Dark Soul
हर हर महादेव ���
Tinau | Butwal ❤️
रसुवा–भोटेकोशी बाढीपहिरो प्रभावित परिवारका लागि राहत सामग्री लिएर आज वितरणका लागि जाँदैछौँ। 🤝❤️
शुद्धोधन गाउँपालिकाका विभिन्न स्थानबाट संकलन गरिएको सहयोग सामग्री प्रभावित परिवारसम्म पुर्याउने यो अभियानमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण मनकारी हातहरूप्रति हार्दिक धन्यवाद। 🙏
संकटको समयमा हाम्रो सानो सहयोगले कसैको जीवनमा ठूलो आशा बन्न सक्छ। ❤️
#रसुवा
#राहात_संकलन
#राहात_वितरण
#शुद्दोधन
आज सोमबार घरबाट पवित्र Siddhababa Mandir को दर्शन गरौँ।
सिद्धबाबाको कृपाले हजुरको मनोकामना पूरा होस्, घरपरिवारमा सुख, शान्ति र समृद्धि छाओस्। 🙏
Tabaahi 🔥
Drone Training at Charange 🚁
Honoring the heroes of the Gen-Z movement. Their courage, sacrifice, and dreams for change will continue to inspire generations 🕊️🕯️🙏
08/09/2026
Gen-Z सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न 🙏
Rotaract Club of Tilottama Suddhodhan को आयोजनामा भदौ २३ गतेको Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै फर्साटिकर चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। 🕯️
उहाँहरूको बलिदान सधैँ अमर रहोस्। 🕊️🙏
08/09/2026
सहिद स्मृति तथा श्रद्धाञ्जली दीप प्रज्वलन कार्यक्रम 🕯️🙏
भदौ २३ गते भएको Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तथा भोटेकोशी बाढीमा ज्यान गुमाउनुहुने सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित आज शुद्धोधन गाउँपालिका–५, बुद्धचोक, मानपकडीमा श्रद्धाञ्जली दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। 🕯️
उहाँहरूको साहस, योगदान र बलिदान सधैँ स्मरणीय रहोस्।
सम्पूर्ण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕊️🙏
Category
Website
Address
Butwal