Dibya Pharmacy

Dibya Pharmacy

Share

बरिस्ठ स्त्रीरोग विशेषज्ञ तथा क्यान्सररोग सर्जन

30/08/2026

#सुचना_सुचना_सुचना
#बरिष्ठ_मुटुरोग_विशेषज्ञ_आउने_सुचना
#हाल_कर्यरत_गंगालाल_हृदयरोग_केन्द्र_काठमान्डौ
यही २०८३ भदौ १९ गते शुक्रबार बरिष्ठ मुटु रोग विशेषज्ञ डा. आनन्द खनाल घोराही स्थीत दिव्य फार्मेसीमा चेकजाँचका लागि आउनुहुने भएकाले संबन्धित मुटु संबन्धी बिरामीहरुले स्वास्थ्य जाँच गराउन अनुरोध गर्दछौं।
मिति: २०८३ भदौ १९ गते शुक्रबार
ौ_१९गते_शुक्रबार
समय: बिहान १० बजे देखी
स्थान: घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क:०८२-५९०४१०,९८४७८२८९१३,९८०९५१२८७१,९८४७८२६१६३

12/08/2026

#दिब्य_फार्मेसी_घोराहीदाङमा

नेपालकै उत्कृष्ट ल्याप्रोस्कोपिक सर्जन डा प्रभाकर शाहद्वारा आधुनिक लेजर प्रबिधिबाट पायल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनस संबन्धी संपुर्ण उपचार सेवा शुरु भएको जानकारी गराउदछौं।
लेजर प्रबिधिद्वारा उपचार किन?
१. चिरफार र टाँकाबिना उपचार।
२. न्यून रक्तस्राव
३. छिटो निको हुने।
४. सर्जरीको डरबिना सुरक्षित उपचार।
५. संक्रमणको न्यून जोखिम।
६. तुरुन्तै डिस्चार्ज ।
#बिरामी_जाँचहुने_मिति: २०८३ भदौ १५ गते सोमबार
ौ_१५गते_सोमबार
समय: बिहान ८ बजे देखी
स्थान: घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क: ०८२-५९०४१०, ९८४७८२८९१३,९८०९५१२८७१,९८६१६८००२८

12/08/2026

#अत्यन्त_जरुरी_सुचना
#नशा_यौन_तथा_मनोरोग_विशेषज्ञ_आउने_सुचना
यही २०८३ भदौ १३ गते शनिवार सिभिल हस्पिटल काठमान्डुमा कार्यरत बरिष्ठ नशा, यौन तथा मनोरोग विशेषज्ञ डा. अरविन्द भुसाल घोराही स्थीत दिव्य फार्मेसीमा चेकजाँचका लागि आउनुहुने भएकाले संबन्धित नशा, यौन तथा मानसिक समस्या संबन्धि बिरामीहरुले स्वास्थ्यजाँच गराउन अनुरोध गर्दछौं।
मिति: २०८३ भदौ गते शनिवार
#प्रत्येक_महिनाको_दोश्रो_शनिबार
ौ_१३_गते_शनिबार
समय: बिहान ८ बजे देखी
स्थान: घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क: ०८२-५९०४१०, ९८४७८२८९१३,९८०९५१२८७१,९८६१६८००२८

12/08/2026
02/08/2026

#सुचना_सुचना_सुचना
#निशुल्क_मधुमेह_अन्यरगत_जाँच_तथाECGजाँच_संबन्धी_सुचना

27/07/2026

#सुचना_सुचना_सुचना
#बरिष्ठ_स्त्रीरोग_विशेषज्ञ_तथा_क्यान्सर_सर्जन_आउने_सुचना
यही साउन २९ गते शुक्रवार बरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डा. प्रविण योगी घोराही स्थीत दिव्य फार्मेसीमा चेकजाँचका लागि आउनुहुने भएकाले संबन्धित महिला बिरामीहरुले स्वास्थ्यजाँच गराउन अनुरोध गर्दछौं।
मिति: २०८३ साउन २९ गते शुक्रबार
ाउन_२९गते_शुक्रवार
समय: बिहान ८. ३० बजे देखी
स्थान: दिव्य फार्मेसी #दिव्य_फार्मेसी
घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क: ०८२-५९०४१०, ९८४७८२८९१३,९८०९५१२८७१,९८६१६८००२८

27/07/2026

#बरिष्ठ_सुगर_थाइराइड_तथा_हर्मोन_रोगविशेषज्ञ_आउने_सुचना
#कार्यरत_काठमाण्डौ_डायबिटिज_एन्डथाइराइड_सेन्टर_लालितपुर #अत्यन्त_जरुरी_सुचना
काठमाण्डौ डायबिटिज एन्ड थाइराइड सेन्टर, लालितपुरमा कार्यरत वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्दिप चन्द्र श्रेष्ठ यहि मिति २०८३ साउन २४ गते आइतबार घोराही स्थित दिव्य फार्मेसीमा आउँनु हुने भएकाले सुगर तथा थाइराइडका बिरामीले चेकजाँच गराएर स्वास्थ्यलाभ लिनुहोस्।
#डाक्टर_द्वारा_दिइने_सेवाहरु
*सुगर (मधुमेह) रोग संवन्धि उपचार।
*हर्मोन संवन्धि संपुर्ण समस्याको उपचार।
*लामो समयदेखि थाइराइड, सुगर तथा थप अन्य हर्मोन संवन्धि समस्या रहेका विरामीको उपचार।
नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिने छ।
डाक्टर आउने समय: २०८३ साउन २४ गते आइतबार
ाउन_२४_गते_आइतबार
#बिहान_९_बजे_देखि
स्थान: #दिव्य_फार्मेसी_घोराही_दाङ
दिव्य फार्मेसी घोराही दाङ
थप जानकारी तथा नाम दर्ताकालागि
082590410, 9847826163,9847828913, 9809512871

18/07/2026

#दिब्य_फार्मेसी_घोराहीदाङमा

नेपालकै उत्कृष्ट ल्याप्रोस्कोपिक सर्जन डा प्रभाकर शाहद्वारा आधुनिक लेजर प्रबिधिबाट पायल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनस संबन्धी संपुर्ण उपचार सेवा शुरु भएको जानकारी गराउदछौं।
लेजर प्रबिधिद्वारा उपचार किन?
१. चिरफार र टाँकाबिना उपचार।
२. न्यून रक्तस्राव
३. छिटो निको हुने।
४. सर्जरीको डरबिना सुरक्षित उपचार।
५. संक्रमणको न्यून जोखिम।
६. तुरुन्तै डिस्चार्ज ।
#बिरामी_जाँचहुने_मिति: २०८३ साउन १५ गते शुक्रबार
ाउन_१५गते_शुक्रवार
समय: बिहान ८ बजे देखी
स्थान: घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क: ०८२-५९०४१०, ९८४७८२८९१३,९८०९५१२८७१,९८६१६८००२८

Want your business to be the top-listed Beauty Salon in Ghorahi?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


घोराही १५, सडक बिभाग रोड दाङ
Ghorahi
22400

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00