YadavkumarMukesh
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YadavkumarMukesh, Health/Beauty, Birgunj, Birgunj.
28/09/2026
हार्दिक बधाई तथा शुभकामना 💐💐🌳🌳🌳
Jay Mata Di
30/08/2026
एक दम सराहनीय कार्य गर्नुभएको छ ।
रसुवा, नुवाकोटलगायत जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिले अत्यन्तै दुःखी बनाएको छ। ज्यान गुमाउनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना। 🙏
पीडितहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि जगरनाथपुर गाउँपालिकाबाट रु. ५ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेका छौँ।
दुःखको यो घडीमा पीडित परिवार एक्ला छैनन्—जगरनाथपुर गाउँपालिका तपाईंहरूको साथमा छ। ❤️🇳🇵
विपद्को घडीमा हामी तपाईंहरूसँगै छौँ
— श्रीकान्त प्रसाद यादव
अध्यक्ष, जगरनाथपुर गाउँपालिका, पर्सा
28/08/2026
#सरकार #सरकार #सरकार #सरकार
हामी सङ्ग दुई शक्तिशाली छिमेकी रास्ट्रहरु छन ,उनीहरु प्राबिधिक मा अगाडि छन् कृपया सरकारले गुहार गर्नु पार्यो ।
अप्पर त्रिशूली 3A मा फस्नु भएको छ ,अहिले सार्बजनिक भएको लिस्ट अनुसार उहाँ र उहाँसङ्ग काम गर्ने साथीहरू सुरुङ्ग भित्रै छन भनेर जानकारी प्राप्त हुन आएको छ।
#हरहरमहादेव # @ # # #
#वाटसाबित्री पर्बको शुभकामना 💐💐सबै जाेडीहरूमा🙏
#हरहरमहादेव # Birgunj Metropolitan City / वीरगंज महानगरपालिका Rato Pati #
I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
15/01/2026
जगरनाथपुर गाउँ पालिका #अध्यक्ष श्रीकान्त प्रसाद यादब द्वारा लगाईएकाे तराई वन समृद्धिकाे अवलोकन ।।
Category
Website
Address
Birgunj
Birgunj
44300
Alerts
Be the first to know and let us send you an email when YadavkumarMukesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.