S.S. Cosmetic Center

S.S. Cosmetic Center

Share

We provide all kind of quality cosmetic materials and parlour service in reasonable prise.

एड्भान्समा नेपाली सेना नानी/बाबुले छात्रबृतीमा पढ्न पाउने - धादिङपोष्ट 29/04/2026

एड्भान्समा नेपाली सेना नानी/बाबुले छात्रबृतीमा पढ्न पाउने - धादिङपोष्ट धादिङ । धादिङस्थित एड्भान्स एकेडेमीले सैनिक कल्याणकारी कोष अन्तर्गत बहालवाला तथा भूतपूर्व नेपाली सेनाका परिवा....

03/01/2025

Great

Advance Poet idol -2081 ! Nepal Dhading 10/08/2024

Advance Poet Idol-2081 selection Round

Advance Poet idol -2081 ! Nepal Dhading Poet idol 2081 selection round

28/06/2024
एड्भान्समा समाचार वाचन प्रतियोगिता सम्पन्न - धादिङपोष्ट 08/06/2024

Learning by doing

एड्भान्समा समाचार वाचन प्रतियोगिता सम्पन्न - धादिङपोष्ट धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले हरेक शुक्रबार Book- Free Friday का रुपमा विभिन्न अतिरिक्त क्रियाकल.....

एड्भान्सका विद्यार्थीले वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाए - धादिङपोष्ट 06/06/2024

Save earth 🌎 plant tree 🌳

एड्भान्सका विद्यार्थीले वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाए - धादिङपोष्ट धादिङ। नीलकण्ठ नगरपालिका ३ मा अवस्थित एड्भान्स एकेडेमीका विद्यार्थीले वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएक....

Advance Day ! 2081 ! Dhading ! 29/04/2024

19 th Advance Day
Advance Academy

Advance Day ! 2081 ! Dhading ! 19 th Advance day celebration

12/04/2024

सैनिक कल्याणकारी कोषको छात्रवृत्ति आवेदन सम्बन्धी अत्यन्त जरुरी सूचना ।
बहालवाला तथा भूतपूर्व राष्ट्रसेवक सैनिक परिवार ।
धादिङ जिल्ला स्थायी ठेगानाभएका नेपाली सेनाका बहालवाला र भूतपूर्व सकलदर्जाका सैैनिकका छोराछोरीलाई कक्षा ४ देखि कक्षा १२ सम्म सैनिक कल्याणकारी कोषबाट छात्रवृत्तिमा अध्यापन गराउन Empaneled School को अवधारणा अन्तर्गत धादिङ जिल्लाबाट चालु शैक्षिक सत्र २०८१ का लागि यस एड्भान एकेडेमी र अन्य जुनसुकै विद्यालयबाट विभिन्न कक्षा उत्तीर्ण भएका सैनिक परिवारका विद्यार्थीहरुको भर्ना अभिलेखी करणको लागि आवेदन खुलेको हुँदा एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट आवेदनफारम लिई रितपूर्वक भरेर आवश्यक कागजात सहित २०८१ -०१-२५ गते शुक्रबार भित्र यस एड्भान्स एकेडेमीको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।
प्रावधानहरु ः
1 यस वर्ष कक्षा ४,५,६, ७, ८, ९ र ११ को लागि आवेदनलिई लिखित र मौखिक परीक्षाको नतिजाको आधारमा तोकिएको निश्चित कोटा संख्यामा मात्र विद्यार्थी अभिलेखीकरण गरिनेछ ।
2. आवेदनफारम एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट लिन र पेश गर्न सकिनेछ ।
आवेदनका साथ पेश गर्नुपर्ने आवश्यककागजातहरु ः
1. विद्यार्थीको कक्षा ३,४,५, ६, ७, ८ र १० को वार्षिक परीक्षा उत्तीर्ण गरेको मार्कसिट÷ग्रेडसिटको प्रमाणित प्रतिलिपि २ प्रति
2. विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि १ प्रति
3. विद्यार्थीको पासपोर्ट साइजको फोटो १ प्रति
4. बहालवाला सैनिकको हकमा परिचयपत्र १ प्रति
5 भूतपूर्व सैनिकको हकमा पेन्सनपट्टाको प्रमाणित प्रतिलिपि १ प्रति
6. सैनिक व्यक्ति स्वयं फारम भर्न यस विद्यालयमा उपस्थितहुन नसकेमा कार्यरत यूनिटबाटै फारम भरी हस्ताक्षर गरेरष्लाय२बमखबलअभबअबमझथ।अयm।लउमा इमेल गरी पठाउन सकिनेछ ।
थप जानकारीका लागि Advance Academy 010520783
श्री भिमबहादुर श्रेष्ठ ( प्रिन्सिपल)– ९८५११७०७८३

एड्भान्स एकेडेमीमा प्रि–प्राइमरी ग्राजुएशन सम्पन्न - धादिङपोष्ट 03/04/2024

Congratulations all

एड्भान्स एकेडेमीमा प्रि–प्राइमरी ग्राजुएशन सम्पन्न - धादिङपोष्ट धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा पूर्व प्राथमिक तहको ग्राजुएशन बुधबार सम्पन्न भएको छ । कक्षा यूकेजीम.....

Want your business to be the top-listed Beauty Salon in Dhading?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Neelakantha Municipality
Dhading
45100

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00