Himal everest natural spa and parlour-B
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himal everest natural spa and parlour-B, Beauty, cosmetic & personal care, jogikuti, Butwal.
14/02/2025
आज शुक्रबार: हनुमान जि को आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
14/02/2025
आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर प्रेमिल जोडीले यस विशेष दिन उत्साहका साथ मनाउने गर्छन्।
एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको आज अन्तिम तथा महत्त्वपूर्ण दिनका रूपमा प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने प्रचलन छ।
08/02/2025
आज भीमा एकादशी: विष्णु भगवानको पूजा गरेर मनाइने गरिन्छ। ❤️🙏🏻
07/02/2025
Happy Rose Day Mom.💚 तपाईं हाम्रो पहिलो माया हो।💗🙏🌷
03/02/2025
“ज्ञानको प्रकाश फैलाउने देवी सरस्वतीको कृपा प्राप्त होस्। विद्या, बुद्धि, र सृजनशीलताको यस पवित्र अवसरमा शुभकामना! 🙏📖✨”
01/02/2025
❤️🙏
आज शनिबार: भगवान काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
🐲 सोनाम ल्होसार २०८१ को शुभकामना! 🎉
18/01/2025
हैसियत र औकात सोध्ने मान्छेलाई होइन
ब्यबहार र संस्कार सोध्ने मान्छेलाई इज्जत गर्नुहोस !!
#शुभबिहानी
16/01/2025
16/01/2025
शुभ प्रभात🙏आज बुधवार पाथिभरा माताको आशिर्वादले आजको दिन तपाईको शुभ रहोस ।
Hamilai spa ko lagi staff chaiyeko xa koi hununxa vane call garnu hola
9762248768
10/01/2025
शुभ प्रभात🙏आज शुक्रवार कालिन्चोक माताको आशिर्वादले आजको दिन तपाईको शुभ रहोस ।
Category
Culinary Team
Attire
Contact the business
Telephone
Website
Address
Jogikuti
Butwal
Alerts
Be the first to know and let us send you an email when Himal everest natural spa and parlour-B posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.