Matamanakamana Arogya Kendra
बुटवल
16/08/2025
बुटवलकै पहिलाे २०६३ सालदेखि यस क्षेत्रमा सेवा दिंदै आएकाे अनुभवि तथा विश्वसनिय आयुर्वेद उपचारको पहिलो रोजाई !
२० वर्ष अनुभवि दक्ष तथा वरिष्ठ आयुर्वेद चिकित्सकहरुद्वारा सुलभ तथा सफल उपचारका लागी:
☞ मलद्वारमा घाउ हुने, मासु निस्कने, मासु पलाएकाे, गाँठागुठि हुने दुख्ने तथा दिसामा रगत देखिने जस्ता पाईल्स, फिस्टुला, फिसर आदि समस्याको क्षारसूत्र तथा लेजर
(अग्निकर्म तथा electro cautery & laser) बिधिद्वारा सजिलो उपचारको ग्यारेन्टी।
☞ यौन समस्या, यौन उत्तेजनामा कमी, शिघ्रस्खलन, प्रजनन स्वास्थ्य, नि:सन्तान पन, महिलाहरुमा सेतो पानि वग्ने, यौनि चिलाउने, घाउहुने, यौन रोगहरु (सेक्सोलोजी सेवा) ।
☞ दिनमा धेरै पटक पातलाे दिसा लागिरहने, जाेश जाँगर नचल्ने, माछा- मासु, दुध तथा चिल्लाे खानाहरु नपच्ने,IBS जस्ता समस्या तथा ग्याषट्रीक, अल्सर, तथा पेटराेगकाे पुर्ण समाधान ।
☞ पुरुषहरुकाे अण्डकाेष (बृषण ग्रन्थी)मा पानि भरिने, सुन्न्नीने, दुख्ने जस्ता हाईड्राेसिलकाे समस्याकाे विना अपरेशन, विना कुनै दुखाई तथा आरामकाे आवस्यकता विना तत्काल निकाे हुने उपचार सेवा।
☞ छालारोग, सुन्दरता, डण्डिफोर, मुसा, कोठि, दाग, चायाको मेसिनवाट उपचार ।
☞ मानिसकरोग, उदासिनता,भय, दिमागको बोधोपन, डिप्रेसन, टाउको सम्बन्धि रोग, पुरानाे पिनास, नाकमा मासु पलाएकाे, माईग्रेन आदि ।
☞ वाथराेग, शरीर तथा जाेर्नीहरुकाे दुखाई, प्यारालाईसिस, युरिक एसिड, दम, छाति तथा श्वासप्रश्वासकाे समस्या, हाईड्रोसिल, हर्निया,पथ्थरी, आदिको उपचार ।
☞ जाँड, रक्सि, ड्रग्स आदिको कुलतबाट छुटकारा तथा थाहै नदिई जाँड रक्सी छुटाउन मिल्ने औषधि ।
ानकारी_तथा_उपचारको_लागी
☞मातामनकामना आरोग्य केन्द्र, आयुर्वेद पाेलिक्लीनिक, राजमार्ग चौराहा, बुटवल ।
ॐ मिष्ठान्न भण्डारको माथिल्लो तला ( चौराहा चोकबाट १०० मिटर उत्तर मिलनचाेक तर्फ)
बुटवल -८, सिद्धार्थ राजमार्ग ( मेनरोड)
☎️071-538893
📲 9847352127, 9847352127
✅IMO, Whatsapp, VIBER +9779857029540
जनचेतनाको लागि भएकाले सक्दो Share गरिदिनुहुन अनुरोध छ।
🍀रोग लागेर उपचार खोज्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो"
30/07/2025
नाग भनेकाे यिनै सर्पहरू हुन् त ? वैदिक ज्ञानलाई डिकाेड गरेर हेर्ने हाे भने यावत् ब्रह्माण्डीय ग्रह, पिण्ड तथा तारा र ग्रहपुञ्जहरू निरन्तर गतिशील ...
यहि श्रावण १३ गते मंगलबार मातामनकामना आराेग्य केन्द्र, बुटवलमा सेवाका लागि!
सम्पर्क: ०७१५३८८९३ ९८४७३५२१२७
https://www.facebook.com/share/p/1Av2CZhGU4/
18/07/2025
आँपका बारेमा!
☞ डा.सन्ताेष गाैतम
आँपकाे अति सेवनका कारणले हुने दुस्प्रभाव र पेटकाे समस्यामा घ्यूमा सुकुमेल वा अलैंची फुराएर खाँदा लाभ मिल्छ।
आँप र मन्दताताे दुध संगै सेवन गर्दा याे पचाउन सजिलाे र शरीरलाई फाईदा गर्ने हुन्छ।
पुरा छिप्पिएर प्राकृतिक तरिकाले पुर्णरुपमा पाकेकाे आँप मात्र खान लायक हुन्छ।
लगातार झरी परेकाे (घाम नलागेकाे दिन), ग्रहणी (IBS/ पटक पटक दिसा लागिरहने समस्या) काे अवस्था, रगत बाक्लाे भएका विरामी, मृगाैला र कलेजाे सम्वन्धि राेग तथा सुगरवाट कमजाेर विरामीले आँप खानु हुदैन।
आँप धेरै खाँदा पेटमा समस्या हुने तथा दिसा धेरै पटक लाग्ने हुन सक्छ।
आँप खाए लगत्तै वा आँप संग चिसाे पानी र चिसाे पेय तथा जाँड-रक्सी पिउनु अहितकर हुन्छ।
(Repost)
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Rajmarga Chauraha
Butwal
MFP8+P3WBUTWAL
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |