Karu
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karu, Health/Beauty, Bhojpur.
केटीले मात्रै होईन केटाले पनि घरको
भान्सा सम्हाल्न जानु पर्छ..!
*tijrai
पढ्न मन हुदा हुँदै पनि पैसाको अभावले गर्दा आफ्नो पढाई पूरा नगरी घरव्यबहार समाल्नु पर्दा कत्ति मन दुख्छ नि..!😭
Silently के हो त्यसलाई सोध जो सङ्ग बोल्नलाइ हजारौं Word भए पनि मौन बस्छ।😞
तिमीलाई नराम्रो लागेको बानी सब छाडिदिउला
बेवास्ता नगर मलाई कुनै सस्तो चिज हराए जस्तै
म बद्लिन चाहन्छु प्रिय तिम्ले चाहे जस्तै💔
It's hurt💔
When Mom Say: म परेपछि बल्ल थाहा पाउलास।😭
पुरुष पनि खुब रुन्छ प्रेममा- उसले चाहेको स्त्रीलाई सोधेर हेर, उ रोएको उसले देखेकी छे!
अरु सङ्ग खुशी भएर हास्नु भन्दा
तिमी सङ्गै बसेर रुन चाहन्थे..!!💔
खुशी भएको नाटक गर्ने युग हो यो
मनको पिडा बुझ्ने आफू बाहेक कोहि हुन्न यहाँ !!
लत लागिसक्यो एक्लोपनको
आजभोलि शून्य लाग्छ कसैको साथ पनि!🕊️
साथ त्यो मान्छेलाई दिन मन छ,
जसले सबै सकिदा पनि भनोस
तिमी नै त हौ मेरो सबथोक !!
म तिम्रो मन जित्न सक्ने हैसियत बनाउने
प्रयास गर्दै थिए, तर बल्ल बुझ्दैछु_
मन जित्ने होईन किन्ने हुनु पर्ने रहेछ..!
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bhojpur