!

27/11/2019

हामीसँग लगनशीलता र आफूमाथि आत्मविश्वास हुनुपर्छ । हामी केही कुराका लागि प्रतिभाशाली छौं भन्ने विश्वास गरेर त्यो कुरा प्राप्त गर्न तर्फ लाग्नुपर्छ ।
Good morning

18/10/2019

हाम्रो आफ्नो संगतले नै हामीलाई बनाउने हो । तपाईं त्यही बन्नुहुन्छ जस्तो संगतमा तपाईं रहनुहुन्छ । यसैले बुद्धको उपदेश छ- बरु गैडा झै एक्लै हिड तर गलत संगतमा नलाग ।

18/09/2019

हाम्रो व्यावहार गणितको शुन्य जस्तै हुनुपर्छ जुन आफैमा मुल्यवान त हुदैन तर अरुलाइ साथ दिदा त्यसको मूल्य बढाइदिन्छ !

Photos from Sayad karki's post 05/08/2019

Good morning DXN
( ONLY DXN MEMBERS)
सम्पुर्ण DXN प्रेमी हरुलाई अति महत्त्वपुर्ण
Dxn को प्रोड्क हरु को फोटो सहित
Dp. PV र Sv
सहित तपाईं हरु ले आफ्नो आफ्नो ग्रुप मा Share गर्नु होला।

Want your business to be the top-listed Beauty Salon in Shah Alam?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Shah Alam
40200