Lalit singh
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lalit singh, Beauty, cosmetic & personal care, Dhangadhi.
"पैसाको मुख कालो हुन्छ,हेर्दा राम्रो तर बिषालु हुन्छ"।🫰❤️💸
07/01/2025
Help post 🙏🙏
#सहयोग_अपिल😭🙏
सबै नेपालीलाई सहयोग गरिदिनु हुन विनम्र आग्रह गर्दछु।🥺🙏😭देखेर पनि नदेखे जस्तो नगर्नु होला।।🥺🥺🙏
बिबेक अधिकारिको सिर्मति हेटौंडा बस्नु हुन्छ उहाँको सिर्मथि बिपना नगरकोटि विगत 5 महिना देखि ब्लड क्यान्सर😭 भएका कारण उपचारको लागि धेरै रकम लाग्ने र आर्थिक अवस्था कमजोर भएकाले सक्दो सहयोग गरिदिनु हुन आग्रह गर्दछु।💔🥺😭 आफ्नो सहयोगि हातले जति सकिन्छ सहयोग गरीदिनु होला ।
सेयर गरेर पनि सहयोग गर्दिनु होला ।😢🙏🥺💔
तपाईहरुको सानो सहयोगले नानिले नयाँ जिवन पाउने छिन।
#सेवा_नै_धर्म_हो post
28/12/2024
#सहयोग_अपिल 😥🙏
मानवीय सेवा नै ठुलो धर्म हो सके सहयोग गर्नुहोस् नसके शेयर गर्नुहोस्।।
अछाम जिल्ला मंगलसेन नगरपालिका निबासी सुस्मिता वलिको छोरा बर्ष ११कुसल वलिलाई बिगत २ महिनादेखि क्यान्सर जस्तो रोगले ग्रस्त छन् । अहिले उनको अवस्था चिन्ताजनक नाजुक छ। आर्थिक अवस्था पनि निकै कमजोर छ। उपचार जारी राख्न अझै खर्च चाइने भएकाले सबैजनाले आफ्नै छोरा सम्झि आफुले सक्ने रकम सहयोग गर्दिनु होला 😥 । धन्यवाद 🙏
#सेवा_नै_धर्म_हो 😢
सक्दो सेयर गर्नुहोला।
" Badhyeta " 🦋
Phsyco Dai Unreleased Song
This song never gonna be old and will pass for a lots of generations for sure 💝
🇳🇵
5:55 - ROLLIE 🔥
-_Purple_Drink_🎵
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Dhangadhi