Subha Pathivara Dental Care Center.
Visit Dentist every six month.��
22/08/2026
धन्यवाद dr megha sah,tirtha rai,kalpana baini, र प्यारी बैनी रुपा मादेन लाई... मेरो जन्मदीन खास बनाईदिनु भएकोमा🫰🥰🥰🫰🫰🌻🌷
27/07/2026
जन्म दिनको धेरै धेरै सुभकामना कल्पना बैनी🎊🎉💐🎂💕
29/06/2026
🎊🎉🦋🎂💐
16/06/2026
चतरा लाईनमा अबस्थीत AIMS ACADEMY मा 2083/03/01 मा गरिएको एक दिने dental camp को केहि सुन्दर तस्बिर हरु...🦋🦋🦋
28/05/2026
🦷 🦷🦋🦋
सुनसरी जिल्ला धरान उप-महानगरपालिका वडा नं. १८ बुद्ध चोकमा अवस्थित #शुभ_पाथिभरा_डेन्टल प्रा•लि• द्वारा लालीगुराँस नगरपालिका वडा नं. ५, साबिक दाँगपा ६, स्थित श्री सिंह बाहिनी माध्यमिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्नको लागि अक्षयकोष स्थापना गर्न लागिएको "उत्कृष्ट विद्यार्थी पुरस्कार अक्षय कोष" निर्माणको लागि रु २,०००/- (अक्षेरुपी दुई हजार) रुपैयाँ हाम्रो बैंक खातामा जम्मा गर्नुभएको छ ।
वहाँलाई महान दानको निम्ति विद्यालय परिवार साथै यस "उत्कृष्ट विद्यार्थी पुरस्कार अक्षय कोष" निर्माण समितिको तर्फबाट हार्दिक धन्यवाद एवम सम्मान व्यक्त गर्न चाहन्छौं । साथै वहाँको सेवा र व्यवसायिक सफलताको कामना गर्दछौं ।
-यहाँ दाँत सम्बन्धी सम्पुर्ण उपचार सेवा उपलब्ध रहेको जानकारी गरिन्छ !
25/05/2026
🦋🦋🦋

Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Dharan
56700