Gramthan Veteran FC

Gramthan Veteran FC

Share

GPS: 26.53498, 87.3496512

फुटबल केवल रमाइलो र मनोरञ्जनको खेल मात्र होइन, यसले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ र सामाजिक सम्बन्ध पनि मजबुत हुन्छ। त्यसैले स्वास्थ्यलाई सुदृढ बनाउन फुटबल खेल्नु उत्तम अभ्यास हो।

जय फुटबल!

Photos from Gramthan Veteran FC's post 09/08/2026

फुटबल मैदानमा झार नष्ट गर्न औषधि छर्किरहेका छन्।

Photos from Gramthan Veteran FC's post 29/06/2026

FIFA World Cup 2026™ Knockout Table

TikTok · PurNima Rai 28/05/2026

https://vt.tiktok.com/ZSxqFH385/

TikTok · PurNima Rai Check out PurNima Rai’s video.

Photos from Gramthan Veteran FC's post 09/05/2026

आज भएको नेताचोक टाइगर नकआउट फुटबल प्रतियोगिता पहिलो खेल golden star भलुवा vs babiya fc को केहि झलक |

Netachowk Tiger Club NTC

03/05/2026

यही बैशाख २६ गतेदेखि जेठ ६ गतेसम्म गणेश मावि खेलमैदान, नेताचोकमा सञ्चालन हुने टाइगर नकआउट फुटबल प्रतियोगितामा सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई हार्दिक आमन्त्रण गर्दछौं।

⏰ खेल समय: दिउँसो २:३० बजेदेखि
🏆 प्रथम पुरस्कार: रु. ५१,०००/-
🥈 दोस्रो पुरस्कार: रु. ३१,०००/-

आउनुहोस्, रोमाञ्चक खेलको प्रत्यक्ष अवलोकन गरौं र आफ्नो मनपर्ने टिमलाई हौसला प्रदान गरौं।

30/04/2026

22/04/2026

गोलकिपर प्रमिजय गच्छदारले भुटान प्रिमियर लिग खेल्ने भएका छन् । मंगलबार (वैशाख ८) भुटान प्रिमियर लिगको क्लब थिम्पु एफसीले प्रतियोगिताका निम्ति प्रमिजयलाई अनुबन्ध गरिएको जनाएको हो ।

भिडियो : थिम्पु एफसी

14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉

Gramthan Veteran FC परिवारको तर्फबाट सम्पूर्ण खेलप्रेमी, समर्थक, तथा शुभेच्छुकहरूमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।
यो नयाँ वर्षले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामना गर्दछौं।
खेलकुदको माध्यमबाट एकता, मित्रता र ऊर्जा अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

13/02/2026

यही आउने फाल्गुन २ गते देखि मिल्स भेट्रान २०८२ अब मात्र नौ दिन बाँकी

12/02/2026

यही आउने फाल्गुन १ गते देखि दोस्रो रङ्गटोली गोल्डकप २०८२ अब मात्र एक दिन बाँकी

Want your business to be the top-listed Beauty Salon in Biratnagar?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Shidhara Gramthan, Morang
Biratnagar