90’s BarBer Mangalbare

90’s BarBer Mangalbare

Share

Professional HairCut

12/06/2026

सिट सिमित छ चाडै सम्पर्क गर्नुहोला

28/04/2026

📢 सूचना ! सूचना !! सूचना !!!

हिजो मिति २०८३ साल बैशाख १४ गते का दिन
हाम्रो 90’s Barber Shop & Academy मा कार्यरत
Barber अर्पन बुङ्चेङ राइ का आमाको
असामयिक निधन भएको दुःखद खबरले हामी स्तब्ध भएका छौं।
उहाँप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै
धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौं।
आज मिति २०८३ साल बैशाख १५ गते
हाम्रो 90’s Barber Shop, Mangalbare
शोक बिदा रहने जानकारी गराइन्छ।
यसमा पर्न गएको असुविधा प्रति हामी हार्दिक क्षमाप्रार्थी छौं।
र भोलिदेखि सदाझैं सेवा सुचारु रहने जानकारी गराइन्छ।
🙏 – 90’s Barber Shop, Mangalbare परिवार

27/04/2026

हार्दिक श्रद्धाञ्जली
आज मिति २०८३ साल बैशाख १४ गते का दिन
हाम्रो 90’s Barber Shop & Academy मा कार्यरत
Barber अर्पन बुङ्चेङ राइको आमाको
असामयिक निधन भएको दुःखद खबर प्राप्त भएको
उहाँप्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै
धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौं।

90’s Barber Shop & Academy परिवार

23/04/2026

Tickets Available At Our Shop
Contact No 9823681775 दि लोकल्स

09/04/2026

हाम्रो 90’s BarBer Mangalbare 90’s Barber Shop सन्दकपुर 3636m (11696)ft मा पनि पुगिसकेउ 🫶

24/03/2026

THANK YOU FOR YOUR SUPPORT

We truly appreciate your love and support.
Your trust means everything to us.

Please Visit Us Again
and
Keep Loving Us ❤️

Your presence keeps us motivated to serve you better every day.

With Gratitude
90’s Barber Shop Team

14/03/2026
Want your business to be the top-listed Beauty Salon in Ilam?
Click here to claim your Sponsored Listing.

Website

Address


Ilam
57307