Ranujr
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ranujr, Beauty, cosmetic & personal care, provision 1, Biratnagar.
मिल्स एरिया रानीको ईतिहास विराटनगर जुट मिल र फुटबल सँग जोडिएको छ नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटबल टिममा समावेश मिल्स एरियाका खेलाडीहरू अमर थापा,आए सुब्बा ।
03/10/2025
Mahendra gold cup BS 2044 MMC marshyangdi manangh club Run-Up
07/08/2025
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले FIFA वुमेन्स वर्ल्ड र्याङ्किङमा १३ स्थान उक्लेर ऐतिहासिक रूपमा ८७औं स्थान हासिल गरेको छ।
जय फुटबल
03/07/2025
लिभरपुलका पोर्चुगिज खेलाडी डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार उनीहरू चढेको लाम्बोर्गिनी गाडी अर्को गाडीलाई ओभरटेक गर्नेक्रममा सडकबाट बाहिर जाँदा आगो लागेको थियो।
स्पेनी अधिकारीले २८ वर्षीय जोटा र उनका २५ वर्षीय भाइ आन्द्रे सिल्भा स्पेनको उत्तरपश्चिमी सहर समोराको नजिक मृत फेला परेका पुष्टि गरेको छ।
दुर्घटना मध्यरातको समयमा भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र शवको पोस्टमार्टम परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
जोटा र सिल्भा दुवै पोर्चुगलका फुटबल खेलाडी थिए र कारमा अरु कोही थिएनन्। हालसम्म गाडी कसले चलाएको भन्ने निश्चित भइसकेको छैन।
प्रारम्भिक अनुसन्धान अनुसार गाडीले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा टायर पड्किएको आशंका गरिएको छ। ‘गाडी पूरै जलेको थियो, र उनीहरु गाडीभित्रै जलेर मृत्यु भएका थिए,’ स्पेनी सरकारी अधिकारी बताएका छन्।
02/07/2025
Congratulations Nepal women's Football Team Nepal 8 - 0 Srilanka.
Congratulations Abi Ram
22/06/2025
एन्फा काे परिपत्र अनुसार एन्फामा आबद्ध ४९ जिल्ला का १४ बर्ष मुनिका छात्रा /छात्र अन्तर बिधालय फुटबल प्रतियोगिता २०८२ हुने जानकारी भएकाे हुदा मोरङ्ग जिल्लाका बिधालयहरू ले जिल्ला फुटबल संघ संग सम्पर्क गर्नु हुन अनुराेध गर्दछाै !!⚽️🙏
जिल्ला फुटबल संघ मोरङ्ग (एन्फा )
15/06/2025
राष्ट्रिय यू-२० महिला टोलीको टोली ३० मा घटाइयो
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Provision 1
Biratnagar