Sri Wahyuni
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sri Wahyuni, Health/Beauty, Itahari.
Our services and available courses are
Microblading,Basic,Advance,Diploma ,Makeup,HairChemical ,Short courses for aboard ,Mehendi ,Threading ,Nail Art,Skin Special Course ,Hair keratine ,Mani,pedi cure ,Facial ,Bridal Makeup
19/05/2024
Customer review
नेपाली दर्शकहरूले खुबै मन पराइरहेको चलचित्र‘महाजात्रा’मा नायिका वर्षा राउत ब्युटिसियनको भूमिकामा देखिएकी छिन् ।
महिलाले पनि आफ्नो श्रम र सीपबाट आर्थिक आम्दानी गर्न र घर परिवार धान्न सक्छन् भन्ने दृष्टान्त दिन नायिका राउतलाई चलचित्रमा ब्युटिसियनको रूपमा प्रस्तुत गरिएको रहेछ!
चलचित्र ‘महाजात्रा’ले महिला र ब्युटिसियन पेसा मर्यादित रहेको सन्देश दिँदै उचित स्थान दिएकोमा खुसि लाग्यो , ‘युग बदलिइसकेको छ । अब घर ब्यवहार धान्न लोग्ने मान्छेको मात्र भर पर्नु पर्ने दिन अब छैन । महिलाहरूले पनि उद्यमशीलतामार्फत देशमा रोजगारीको सृजना गर्नेदेखि राजनीतिक र सामाजिक नेतृत्व गर्ने तहसम्म पुग्न सक्ने क्षमता राख्न थालिसकेका छन् ।’
चलचित्रमा श्रीमतीले अरुको खुट धोएर भए पनि घर परिवार पाल्छु नराम्रो काम नगर भनेर आफ्नो श्रीमानलाई गरेको आग्रहले मेरो मन छोएको छ । तर, ब्युटिसियनहरूलाई हेर्ने नजर भने अझै नबदलिएको देख्दा अत्यन्तै दुःख लागेर आउछ। ‘यो चलचित्र आम ब्युटिसियनहरूले त हेर्नुपर्छ नै, जसले यो पेसामाथि गलत सोचिरहनुभएको छ उहाँहरूले त नहेरी हुदैन । हिट र ब्राण्डेट चलचित्रहरूले यस किसिमको भूमिकालाई उजागर गर्दा आम महिलाहरूमा हौसला बढनेछ !!!!
add section
24/03/2024
Happy holi
student review in 5 days
13/02/2024
keratin today result
11/02/2024
Today's Chemical Straight
New location
Itahari,sunsari
Dipendra Chowk....Infront of Gunjan Cosmetics and nearby bakery and cafe
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Itahari
56705
Opening Hours
| Monday | 09:00 - 19:00 |
| Tuesday | 09:00 - 19:00 |
| Wednesday | 09:00 - 19:00 |
| Thursday | 09:00 - 19:00 |
| Friday | 09:00 - 19:00 |
| Saturday | 09:00 - 19:00 |
| Sunday | 09:00 - 19:00 |
18/04/2024