Hamro Taman Ramro Taman
Tamankhola Rural Municipality Ward No. 3 Taman, Baglung, Gandaki Province, Nepal
21/11/2021
शिक्षाप्रेमी, विकासप्रेमी, इमान्दार एवम् कर्मठ युवा नेता तमानखोला गाउँपालिकाका अध्यक्ष साथै नेपाली काङ्ग्रेस १४ औ महाधिवेशन बागलुङ जिल्ला प्रतिनिधी सभा क्षेत्र नम्बर २ सभापती पदका उमेदवार आदरणीय जोकलाल बुदालाई अत्यधिक मतले विजयी बनाउनुहुन प्रतिनिधिहरुलाई अनुरोध गर्दछु !
तपाईंहरुको एक मतले यो क्षेत्रको नै भविष्य निर्धारण गर्नेछ ।
धन्यवाद !!!
09/07/2021
वर्खाको समय छ ! बादि पहिरोको खतरा हुने गर्दछ ! आफ्नो अनि परिवारको ख्याल राखौ ! खोला नजिक नजाऔ !! सुरक्षित स्थानमा बसौ !!!
06/07/2021
गाउँ
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Baglung