Pretty Makeup studio & nail art
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pretty Makeup studio & nail art, Beauty, cosmetic & personal care, इटहरी/६ सुनसरी ( Aitabare, Near Durga Party Palace ), Itahari.
Itahari's Premier Beauty Academy & Studio 🇳🇵. 🎓 200+ Students Trained | 💅 Expert Nail & Makeup Services. 📍 Aitabare, Near Durga Party Palace. 👇 Apply for Training / Book Appointment
सानो परिवर्तन, ठूलो तयारी! ✨
Preety Academy मा renovation को काम हुँदैछ। अझै राम्रो बनाउँदैछौं! 💖
✈️💐 Pretty Academy बाट Lila & Sabina लाई Safe Journey! 💐✈️
हाम्रो Pretty Academy बाट आफ्नो सीप, मेहनत र सुन्दर सपनाहरू बोकेर नयाँ यात्रातर्फ अगाडि बढ्न लाग्नुभएकोमा Lila र Sabina लाई हार्दिक शुभकामना। ❤️
विदेशको नयाँ यात्रा सफल, सुरक्षित र सुखद रहोस्। 🙏✨
तपाईंहरूले Academy मा सिकेको सीप र आत्मविश्वासलाई आफ्नो सफलताको आधार बनाउँदै अझै धेरै प्रगति गर्न सक्नुहोस्। 💅💄🌸
नयाँ ठाउँ, नयाँ अवसर र नयाँ अनुभवहरूले तपाईंहरूको जीवनमा खुसी, सफलता र उज्ज्वल भविष्य ल्याओस्। 🌍✨
जहाँ जानुहुन्छ, Pretty Academy को नाम अझै उज्यालो बनाउनुहोस्। ❤️
हामीलाई विश्वास छ—तपाईंहरूको मेहनतले एक दिन ठूलो सफलता अवश्य ल्याउनेछ। 🥰👏
💐 Lila & Sabina, Safe Travel & Best Wishes for Your Bright Future! ✈️❤️
With Love & Best Wishes,
Pretty Academy Family 💕
सीप सिकौँ, आत्मनिर्भर बनौँ 💪✨
Pretty Academy लाई विश्वासिलो बनाउने मुख्य कारणहरू: 🌸
✅ हामी १००% Practical Class गराउँछौँ।
✅ सीप सिकेर विदेश जान चाहने विद्यार्थीहरूका लागि उचित गन्तव्य सुनिश्चित गर्न प्रयास गर्छौँ। ✈️🌍
✅ हामीले बोलेका कुरा जिम्मेवारीपूर्वक पूरा गर्छौँ। 🤝
✅ सीपसँगै आत्मविश्वास र व्यावसायिक दक्षता विकासमा जोड दिन्छौँ। 💅💄
आज सिकेको सीप नै भोलिको आत्मनिर्भरताको आधार हो।
🌸 Pretty Academy — सीप सिकौँ, आत्मनिर्भर बनौँ। 🌸
सपना देख्ने मात्र होइन, ५ महिनाको मेहनतले आज विदेशको उडान भर्ने बनायो! ✈️💐
हाम्रो Preety Makeup Studio & Nail Art Academy मा ५ महिनाको व्यावसायिक ब्युटी कोर्स पूरा गरी बहिनी सविना वैदेशिक रोजगारीको नयाँ यात्रा सुरु गर्न जाँदै हुनुहुन्छ।
सीप र सफलतासँगै रमाउने हाम्रा विद्यार्थी र टिमको खुसीयाली पल ! 🥳💃✨
विदेश जाने सोचमा हुनुहुन्छ? ✈️
Beauty skill ले तपाईंको career अझ बलियो बनाउन सक्छ। 💄✨
हरेक सिकाइको पछाडि एउटा आफ्नै सपना हुन्छ। 💄✨
तपाईं किन सिक्दै हुनुहुन्छ? 💭
Future plan in beauty feild
हाम्रो Eyebrows किन सबैलाई मन पर्छ? ✨🤎
हाम्रो स्टुडियोमा गरिने Eyebrows लाई ग्राहकहरूले मन पराउनुका मुख्य कारणहरू— 💕
✨ Face अनुसार सुहाउँदो Brows Mapping
हरेक व्यक्तिको अनुहारको आकार र features अनुसार मिलाएर brows mapping गरिन्छ।
🎨 Natural & Original Colour
अनुहारमा अत्यधिक गाढा नदेखिने गरी natural र original look दिने colour selection गरिन्छ।
🌿 Natural Finishing
हेर्दा बनाएको जस्तो मात्र होइन, सकेसम्म प्राकृतिक देखिने finishing हाम्रो प्राथमिकता हो।
💖 ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता
कुनै कारणले service मन नपरेमा पनि हामी उहाँहरूको गुनासो र सुझावलाई सम्मान गर्दै पुनः service दिएर सन्तुष्ट बनाउने प्रयास गर्छौं।
तपाईंको खुसी र सन्तुष्टि नै हाम्रो सफलता हो। 🥰✨
📍 Pretty Makeup & Nail Studio
Where Beauty Meets Confidence 💕
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
इटहरी/६ सुनसरी ( Aitabare, Near Durga Party Palace )
Itahari
56705
Opening Hours
| Monday | 08:00 - 19:00 |
| Tuesday | 08:00 - 19:00 |
| Wednesday | 08:00 - 19:00 |
| Friday | 08:00 - 19:00 |
| Saturday | 08:00 - 19:00 |
| Sunday | 08:00 - 19:00 |