Jay Dharan Evening Walk/Hiking Group
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jay Dharan Evening Walk/Hiking Group, Health/Beauty, Dharan.
06/09/2026
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १६२७ औ दिनको Morning Walk / Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०५/२० गते सनिवार बिहान ७ बजे ( 05 september ) ३५ जनाको टोलिहरु लिएर काठेपुल धरान १५ बाट सुरु भै दानाबारी ,झुप्पिडांडा डांडा धरान ४ तर्फ ।
30/08/2026
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १६२४ औ दिनको Evening Walk / Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०५/१३ गते सनिवार बिहान ८ बजे ( 29 august ) शिबधारा पेट्रोल पम्प बाट सुरु भै भालुखोला ,गैरीगाउ,भर्लेनी ,हेवेन डांडा ,देबीथान ,कम्फेक ,भेडेटार , सिखरबास ,सांरङ्गा ,हुँदै पुन शिबधारा पेट्रोल पम्प धरान१३ सम्म ।
23/08/2026
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १६२३औ दिनको Evening Walk / Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०५/०६ गते सनिवार ( 22 august ) अवलोकन भ्रमण रमिते डांडा मोरङ्ग आईतवारे मिक्लाजुङ्ग तर्फ
15/08/2026
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १६२०औ दिनको Evening Walk / Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०४/३० गते शनिबार ( 15 august ) Evening Walk / Hiking सर्दु खोला बिश्नु पादुका जाने पुल धरान ११ बाट बिहान ७:३० बजे सुरु भै माछामारा ,गोर्खा पार्क ,भञ्ज्याङ् चौक ,बिष्णु पादुका मन्दिर,कोका होमस्टे ,टोर्के टावर ,चिन्डे डांडा ,जानकी चौक हुदै भानुचौकमा दिउँसो २ बजे समापन ।
13/08/2026
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १६१७औ दिनको Evening Walk / Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०४/२७ गते बुधबार ( 12 august ) Evening Walk / Hiking महादेब चौक धरान १५ बाट दिउँसो ३ बजे सुरु भै सेइतीखोला ,अंधेरीखोला,खैरेनी, सेराखोला ,माथिल्लो पानमारा हुँदै मोरङ्ग केराबारी सांधुटार बुधबारे हटिया हुँदै पुनः धरान १५ महादेब चौक सम्म
02/08/2026
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १६०९ औ दिनको Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०४/१६ गते सनिबार श्री पब्लिक माध्यमिक बिध्यालय धरानको बिद्यार्थी भाइ बहिनी र Hikers गरि २७ जनाको टोलीहरु लिएर (1 Day Hiking) बिहान ८ बजे सुरु भै दिउँसो ४ बजे समापन काठेपुल ,देबीगाउ ,निशान डांडा,मुक्तिला ,खारखोला,मौनवाटार, सावनेटार ,डुम्रे खेत सेराखोला,लामिछाने गाउँ मोरङ्ग ,सिद्दिक सामुदायिक बन जंगल सफारी,राजारानी मोरङ्ग ,थिङ्गाबारी ,आंपटार ,बिच देउराली बगरकोट धरान १५ सम्म को Hiking
26/07/2026
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १६०५ औ दिनको Evening Walk / Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०४/०९ गते शनिबार शिबधारा पेट्रोल पम्पमा दिउँसो १ बजेर १५ मिनेटमा २६/२७ जना Hikers हरु भेला भै ठिक १ बजेर ३० मिनेट बाट सुरु भै भालुखोला ,गैरीगाउ हुँदै शिबजट्टा धरान ४ सम्मको ४ घन्टाको Hiking
24/07/2026
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १६०४ औ दिनको Evening Walk / Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०४/०७ गते बिहीवार , करम डांडा ,पिन्डेस्वर मन्दिर ,बिजयपुर चौक ,जुवानेटार नयाँ पुल ,शिबधारा ,अमरहार्ट ,कृषि बजार , हुँदै धरान ३चिनियाँ चौक सम्म
14/07/2026
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १५९७ औ दिनको Evening Walk / Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०३/३० गते मंगलबार निशान डांडा फेदि धरान ५ तर्फ
जय धरान हाईकिङ्ग समूह धरान द्वारा संचालित स्वास्थ्यको लागि नियमित दैनिक १५९१ औ दिनको Evening Walk / Hiking स्थानीय पर्यटन प्रबर्द्धन गर्नको निम्ति प्रकृतिहरु संग र सस्कृतीहरु संग रमाउदै २०८३/०३/२० गते शनिबार को ईभिनिङ वक / हाईकिङ्ग बगरकोट पुल देखि झोडापाटा ,लुकुवा हुँदै कांगुने डांडा पेरिश डांडा धरान ५ तर्फ
Category
Telephone
Website
Address
Dharan
15