Control Your Subconscious

Control Your Subconscious

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Control Your Subconscious, Health/Beauty, kathmandu, Balaju.

11/04/2023

भोलि देखि एक हप्ता सम्म चितवन नारायण घाटमा हिलिङ कार्यक्रम चल्ने भएकोले इच्छुक व्यक्तिले चाँडै सम्पर्क गर्नु होला। सम्पर्क नंः 9813489643

15/05/2022

यदि तपाइ Student हुनुहुन्छ र पढेका कुरा सम्झन नसक्ने Concentration गर्ने नसक्ने, बिगतका कुनै घटनाले धेरै सताएर पढन गार्हो पारिरहेको छ
तर समय अभाव , पैसाको अभाव या टाढा भएर यहा office सम्म आइ उपचारको सेवा लिन नसक्नु भएका हरुको लागि अत्यन्तै उपयोगि "Student Mind Mastery"
video course तैयार गरेको जानकारि गराउन चाहन्छु जसको सहायताले तपाइले आफ्नै घरमा बसि यस्ता समस्या बाट बाहिर निस्कन सफल हुनुहुनेछ।
के के छन यस भित्रः
१ Super learning का memory techniques
२ Concentration बढाउने बिषेश अभ्यास
३ Models of mind
४ हाम्रो Conscious and Subconscious mind का बिशेषताहरु।
५ Speed reading special tips
६ जिवनमा भोगेका नराम्रा घटनाहरुको असरलाइ हटाउने अभ्यास।
७ बिगतमा भोगेका नराम्रा घटनाबाट आएको असर हटाउने तरिका
८ आफुले आफैलाइ कमजोर ठानेर बिग्रिएको self image change गरि आफ्नो Strong image बनाउने तरिका।
९ Mind programming for public speaking गर्ने तरिका।
१० Students ले गर्ने प्रमुख गल्तिहरु के हुन र कसरि सुधारने
११ स्मरण शक्ति बढाउने बिशेष अभ्यास

यदि यो Video course किनेर आफ्नो समस्या आफै समाधान गर्न चाहनुहुन्छ भने esewa id 9813489643 मा यसको शुल्क रु १००० तिरि
payment proof screenshot गरेर मेसेज गर्नुहोला।
अतिरिक्त जानकारिको लागि 9813489643
Om hypnosis Academy
Rupak Basnet

09/05/2022

Depression, anxiety, fear, phobia, negative thinking अनि overthinking जस्ता समस्या भोगिरहनु भएका
तर समय अभाव , पैसाको अभाव या टाढा भएर यहा office सम्म आइ उपचारको सेवा लिन नसक्नु भएका हरुको लागि अत्यन्तै उपयोगि "Mind Mastery"
video course तैयार गरेको जानकारि गराउन चाहन्छु जसको सहायताले तपाइले आफ्नै घरमा बसि यस्ता मनका समस्या बाट बाहिर निस्कन सफल हुनुहुनेछ।
के के छन यस भित्रः
१ Psychological problem हरु कस्ता कस्ता हुन्छन?
२ यस्ता समस्याहरु किन अनि कसरि शुरु हुन्छन?
३ हाम्रो मनले कसरि काम गर्छ?
४ हाम्रो Conscious and Subconscious mind का बिशेषताहरु।
५ हाम्रो मनका कस्ता बिशेषता ले गर्दा मनका समस्याहरु शुरु हुन्छन?
६ The power of imagination.
७ मनका समस्या हुनेहरुले कस्ता शारिरिक तथा मानसिक अभ्यासहरु गर्ने?
८ सोच्ने तरिका परिबर्तन गर्ने अभ्यास ।
९ जिवनमा भोगेका नराम्रा घटनाहरुको असरलाइ हटाउने अभ्यास।
१० बिगतमा भोगेका नराम्रा घटनाबाट आएको असर हटाउने Audio therapy.
११ आफुले आफैलाइ कमजोर ठानेर बिग्रिएको self image change गरि आफ्नो Strong image बनाउने तरिका।
१२ Mind programming गर्ने तरिका।
१३ Negative thinking and over thinking भएमा के गर्ने?
१४ डर लागेर मुटुको धडकन धेरै बढि panic attack किन हुन्छ र यस्तो बेलामा के गर्ने?
यदि यो Video course किनेर आफ्नो समस्या आफै समाधान गर्न चाहनुहुन्छ भने esewa id 9813489643 मा यसको शुल्क रु १००० तिरि
payment proof screenshot गरेर मेसेज गर्नुहोला।
अतिरिक्त जानकारिको लागि 9813489643
Rupak Basnet

24/03/2022

Online one week “Mind Mastery” workshop
यस कार्यक्रममा के के सिक्न सकिन्छ त?
• हाम्रो मन अर्थात Subconscious mind ले कसरि काम गर्छ?
• यसका प्रमुख बिशेषताहरु के हे हुन?
• यसका कुन बिशेषताले गर्दा मनका समस्याहरु शुरु हुन्छन?
• मनका समस्याहरु (Psychological problems) कस्ता कस्ता हुन्छन?
• तिनिहरु कसरि सुरु हुन्छन?
• हाम्रो Mind को कुन Level मा तिनिहरु बसेका हुन्छन?
• Mind को त्यस अवस्थासम्म कसरि जाने?
• ति समस्याहरु कुन रुपमा बसेका हुन्छन?
• ति असरहरुलाइ कसरि निकाल्न सकिन्छ?
• के Mind लाइ Reprogram गर्न सकिन्छ?
• आत्मबल कमजोर भए के गर्ने?
• Bad habit या कुनै पनि किसिमका कुलत बाट बाहिर निस्कन के गर्ने?
• Breakup, कुनै दुर्घ टना, कसैको मृत्यु जस्ता कुनै बिशेष घटना घटेपछि शुरु भएको समस्या कसरि समाधान गर्ने?
• आत्मबिश्वासमा कमि, दिग्दारिपन, एक्लै बस्न मन लाग्ने, जिन्दगि प्रति नैराश्यता, बारम्बार आत्महत्याको बिचार आउनु,अत्यधिक रिस उठनु, अनिद्रा या अत्यधिक निद्रा, बिना कारण डराउने आत्तिने समस्या,Mass phobia, कुनै घटना घटेपछि शुरु भएको समस्या, कुनै पनि किसिमको यस्ता समस्या जसको कारणनै पत्ता लगाउन सकिएको छैन(Unknown pain) जस्ता मनका समस्या भोगेर तपाइको मनमा यस्ता बिचारहरु त आइरहेका छैनन् जस्को उत्तर तपाइ खोजिरहनु भएको छ?
Training method: Online and offline
Online Training: चैत १२ गते गते बेलुका ७ देखी ८ सम्म
एक हप्ता सम्म चल्ने यस कार्यक्रमको शुल्क रु २५०० रहेको छ।
e-sewa id : 9813489643 Rupak Basnet
Payment पछि payment proof पठाउनुहोला या फोन गरेर जानकारि दिनु होला।
सम्पर्क नः 01-4363909, 9813489643

18/02/2022

जिवनमा भोगिएको कुनै पनि किसिमको नराम्रो घटना या घटनाहरु ले गर्दा Dipression को शिकार हुुनु भएकाहरु को को हुनुहुन्छ ? सम्पर्क गर्नुहोला। 9813489643

08/02/2022

Time to erase all your stress.
One week “Mind mastery” Healing and training program
जति खेर पनि Sadness Feel हुनु, कुनै कुरा देखि खुसिको अनुभवनै नहुनु, जति खेर पनि दिक्क लागि रहनु, जहिले पनि एक्लै बस्न मन लाग्नु, आफ्नो जिन्दगि देखिनै दिक्दार लागेर आउनु, थुक्क मेरो जिन्दगि भन्ने जस्ता बिचार आउनु, बारम्बार आत्महत्याको बिचार आउनु जस्ता लक्षण देखीएको छ भने बिचार गर्नुहोस कतै तपाइ डिप्रेशनको शिकार त हुनु भएको छैन?
नेगेटिभ बिचार धेरै आउने, मनमा धेरै कुरा खेलेर निदाउन नसक्ने, बिगतमा भोगेको कुनै एउटै घटना बारम्बार आउने, अत्यधिक रिस उठने, बिगतमा भोगेका भोगाइ (प्रियजनको मृत्यु, डरलाग्दो दुर्घटना, Breakupको पिडा, घरेलु हिँसाका घटना या कुनै असमान्य घटना)ले धेरै नै तनाव दिएको, बिना कारण डराउने आत्तिने, भिड अगाडि बोल्न डर लाग्ने,मान्छे सँग भेटन बोल्न मन नलाग्ने,कुनै बिशेष कुरा देखि डर लाग्ने जस्तै उचाइ, खोला, बस चढन डर लाग्ने जस्ता समस्याबाट पिडित हुनुहुन्छ भने हामिले के बुझ्न जरुरि हुन्छ भने हामिले सन्सार बुझ्ने भनेको नै हाम्रो माइण्डले हो तर त्यहि माइण्डले कसरि काम गर्छ भन्ने कुरा नबुझ्दा यस्ता मनका समस्या शुरु हुन्छन।
हाम्रो समाजमा देखिएका काम्ने, बक्ने, भुत, मसान, बिर लाग्यो (multiple personality disorder) भनेका समस्या पनि मनका समस्या नै हुन जुन समाधान हुन सक्छ।
यस कार्यक्रममा Practically सिकिने कुराहरु”
हाम्रो माइण्डले काम गर्ने तरिकाहरु
• माइण्डलाइ आफ्नो आवश्यकता अनुसार काम लगाउने तरिकाहरु।
• कुनै घटना बाट Stress कसरि आउछ र कहाँ बसेको हुन्छ?
• त्यस Stress लाइ पहिचानगरि शरिर बाट बाहिर निकाल्ने तरिका।
• Mind programing
• घटना परिस्थितिलाइ बुझ्ने ति तरिका जसको अभ्यासले Stress बिना नै कुनै पनि घटनालाइ बुझ्न सकिन्छ।
• बिगतका नराम्रा घटनाको असर माइन्डबाट निकाल्ने तरिका।
समयःबिहान ७:३० देखि १० बजे सम्म वा बेलुका ३ देखि ६ बजे सम्म
स्थानः ओम हिप्नोसिस एकेडेमि, बालाजु माछापोखरि
सम्पर्क नः 9813489643, 01-4363909
शुल्कः Before Rs.12000, Now only 7000. Only for this week
E-sewa id: 9813489643

05/02/2022

हरेक प्रकारका नराम्रो घटनाको असर हटाउन सम्भव छ।
हामिले हाम्रो दैनिक जिवनमा धेरै घटनाहरु भोगि रहेका हुन्छौ। ति घटनाहरुले गर्दा बिभिन्न उतार चढावहरु जिवनमा आउनु प्राकृतिक नियम नै हो तर कहिले काँहि यस्ता घटनाहरु पनि आइपर्छन जसको असर जिवन भरिनै रहने गर्दछ अर्थात यस्ता घटनाहरु जुन घटे पछि समस्या शुरु भएका हुन्छन। यस्ता घटनाहरु बिभिन्न प्रकारका हुने गर्दछन् जस्तै ब्रेकअप, कुनै ठुलो दुर्घटना, डिभोर्स, प्रियजनको मृत्यु या कुनै सोच्दै नसोचेको घटना। कहिले काँहि यस्ता घटना हाम्रो जिवनमा घटेर समस्या शुरु भएका हुन्छन भने कहिले काँहि सुनेर देखेर पनि शुरु भएका हुन सक्छन। यि भोगाइनै हुन सक्दछन् हामिले अनुभव गरेका डिप्रेशन एन्जाइटि, डराउने आत्तिने, रिस धेरै उठने, निन्द्रामा तर्सिने, निराशापन तथा कहिले काँहि आत्महत्याको बिचार समेत आउने। हरेक घटनाले एउटा बिचारको निर्माण गर्दछ र बिचारले इनर्जि बनाउछ अनि त्यस्ता नेगेटिभ इनर्जि हामि भित्रै बसिरहेको हुन्छ र सँधैभरि दुःख दिइ रहन्छ। यस्ता समस्या भोगिरहनु भएका व्यक्तिलाइ अवचेतनमन सम्म लगेर ति नेगेटिभ इनर्जि अनुभव गराएर, ति इनर्जि शरिरको कुन भागमा बसेका हुन्छन त्यसलाइ पहिचान गरि शरिरको त्यस भागबाट ति इनर्जिहरुलाइ निकाल्न सकिन्छ। यदि तपाइ आफुमा, आफ्नो घरपरिवार या छर छिमेकमा यस्ता समस्या देखिएका छन् भने तुरुन्त सम्पर्क गर्नुहोला। जति ढिला भयो त्यति नै यस्ता समस्याको असर बढदै जानेछ त्यसैले बेलैमा सचेत हुन जरुरि छ।
रुपक बस्नेत 9813489643

24/01/2022

माघ १४ र १५ गते हुने Hypnosis and past life regression training को लागि इच्छुक व्यक्तिले आफ्नो नाम चाडै दर्ता गर्नु होला।
समयः बिहान १० देखि ४ सम्म
9813489643

21/01/2022

आज बेलुका ७ बजे देखि शुरु हुने
Online one week “Mind Mastery” workshop
यस कार्यक्रममा के के सिक्न सकिन्छ त?

Depression, Anxiety, आत्मबिश्वासमा कमि, दिग्दारिपन, एक्लै बस्न मन लाग्ने, जिन्दगि प्रति नैराश्यता, बारम्बार आत्महत्याको बिचार आउनु,अत्यधिक रिस उठनु, अनिद्रा या अत्यधिक निद्रा, बिना कारण डराउने आत्तिने समस्या,Mass phobia, कुनै घटना घटेपछि शुरु भएको समस्या, कुनै पनि किसिमको यस्ता समस्या जसको कारणनै पत्ता लगाउन सकिएको छैन(Unknown pain) जस्ता मनका समस्या भोगेर तपाइको मनमा यस्ता बिचारहरु त आइरहेका छैनन् जस्को उत्तर तपाइ खोजिरहनु भएको छ?
Training method: Online and offline
Online Training: माघ ७ गते बेलुका ७ देखी ८:३० सम्म
Zoom Meeting
Meeting ID: 836 8129 5107
Passcode: 475093
Direct link: https://us02web.zoom.us/j/83681295107?pwd=SUs0UXBLWTY3elJlbHN4Q2JjWlF0UT09
एक हप्ता सम्म चल्ने यस कार्यक्रमको शुल्क रु ३००० रहेको छ।
कार्यक्रमको पहिलो र देस्रो दिन Free entry रहेको छ।
e-sewa id : 9813489643 Rupak Basnet
Payment पछि payment proof पठाउनुहोला या फोन गरेर जानकारि दिनु होला।
सम्पर्क नः 01-4363909, 9813489643

Join our Cloud HD Video Meeting Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

19/01/2022

Psychological problem समाधान गर्ने एउटा अत्यन्त उपयोगि कार्यक्रम

Online one week “Mind Mastery” workshop
यस कार्यक्रममा के के सिक्न सकिन्छ त?

• हाम्रो मन अर्थात Subconscious mind ले कसरि काम गर्छ?
• यसका प्रमुख बिशेषताहरु के हे हुन?
• यसका कुन बिशेषताले गर्दा मनका समस्याहरु शुरु हुन्छन?
• मनका समस्याहरु (Psychological problems) कस्ता कस्ता हुन्छन?
• तिनिहरु कसरि सुरु हुन्छन?
• हाम्रो Mind को कुन Level मा तिनिहरु बसेका हुन्छन?
• Mind को त्यस अवस्थासम्म कसरि जाने?
• ति समस्याहरु कुन रुपमा बसेका हुन्छन?
• ति असरहरुलाइ कसरि निकाल्न सकिन्छ?
• के Mind लाइ Reprogram गर्न सकिन्छ?
• आत्मबल कमजोर भए के गर्ने?
• Bad habit या कुनै पनि किसिमका कुलत बाट बाहिर निस्कन के गर्ने?
• Breakup, कुनै दुर्घ टना, कसैको मृत्यु जस्ता कुनै बिशेष घटना घटेपछि शुरु भएको समस्या कसरि समाधान गर्ने?
• आत्मबिश्वासमा कमि, दिग्दारिपन, एक्लै बस्न मन लाग्ने, जिन्दगि प्रति नैराश्यता, बारम्बार आत्महत्याको बिचार आउनु,अत्यधिक रिस उठनु, अनिद्रा या अत्यधिक निद्रा, बिना कारण डराउने आत्तिने समस्या,Mass phobia, कुनै घटना घटेपछि शुरु भएको समस्या, कुनै पनि किसिमको यस्ता समस्या जसको कारणनै पत्ता लगाउन सकिएको छैन(Unknown pain) जस्ता मनका समस्या भोगेर तपाइको मनमा यस्ता बिचारहरु त आइरहेका छैनन् जस्को उत्तर तपाइ खोजिरहनु भएको छ?
Training method: Online and offline
Online Training: माघ ७ गते बेलुका ७ देखी ८:३० सम्म
Zoom Meeting
Meeting ID: 836 8129 5107
Passcode: 475093
Direct link: https://us02web.zoom.us/j/83681295107?pwd=SUs0UXBLWTY3elJlbHN4Q2JjWlF0UT09
एक हप्ता सम्म चल्ने यस कार्यक्रमको शुल्क रु ३००० रहेको छ।
कार्यक्रमको पहिलो र देस्रो दिन Free entry रहेको छ।
e-sewa id : 9813489643 Rupak Basnet
Payment पछि payment proof पठाउनुहोला या फोन गरेर जानकारि दिनु होला।
स्थानः ओम हिप्नोसिस एकेडेमि, बालाजु, माछापोखरि, काठमाण्डौ
सम्पर्क नः 01-4363909, 9813489643

Join our Cloud HD Video Meeting Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

11/01/2022

१) Hypnotherapy भनेको के हो?

Ans: सम्पुर्ण मानसिक समस्याहरु अवचेतन मन बाट शुरु भएका हुन्छन र त्यस अवचेतन मन सम्म प्रवेश गर्ने एउटा अति नै प्रभावकारि बिधि Hypnosis हो र यस Hypnosis(सम्मोहन) लाइ प्रयोग गरेर उपचार गरिने बिधि नै Hypnotherapy हो । जसको मद्दतले हाम्रो मानसिक, दुख, पिडाहरुबाट बाहिरिन मद्दत पुर्याउछ ।

२) यसको प्रयोग के मा हुन्छ?

Ans: हाम्रो अवचेतन मन (Subconscious mind) मा भएका समस्याहरु( जस्तै डराउने आत्तिने, दुखि हुने, निराशापन) लाइ अवचेतन मन मा नै प्रवेश गरि समाधान गर्न यस बिधि अत्यन्तै प्रभावकारि देखिएको छ।

३) Hypnotherapy को फाइदाहरु के के छन् ?

Ans: यो therapy का फाइदाहरुः
• Stress manage गर्न।
• जिवनमा भोगिएका कुनै पनि नराम्रो घटना पश्चात शुरु भएका समस्या समाधान गर्न।
• Depression, Anxiety, fear, Phobia जस्ता समस्या समाधान गर्न।
• अनिद्राको समस्या समाधान गर्न।
• Mind programming गरि कुनै पनि किसिमको कुलत बाट बाहिर निस्कन।
• नराम्रो बानि व्यवहार परिवर्तन गर्न।
• उच्च मनोवल
• सम्पूर्ण तनावबाट छुटकारा
जस्ता अन्य थुप्रै मानिसक समस्याहरु

अब Hypnotherapy र अन्य मानसिक समस्या सम्बन्धी training र ज्ञान हासिल गर्नको लागि OM Hypnosis Academy मा सम्पर्क गर्न सक्नुहुनेछ।

Balaju, Machhapokhari, Kathmandu
01-4363909 / 9813489643 / 9864528085

03/01/2022
Want your business to be the top-listed Beauty Salon in Balaju?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
Balaju