Sasto Online Pasal
सस्तो अनलाइन पसल : अब एक क्लिकमा चाहेक? We are here to offer you a variety of products to your doorstep in a single click.
Beauty, Skin care, health Benefits, Online Shopping Wholesale & Retail.
18/08/2023
समय के साथ चलिए वरना....
1998 में Kodak में 1,70,000 कर्मचारी काम करते थे और वो दुनिया का 85% फ़ोटो पेपर बेचते थे..चंद सालों में ही Digital photography ने उनको बाज़ार से बाहर कर दिया.. Kodak दिवालिया हो गयी और उनके सब कर्मचारी सड़क पे आ गए।
HMT (घडी)
BAJAJ (स्कूटर)
DYNORA (टीवी)
MURPHY (रेडियो)
NOKIA (मोबाइल)
RAJDOOT (बाईक)
AMBASDOR (कार)
मित्रों,
इन सभी की गुणवक्ता में कोई कमी नहीं थी फिर भी बाजार से बाहर हो गए!!
कारण???
उन्होंने समय के साथ बदलाव नहीं किया.!!
आपको अंदाजा है कि आने वाले 10 सालों में दुनिया पूरी तरह बदल जायेगी और आज चलने वाले 70 से 90% उद्योग बंद हो जायेंगे।
चौथी औद्योगिक क्रान्ति में आपका स्वागत है...
Uber सिर्फ एक software है। उनकी अपनी खुद की एक भी Car नहीं इसके बावजूद वो दुनिया की सबसे बड़ी Taxi Company है।
Airbnb दुनिया की सबसे बड़ी Hotel Company है, जब कि उनके पास अपना खुद का एक भी होटल नहीं है।
Paytm, ola cabs , oyo rooms जैसे अनेक उदाहरण हैं।
US में अब युवा वकीलों के लिए कोई काम नहीं बचा है, क्यों कि IBM Watson नामक Software पल भर में ज़्यादा बेहतर Legal Advice दे देता है। अगले 10 साल में US के 90% वकील बेरोजगार हो जायेंगे... जो 10% बचेंगे... वो Super Specialists होंगे।
Watson नामक Software मनुष्य की तुलना में Cancer का Diagnosis 4 गुना ज़्यादा Accuracy से करता है। 2030 तक Computer मनुष्य से ज़्यादा Intelligent हो जाएगा।
अगले 10 सालों में दुनिया भर की सड़कों से 90% cars गायब हो जायेंगी... जो बचेंगी वो या तो Electric Cars होंगी या फिर Hybrid...सडकें खाली होंगी,Petrol की खपत 90% घट जायेगी,सारे अरब देश दिवालिया हो जायेंगे।
आप Uber जैसे एक Software से Car मंगाएंगे और कुछ ही क्षणों में एक Driverless कार आपके दरवाज़े पे खड़ी होगी...उसे यदि आप किसी के साथ शेयर कर लेंगे तो वो ride आपकी Bike से भी सस्ती पड़ेगी।
Cars के Driverless होने के कारण 99% Accidents होने बंद हो जायेंगे.. इस से Car Insurance नामक धन्धा बंद हो जाएगा।
ड्राईवर जैसा कोई रोज़गार धरती पे नहीं बचेगा। जब शहरों और सड़कों से 90% Cars गायब हो जायेंगी, तो Traffic और Parking जैसी समस्याएं स्वतः समाप्त हो जायेंगी... क्योंकि एक कार आज की 20 Cars के बराबर होगी।
आज से 5 या 10 साल पहले ऐसी कोई ऐसी जगह नहीं होती थी जहां PCO न हो। फिर जब सब की जेब में मोबाइल फोन आ गया, तो PCO बंद होने लगे.. फिर उन सब PCO वालों ने फोन का recharge बेचना शुरू कर दिया। अब तो रिचार्ज भी ऑन लाइन होने लगा है।
आपने कभी ध्यान दिया है..?
आजकल बाज़ार में हर तीसरी दुकान आजकल मोबाइल फोन की है।
sale, service, recharge , accessories, repair, maintenance की।
अब सब Paytm से हो जाता है.. अब तो लोग रेल का टिकट भी अपने फोन से ही बुक कराने लगे हैं.. अब पैसे का लेनदेन भी बदल रहा है.. Currency Note की जगह पहले Plastic Money ने ली और अब Digital हो गया है लेनदेन।
दुनिया बहुत तेज़ी से बदल रही है.. आँख कान नाक खुले रखिये वरना आप पीछे छूट जायेंगे..।
समय के साथ बदलने की तैयारी करें।
इसलिए...
व्यक्ति को समयानुसार अपने व्यापार एवं अपने स्वभाव में भी बदलाव करते रहना चाहिये।
"Time to Time Update & Upgrade"
समय के साथ चलिये और सफलता पाईये ।
जय श्री राम, जय गोविंदा, जय श्री गणेश 🙏
16/02/2023
शेयर गरेर सबैलाई जानकारी दिऔँ।
03/11/2022
खाना पकाउने ग्याँस बचत गर्ने १२ तरिका
१. बर्नरमा राख्नुअघि भाँडाकुडालाई राम्रोसित पुछ्नुस । भाँडामा पानी लागेको भए त्यसलाई सुकाउन लाग्ने अतिरिक्त ग्यासको वचत हुन्छ । भाँडा बसाल्नुअघि नै पकाउन आवश्यक सामग्रीहरु वरिपरी राख्नुस । ग्यास बालेपछि नून-तेल खोज्न अल्मलिनु हुँदैन । फ्रिजमा रहेका तरकारीहरु अगाडी नै बाहिर निकालेर राख्नुपर्छ । तरकारी धेरै चिसो भयो भने तात्न समय लाग्छ ।
३. बसालेको खानेकुरा तातिसकेपछि ग्यासको बर्नरलाई मिडियम वा स्लो मोडमा राखेर पकाउनु ठिक हुन्छ । ह्वार्र ग्यास बाल्दैमा चाँडो पाक्ने होइन, ग्यास खेर मात्रै जान्छ । सानो ग्यासमा पकाएका खानेकुरा राम्रोसित पाक्ने र स्वाद पनि मिठो हुन्छ ।
४. ग्यास वचन गर्नका लागि खुल्ला मुख भएका भाँडोमा सकभर नपकाउनु राम्रो हुन्छ । बिर्को भएका भाँडामा पकाउँदा ताप खेर जाँदैन । त्यसैले संभव भएसम्म कराईमा भन्दा प्रेसर कुकरमा पकाउनु राम्रो हो । अर्को महत्वपूर्ण कुरा, भाँडा धेरै सानो हुनुहुँदैन । आगोको लप्का भाँडाभन्दा बाहिर गयो भने ग्यास खेर जान्छ ।
५. दाल-तरकारी पकाउँदा पहिल्यै धेरै पानी हाल्नु हुँदैन । पानी धेरै हाल्दा खानेकुरा पाक्न समय लाग्छ । पाकिसकेपछि आवश्यक परिमाणमा पानी तताएर मिसाउँदा ग्यास वचत हुन्छ । बिद्युतीय यन्त्र वा सोलारबाट तताएको पानी प्रयोग गर्नु राम्रो ।
६. विद्यूतीय सामग्रीहरुको बढिभन्दा बढि प्रयोग गर्नुपर्छ । पानी उमाल्ने काममा सकभर ग्यास प्रयोग नगरौं । राइस कुकरमा भात पकाउनुभयो भने ग्यासै चाहिदैन । प्रेसर कुकरमा नै पकाउने हो भने पनि विद्युतीय उपरकणमा पानी उमालेर प्रयोग गर्न सकिन्छ । राइसकुकरमा भातमात्र हैन, धेरै कुरा पकाउन सकिन्छ ।
७. खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्नुपर्छ । रेगुलेटर, पाइप, बर्नरहरुलाई नियमित रुपमा सफा गर्ने र लिक भए नभएको चेक गर्ने गर्नुपर्छ ।
९. घरमा फ्रिज छ भने तपाईंले ग्यासको खपत धेरै कम गर्न सक्नुहुन्छ । एकैपटक धेरै परिमाणमा तरकारी पकाएर फ्रिजमा राखिदियो भने अर्को पटक त्यसैलाई तताएर खान सकिन्छ । घरमा भएको बिद्युतीय माइक्रोओभनबाटै धेरै खानेकुरा तताउन सकिन्छ ।
१०. आगोको ज्वाला सामान्यतया रंगहिन वा निलो रंगको हुनुपर्छ । यदी ज्वाला पहेँलो छ भने ग्यासले राम्रोसित आगो र तापक्रम पैदा गर्न नसकेको ठहरिन्छ । त्यस्तो बेला जान्ने मान्छेलाई देखाउनु आवश्यक छ ।
११. माटोको भाँडोमा भन्दा धातु (जस्तै स्टेनलेस स्टिल)को भाँडोमा चाँडै खानेकुरा पाक्छ किनकी धातुहरुमा तापको तीव्र प्रसार हुन्छ । त्यसैले सकभर धातुकै भाँडामा पकाउनु आवश्यक छ ।
१२. सामान्यतया नेपालीहरुले दाल, भात, तरकारी र अचार खाने चलन छ । उर्जा कम भएका बेला भान्सामा यी सवै खानेकुरा पकाउनुको साटो कुनै एउटा परिकार कम गर्नु बुद्धिमानी हुन्छ । इन्धनको प्रयोग नहुने अचार र दाल वा तरकारीमा झोल हाल्ने बिधि पनि उपयुक्त हुन्छ ।
सानो परिवार छ भने, राइस कुकरमा भात पकाउने बेलामै आलु वा अण्डा हालेर उसिन्न पनि सकिन्छ । चामल र दाल एकैसाथ पकाउने विधि पनि उपयुक्त हुनसक्छ । पकाउन समय लाग्ने दालजन्य चिजलाई पहिले नै पानीमा भिजाएर राख्नुभयो भने छिटो पाक्छ ।
07/07/2022
#जनचेतनाको_लागि : -
दुइचार दिन भयो यस्तो डडुवा जस्तो घाउ खुट्टामा आएर हैरान भएको । छालाको समस्या होला भनेर मलम लगाइयो भएन, जनै खटिरा होला भनेर त्यसको उपचार गरियो खासै विसेक भएन । अहिले सामाजिक सञ्जालमा हेर्दा नाइरोबी फ्लाई (Nairobi fly) नामक किराले टोक्दा यसको एसिडका कारण यस्तो हुँदो रहेछ । तराई जिल्ला अर्थात भारतसँग सीमा जोडिएका जिल्लाहरुमा भारतबाट नाईरोबी किरा आएर धेरैलाई समस्या पारेको रहेछ । यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिएको रहेछ । भारी वर्षा भएपछि पुन: घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुदा मात्र पनि एसिडले छालामा डडुवा घाउ जस्तो व जनै खटिरा जस्तो घाउ आउने कुरो था भो ।
अब यो नेपालको तराई जिल्लामा मात्र हैन पहाडी जिल्लामा पनि फैलिन थालेको छ ।
07/07/2022
प्युठानको गौमुखी मा.वी. ठूलाबेसीमा कक्षा १० मा अध्ययनरत चन्द्रब. सुनार र कक्षा ९ मा अध्ययनरत सुशील सुनारले आफ्नो ज्यान बाजी थापेर खोलाले बगाई रहेकाे वच्चाको सकुशल उद्धार गरेका छन्। स्थानिय १० बर्षका सिसिर के सी लाई ठुलाबेसीबाट झिमारुक खोलाले बगाउदै गरेको दृश्य देखे पछि सुनार दाजुभाइले छ सय मीटर टाढा सम्म खोलाको भेलमा ज्यान फालेर दौडदै सकुसल उद्धार गरेका हुन्। उनीहरूले खोलाले बगाएको बच्चाको पानीले ढाडिएको पेटको तत्काल प्राथमिक उपचार समेत गरेका थिए।
(हाल सिसिरको स्वास्थ्य अबस्था राम्राे रहेकाे छ)
"रु.२२५० मा,अब मज्जाले स्मार्ट वाच बाट नै कल गर्न मिल्ने, मेसेज हेर्न मिल्ने,health fitness App भएको। Watch series 5.
▪️Rs. 2250 Only रू २२५० मात्र
▪️Model: T500 💃🕺
▪️2021 Most popular Budget Smart watch
-------------------------------------------------------------
🌐 Magnetic Charger 🌐
🚛: delivery in your location 🇳🇵🇳🇵
💥Cash on Delivery 💥
✅e-sewa
📱Watch बाट नै कल गर्न मिल्ने
➡️Color Black/white/Pink/
🔥आजै अर्डर गर्नुहोस् ।🔥
contact 9815421605
-------------------------------------------------------------
▪️FULL TOUCH SCREEN
▪️BT CALL FUNCTION।
▪️SOCIAL MEDIA MSG NOTIFICATION
▪️HEALTH FITNESS APP
▪️4 DIFFERENT COLOR
31/05/2022
जनहित मा जारि
जानकारी भए त ठिकै हो नभए मा अब पढ्नु होस्
यो भनेकाे hack पनि हैन सिदा आईडी गायब गर्ने डाटा चोरी गर्ने आसमा बसेका ठग हरू हून।
यस्ता बाट बच्न:
1 सकेसम्म क्लिक नगर्नु होला। क्लिक नगरी delete for me गर्नु होला messenger मा अर्को पालि नदेखिन लाइ।
२ क्लिक भइगए पनि त्यहाँ पासवर्ड र आईडी अर्थात् identification नलेख्नु होला।id लेखे नि केई छैन, बिर्सेर पनि pass word नलेख्नु होला। त्यहाँ पास word हानेको खण्ड मा तपाई को आईडी गलत हातमा पर्ने छ।
(नोट:/ यस्ता ठगहरु हजारौँ रुप मा आउँछन, घरी के जित्नुभो; घरी तेरो साथी हो मेशेज हेर् भन्दै आदि इत्यादि भन्दै आउँछन यो केवल एउटा उदाहण हो, ख्याल गरी आफ्नो गोपनीयता जोगाउनु हाेला)
धन्यवाद।
16/05/2022
कुन अपराध गरे, कानुनी कारवाहि कति ? छाेटाेमा जानकारी, शेयर गरेर सहयोग गर्नु होला ।
- अधिवक्ता सविन श्रेष्ठबाट ।
23/12/2021
💥White Plus Teeth Whitening Essence💥 काम नगरे पैसा फिर्ता 100% ग्यारेन्टी ।
✅Made in Thailand
👉️ गुटका,खैनी या किटाणु लागेको जस्तोसुकै सबै कालो, पहेँलो र खिया लागेको दाँतलाइ प्राकृतिक तवरले सेतो र चम्किलो बनाउन, पहिलो पटक काे प्रयोगमा नैं दाँतको सबै फोहोर र दाग निकाल्छ ।
👉️दातलाई स्वास्थ र चमकिलो बनाउंछ ।
👉कुनै साईड इफेक्ट्स छैन ।
👉️✅अर्डर गर्नको लागि आफ्नो फोन नम्बर र ठेगाना मेसेजमा पठाउनुहोस् ।
होम डेलिभरीको व्यवस्था छ ।
:
📱9867245371 📱9815421605
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Devinagar
Butwal
32907