Deepak's Nutrition and Fitness

Deepak's Nutrition and Fitness

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deepak's Nutrition and Fitness, Health/Beauty, Itahari.

• Body building professional
• Certified nutritionist & diet planner
• Exercise planner
• Personal trainer


Co-founder at Strength Gym & Fitness Centre, Biratchwok

..& Entrepreneur

13/04/2025

नयाँ वर्ष २०८२ सालको सुखद उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

14/03/2025

रङहरुको पर्व फागु पुर्णिमाको अवसरमा सम्पुर्णमा हार्दिक मङलमय शुभकामना।

28/02/2025

शेर्पा समुदायको नया वर्ष ग्याल्पो ल्होसार पर्बको हार्दिक मंगलमय शुभकामना।

03/02/2025

विद्या, बुद्धि र सिर्जनाशीलताकी आराध्या देवी सरस्वती माताको पूजा एवं श्रीपञ्चमीको पावन अवसरमा सबैमा हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु।

30/01/2025

तामाङ समुदायको राष्ट्रिय पर्व मन्जुष्री सम्बत २८६१ डुल/सा पुख्री ल्हो, सोनाम ल्होछार को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

30/12/2024

तो ल्होसार्बे आशिमालाँ 🙏

आज पौष १५ गते गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको शुभ अवसरमा, सम्पुर्ण तमु (गुरुङ) समुदायका सवै दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु।

25/12/2024

इसाई धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

15/12/2024

किरात समुदायहरुको सांस्कृतिक पर्ब उधौली / चासोक तंङनामको उपलक्ष्यमा सबै किरातीजनहरुमा हार्दिक मङ्लमय शुभकमना ब्यक्त गर्दछु।

09/10/2024
06/09/2024

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने आमा,दिदीबहिनी,छोरीचेलि लगायत सम्पूर्णमा सुख ,शान्ति ,समृद्धि ,सुस्वास्थ, दिर्घायु तथा अटल सौभाग्यको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

स्वास्थ रहौ मस्त रहौ।

19/06/2024

Fit is not a destination it is a way of life...

Category

Telephone

Website

Address


Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00