LEOBS Professional
Confidence You Can Feel.
Rafting को मज्जा, र results को कुरा — दुवै एकैसाथ। 🌊🤍
आज भेट्नुहोस् Parasi को एक talented र rising beautician — Suman Agrahari Mam — Aananya Makeup Studio, Parasi. ✨
उहाँले event एकदमै enjoy गर्नुभयो — र सबैभन्दा रमाइलो moment उहाँलाई River Rafting लाग्यो। 🚣♀️💦
LEOBS Professional को products बारे उहाँ भन्नुहुन्छ — “मलाई त हरेक product मन पर्छ।” 💫
तर दुई product उहाँको top choice हुन् ;
🌿 Nano Plastia Treatment Set
— results outstanding छ, उहाँकै शब्दमा।
☀️ Sunscreen
— daily use को लागि must-have।
एक rising beautician, जो आफ्नो काम मा passionate हुनुहुन्छ र results मा भर पर्नुहुन्छ — यही हो LEOBS Professional को असली पहिचान। 💪🌿
एउटा special दिन,
एउटा special memory,
र एउटा special beautician. 🤍🎂
आज भेट्नुहोस् Bhumahi को एक well-experienced beautician — Deepa Shahi Mam — Lumi Beauty Zone, Bhumahi. ✨
उहाँको लागि यो event किन अविस्मरणीय भयो?
किनभने त्यो दिन उहाँको birthday पनि थियो। 🎉🎂
LEOBS Professional सँग आफनो special दिन share गर्नुभएकोमा — हामी निक्कै खुशी छौ। 💫
उहाँको favorite LEOBS product?
Moisturizer 🌿
र रमाइलो कुरा — यही product उहाँको salon मा सबैभन्दा बढी बिक्ने (best-selling) product पनि हो। 💪
आफुले use गर्नुहन्छ, आफुले trust गर्नुहुन्छ, र customers लाई recommend पनि गर्नुहुन्छ। ✅
Deepa Mam — तपाईंको birthday लाई LEOBS family ले अझ special बनायो भन्ने सुन्दा हामी पनि धेरै खुशी भयौ। 🤍
“अविस्मरणीय” — उहाँको शब्द, उहाँकै अनुभव। 🤍
आज भेट्नुहोस् Bardaghat को एक well-experienced beautician — Susma P**n Mam — Susma International Beauty Academy, Bardaghat ✨
उहाँले हाम्रो “A Night to Remember” event को बारेमा मनखोलेर बोल्नुभएको छ, र उहाँको शब्दमा नै भन्नुपर्दा — यो event अविस्मरणीय यानी unforgettable थियो। 💫
उहाँको favorite LEOBS product?
D-Tan Facial Kit 🌿
एक experienced professional को choice — जसले आफ्नै salon मा daily use गर्नुहुन्छ र results आफैंले देख्नुभएको छ। 💪
Susma Mam जस्तै हाम्रा senior beauticians नै LEOBS Professional को strength हुनुहुन्छ। 🙏
हाम्रो family बढ्दैछ — एक एक valued professional सँगै। 🌿🤍
जब एउटा senior beautician मनबाट बोल्नुहुन्छ — त्यो सुन्नै पर्छ। 🤍
आज भटनुहोस् Parasi को एक experienced beautician — Anita Parajuli Mam — Yashu Makeup Studio, Parasi ✨
उहाँको favorite LEOBS product?
Nano Plastia Treatment Set 🌿
र overall LEOBS products को बारेमा?
उहाँ भन्नुहुन्छ — सबै राम्रो छ। 💫
तर सबैभन्दा special कुरा — उहाँले हाम्रो Singapore र Malaysia trip को यादगार पलहरू पनि share गर्नुभयो। 🌏✈️
ती पलहरू आजसम्म पनि मनमा ताजै छन्। 🥹🤍
LEOBS Professional सँग जोडिनु भनेको सिर्फ products मात्र होइन — यो त एउटा journey हो, experience हो, र एउटा family हो। 💪
Anita Mam जस्तै हाम्रो valued beauticians नै LEOBS Professional को गर्व हो। 🙏🌿
10/06/2026
आज भेट्नुहोस् हाम्रो थप ४ experienced र valued beauticians हरू सँग जसले LEOBS Professional सँगको आफ्नो experience share गर्नुभएको छ। ✨
💁♀️ Ambika Lamsal — Femina Beauty Parlour, Devinagar
💁♀️ Durga Kafle — Unisha Beauty Parlour, Mangalapur Durga Kafle
💁♀️ Maya Jhankri — Saaz Beauty Home, Tamghas
💁♀️ Januka Rajbhandari — J.L. Beauty Parlour, Milanchowk Januka Rajbhandari
Ambika Mam, Durga Mam र Maya Mam को favorite?
LEOBS Nano Plastia Treatment Set हो भने🌿
Januka Mam को favorite?
LEOBS Hair Shampoo 💆♀️
उहाँहरू हुनुहुन्छ professionals जसले daily आफ्नो salon मा LEOBS को products use गर्नुहुन्छ — र आफ्नै अनुभवबाट बोल्नुहुन्छ। 💫
यो भन्दा honest review अरू के नै हुन्छ र? 🙌
उहाँ हुनुहुन्छ Parasi को एक senior र experienced beautician — Bishnu Rana Mam — Saaj Beauty Parlour, Parasi✨ .rana
उहाँले LEOBS Professional सँगको आफ्नो experience, हाम्रो event को बारेमा र उहाँको favorite LEOBS product को बारेमा खुलेर बोल्नुभएको छ। 🎤
जब एक senior professional ले आफ्नो मनको कुरा share गर्नुहुन्छ — त्यो भन्दा ठूलो review अरू के नै हुन्छ र? 💫
Bishnu Mam र उहाँ जस्तै हाम्रा valued beauticians नै LEOBS Professional को असली शक्ति हुनुहुन्छ। 💪🌿
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Devinagar
Butwal
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |