Routine of Load Shedding
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Load Shedding, Health/Beauty, Hetauda.
20/03/2026
पछाडि फर्केर हेर्दा !!
आजभन्दा साढे ३ बर्ष पहिले रबि लामिछानेले वैकल्पिक राजनितिको घोषणा गर्दैगर्दा गगन थापा निक्कै लोकप्रिय थिए ,उनि कांग्रेस भित्र मात्रै होईन आम युवा पुस्तामाझ एउटा आईकनका रुपमा स्थापित थिए।
२०७९ को निर्वाचनको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा हुंदै गर्दा र वैकल्पिक शक्तिप्रति शिक्षित र शहरिया जनमतको बढ्दो आकर्षण देखेका गगन थापाले आंफुलाई काठमाडौं ४ मा असुरक्षित महसुस गरे र निर्वाचन लड्न सर्लाही ४ जाने तयारी गरे ,तर गगन जत्तिको मान्छेलाई पार्टीभन्दा माथि उठेर साथ दिनुपर्छ भन्ने पवित्र राजनैतिक उद्देश्यले रबि लामिछानेले गगनको सहजताका लागि काठमाडौं ४ मा उम्मेदवारी नदिने निर्णय गरे त्यसपछि गगन थापाले सर्लाही नजाने निर्णय गरेका थिए ,यदि त्यो बेला रास्वपाले त्यहाँ उम्मेदवारी दिएको हुन्थ्यो भने गगनलाई जाने युवा पुस्ताको ठुलो लोकप्रिय मत रास्वपा तिर आकर्षित हुंदा बलियो संगठन रहेको एमाले नेता डा.राजन भट्टराई ले सहजै चुनाव जित्ने अवस्था थियो।
निर्वाचन पछि गगनले चुनाव जितेर आए , विडम्बना बिस्तारै रबि लामिछानेले गरेको त्यो त्यागलाई अवमुल्यन गर्दै उल्टै रबि बिरुद्ध घृणित राजनैतिक प्रतिशोधको शुरुवात गरे ,खाली कागजको पानामा रबिले सहकारी ठगेको प्रमाण खोज्दै लामो समय संसदीय मर्यादाको धज्जी उडाए , सहकारी मार्फत ठगिएको ८४/८५ अर्ब रकम मध्ये झण्डै ६१ अर्ब रकममा कांग्रेससकै नेता कार्यकर्ता जोडिएको बिषयलाई आंखा चिम्लिएर बसे , सहकारी ठगेको प्रमाण भेटिएका आफ्नै पार्टीका उपसभापति धनराज गुरुङकै छेउमा बसेर सहकारी संग कहिं कतै नजोडिएका रबिको एकोहोरो खेदो खनिरहे , गगन कै माग अनुसार रबि लाई सहकारी ठग प्रमाणित गर्न एउटा संसदीय समिति समेत बन्यो , रबि लाई जबर्जस्ती सहकारी ठग बनाउन गठित त्यो समिले समेत सहकारी संग रबि लामिछाने प्रत्यक्ष रुपमा जोडिएको कहिं कतै नभेटिएको भनेर प्रतिबेदन दियो ,तर प्रतिबेदन दिईसके पछि पनि सार्वजनिक रुपमा गगन ले रबि लाई सहकारी ठग भन्दै होहल्ला गर्दै हिंडे ,त्यसबाट प्रष्ट थियो की गगनको लक्ष्य सहकारी छानविन छंदै थिएन ,थियो त केवल राजनैतिक प्रतिशोध अनि रबि का कारणले सकिंदै गैरहेको आफ्नो राजनैतिक भविष्य प्रतिको डर र चिन्ता।
गगनको त्यहि अति निकृष्ट ,घृणित र निम्छरो राजनैतिक कृयाकलापलाई आम युवा पुस्ताले निकै नजिकबाट हेरिरहेको थियो ,जब कांग्रेस एमालेको सरकारको अत्याचारले सिमा नाघ्यो देशमा जेन जी बिद्रोह भयो ,त्यो जेन जी बिद्रोह हुनुको प्रमुख कारण मध्ये यिनै गगन थापा पनि एक थिए ,आज आफ्नै राजनैतिक कुकर्मको सबैभन्दा नमिठो फल भोगिरहेका छन् उनै गगन।
आफ्नै राजनैतिक क्रियाकलापको ब्याक फायरले निशाना लागेका उनी सबैभन्दा कठिन समयको सामना गरिरहेका छन् , गगन जत्तिको नेतालाई एउटै हिउँदले जाडो जान्छ ,समय मेरो मात्रै आउंछ , सत्ता र शक्ति स्थायी चिज हो भन्ने भ्रम थियो भनेर पनि कसरी भन्नु ? अनि पाप धुरी बाट कराउंछ भनेर पनि के उपदेश दिईरहनु ? तर समय सबैको आउंछ र बाटो सत्यको मात्रै लिनुपर्छ ,एक्लै किन नहोस् जित सत्यकै हुन्छ भन्ने सत्य सबैले अनुशरण गर्नैपर्छ।
Neck to Neck Competition in Gorkha 1:
🔔 Sudan Gurung 4654
🌳 Prem Kumar Khatri 4576
⭐ Hari Raj Adhikari 2386
07/03/2026
समानुपातिक मा नि रास्वपा अगाडि
झापा ५ मा रास्वपा का वरिष्ठ नेता बालेन शाह ६८३४८ मत सहित बिजयी हुन भएको छ
07/03/2026
सर्लाही को ताजा मतपरिणाम
07/03/2026
सारै नराम्रो समचार लेख्न पर्यो।।भाबी प्रधानमन्त्री र गृहमन्त्री उत्तानो पर्नु भएको छ
भक्तपुर क्षेत्र नम्बर २ बाट पनि रास्वपा का राजिब क्षेत्री बिजयी हुनु भएको छ
मकवानपुर क्षेत्र नम्बर १ को मतगणना अपडेट ।
प्रकाश गौतम ( घन्टी ) - १९२३५
रामेश्वर राना मगर ( सुर्य ) - ३९९९
महालक्ष्मी उपाध्याय (डिना) ( रुख ) - ३४९५
दिपक बहादुर सिंह ( हलो ) - २३७६
विजय गौतम ( तारा ) - ११६१
सुरेन्द्र लामा ( चिम) - ७५९
कुल मत खसेको मत : ९५ हजार ३१९
____________________________
मकवानपुर क्षेत्र नम्बर २ को मतगणना अपडेट ।
प्रशान्त उप्रेती ( घन्टी ) - ११९३३
महेश बर्तौला ( सुर्य ) - ५७८६
बुद्द लामा ( रुख ) - ५०२९
लावशेर बिस्ट ( तारा ) - ५६४३
प्रबिन स्याङ्तान ( चिम) - १५६५
राम बहादुर थोकर ( हलो ) - २८५
कुल मत खसेको मत : ९२ हजार २४१
सर्लाही जिल्ला क्षेत्र नं ४ को मत परिणाम (मिति २०८२/११/२३ गते)
अपडेट समय:- ०७:००
नतिजा-
(१) नेकपा एमाले (सूर्य) : १९६७
(२) नेपाली कांग्रेस (रूख) :-६९५२
(३) नेपाली कम्युनिष्ट (तारा) :- ४८९
(४) रास्वापा (घन्टी) :- ११३८३
(५) राष्ट्रिय प्रजातन्त्र (हलो) :-२०
(६) जनमत (हर्न) :- ८४०
(७) जसपा नेपाल (छाता) :३६
बदर मत:१०८७
07/03/2026
मोरङ्ग ६ बाट बिजय हुनु भाको मा
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda
44600