Giri Medicall Hall
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Giri Medicall Hall, Health/Beauty, Banke.
#गिरी मेडिकल हल।
#परिवार योजनाका अस्थाई साधनहरु।
20/12/2024
जाडो मौसममा केही ध्यान दिनुपर्ने कुराहरु।
20/12/2024
थप जानकारी को लागि हामी लाई सम्झनुहोस गिरी मेडिकल हल कोहलपुर-3 मदनचोक बाँके।
28/11/2024
परिवार योजना सम्बन्धि निशुल्क परामर्श सेवा उपलब्ध छ।
30/10/2024
जनचेतनाको लागि जारी सन्देश ...
यो परिवार नियोजनको अस्थायी साधन "पिल्स" हो । यसलाई धेरै महिलाहरूले चाडपर्व, विवाह, बर्तबन्ध जस्ता कार्यका बेला महिनावारी रोक्न प्रयोग गर्ने गरेका छन् । पिल्स महिनावारी रोक्ने औसधि हैन । बरू यसरी प्रयोग गर्दा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । परिवार नियोजनको साधनको रूपमा बाहेक यसरी अनावश्यक काममा यसको प्रयोग गर्नु निकै जोखिमपूर्ण छ ।
महिनावारी नियमित प्रक्रिया हो । प्राकृतिक हो । चाडपर्वमा महिनावारी हुँदा के फरक पर्छ र ?
- चाडपर्व मान्छेले बनाएका हुन् तर महिनावारी मान्छेले बनाएका हैनन्, प्राकृतिक हो, यो हाम्रो बसमा छैन ।
- महत्त्व मानवनिर्मित चिज भन्दा प्राकृतिक चिजको पो हुन्छ त, हैन र ?
- चाडपर्वको समयमा महिनावारी हुनु पाप हैन । बरू महिनावारी हुने प्रक्रियालाई रोक्नु चाहिँ पाप हो । यस्तो पाप गर्दा देवी देवताहरू रिसाउनुहुन्छ रे । त्यसकारण यस्तो पाप कर्म कसैले नगरौं ।
- हामी रहे पो चाडपर्व रहलान्, आफन्त, नातागोता रहलान् । त्यसैले सबैभन्दा पहिले आफ्नो स्वास्थ्यलाई ध्यान दिने कि !
21/08/2024
#गिरीमेडिकलहल
26/07/2024
गर्भवती जांच बारे जानकारी
20/07/2024
छलफल चौतारी
किशोर किशोरी तथा युबाका लागि प्रजनन स्वास्थ्यसम्बन्धी छलफल कार्यक्रम
14/07/2024
#जनहितमा जारि सन्देश।
08/07/2024
परिवार योजनाको अस्थाई साधन कन्डम जसले याैन जन्य रोग र अनिश्चित गर्भ हुन बाट रोख्ने साधन हो पुरुषले प्रयोग गर्न सक्छन । जो तल तस्वीर मा प्रष्ट छ ।
#जनहितमा जारी सन्देश
3 madanchok (banke)
19/06/2024
परिवार योजनाका साधनहरु उपलब्धता लागि गिरी मेडिकल हल सम्झनु होस। कोहलपुर-3 मदनचोक बाँके।
Nepal
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Banke
Opening Hours
| Monday | 06:00 - 20:00 |
| Tuesday | 06:00 - 20:00 |
| Wednesday | 06:00 - 20:00 |
| Thursday | 06:00 - 20:00 |
| Friday | 06:00 - 20:00 |
| Saturday | 06:00 - 20:00 |
| Sunday | 06:00 - 20:00 |