Beautylife makeup studio & parlour
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Beautylife makeup studio & parlour, Beauty, cosmetic & personal care, Itahari.
15/10/2019
Makeup by:: beautylife mackup studio
04/10/2019
24/09/2019
Hair straight ☺☺☺☺☺☺☺
make-up by Beautylife makeup studio &parlour
Simpel mehendi👋👋👋👋
06/09/2019
❤ हरितालिका तिज फोटो प्रतियोगिता २०७६ ❤
मा सहभागी भई आर्कशक पुरस्कार प्राप्त गर्नुहोस।
प्रतियोगी दर्ता न. 1555
नाम: Sujata Adhikari, Sundar Haraicha, Morang
महीला दिदी -बहिनीहरुको महान् चाड तिजको फोटो प्रतियोगितामा सहभागी हुन, प्रतियोगीहरूले तिजसंग सम्बन्धित फोटोसूट भएको आ-आफ्नो फोटोहरू मात्र पठाई सहभागी हुनु अनुरोध छ ।
फोटो पोस्ट गर्नुहोस, रमाउनुहोस, बिजेता भई पुरस्कृत हुनको लागी निम्न अनुसार पोस्ट गरी लाइक तथा सेयर गनुहोस।
सहभागिताको लागी, हाम्रो पेज बिराट हाउजिंड. कं. को पेज लाइक गरी आफनो नाम, फोन नम्बर र फोटो मेसेज Inbox गर्नुहोस।
१) प्रथम विजेता हुनको लागी हाम्रो पेजहरु: १ जनालाई
Birat Housing Company र Best Buy Sale पेजमा Post भएको प्रतियोगीको Photo को (लाइक तथा सेयर जोडेर आउने सबै भन्दा बढी अकं प्राप्त हुने प्रतियोगी) ले नगद रु. १५०००/- वा सो बराबरको Smartphone प्राप्त गर्नुहुनेछ। 👍 ❤ 👍
२) दोस्रो पुरस्कार
चाँदीको करुवा (Gift Hamper) १ जनालाई | Bijay House, Biratnagar
(No 1 Jewelery House in state one) बाट 👍 ❤ 👍
३) आर्कशक 3000 बराबरको Coupon १ जनालाई |
व्यञ्जन Sweets | Snacks | Restaurant बाट 👍 ❤ 👍
४) आर्कशक Modern Stylish चस्मा (Gift Hamper) १ जनालाई | |
Krishna Chasma House, Biratnagar बाट 👍 ❤ 👍
५) Make-Up Kit (Gift Hamper) १ जनालाई | |
Bloom Cosmetics, Biratnagar बाट 👍 ❤ 👍
६) Make-Up Kit (Gift Hamper) १ जनालाई | |
ALPS Beauty Clinic, Biratnagar बाट 👍 ❤ 👍
थप पुरुस्कारहरु:
- Gift hampers र discount coupon हरु प्राप्त गर्ने अवसर पाउनुहुनेछ।
- Professional photo video shoot
- Brand ambassador
- product & service Advertisement
- Beauty Contest
- Career Guidance & Job Offers
- Discount on Online Courses
(English Language Course)
७)
- नतिजा शुक्रवार २७, भाद्र २०७६ गते प्रकाशित हुनेछ ।
- स्थान: होटल हैरीसन प्यालेस । बिराटनगर, नेपाल ।
Hotel Harrison Palace
Title Sponsored by: Birat Housing Company
Organizer: Biratnagarjob.com (Birat Rojgar Sewa Pvt. Ltd.)
06/09/2019
मेकप नारि को पाहिचान 😎😎😎😎😶😶😶
30/08/2019
Makeup by= beautylife makeup studio
Sundarharaichha 3 gachhiya
30/08/2019
Hair straight 👌👌👌👌👌👌👌
Category
Website
Address
Itahari