Nalina poudel
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nalina poudel, Health/Beauty, Arghakhanchi, Butwal.
25/06/2024
! !
हाम्रो गाउको दिपक रावल दाइको छोरा अमित रावल को अचानक रोग को आक्रमणले गर्दा रोग को कुनै पत्ता लगाउन नसकेको हुदा उपचारको क्रम मा नाजुक हुँदै गएको हुनाले उहाँ को छोरा लाई अहिले T.U. Teaching hospital kathmandu icu मा भर्ना गरिएको छ उहाँ को बुबा Dipak Rawal ले जान्कारी दिनु भको छ ।छोरा को उपचार को क्रम मा आर्थिक अबस्ता एक्दमै नाजुक हुदै गएको हुदा उहाँ लाई हामी सबै को सयोग को आबस्यक छ। हामी सबै एक जुट भएर सक्दो सहयोग गरौ सेबा नै धर्म हो।
सहयो गर्ने इच्छुक ब्यक्दी ले यो number मा सम्पर्क गर्नु होला
दिपक रावाल +977 984-7070045
मेरा त सबै आफ्ना भन्नी सोच्थे
जुन ब्याबार देखायर बिना गल्ती लाई गल्ती गरायर माफी माग्न लगाउनी लाई म त्यसै छोडदिन याद राख तेरो गल्ती को सजाय छिटो दिलाउनी छु
मानव भयर दानव को जस्तो ब्याबार गर्नी अरु को पर्घ्ती मा रिस डाहा गर्नी अरुलाइ हेपनि सत्य लुकायर झुट बोल्नी लाई भगवान ले सजाय दिनु हुन्छ पर्तिछा गरन सक्नु र सहनसिल हुनु नै मानव हो
हामी किन बुझदैनम यो सबै कुरा यक पटक सबै ले सोच्नु र कमेन्ट् गर्न न भुल्नु होला
13/09/2022
ॐ लेखेर सेयर गर्दिनु होला।
Category
Website
Address
Arghakhanchi
Butwal
2468