Sri pundeshwar Mahato
Sri Pundeshwar mahato
जसको लागि सधैं म लडे उहि हासे र गयो। महोदय अरुको भलाइँ गर्ने त जमाना छैन्। तर पनि म एक्लै सत्य को लागि लड छु।। जय श्री राम
बार-बार अवसर और चेतावनी देने के बाद भी जो सत्य के मार्ग पर नहीं लौटे वह दंड का भागी होता है।।
युवाको हक हितको संरक्षण र सम्वर्द्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवासम्बन्धी नीति निर्माण र कार्यान्वयन तहसम्म युवालाई सहभागी गराई राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गराउने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ३ बमोजिम राष्ट्रिय युवा परिषद्को गठन गरेको छ ।
किसानहरु रात दिन हातका नङग्रा खियाएर खेतीको काम गर्छन् तर पनि कहिल्यै सुख छैन....
(पु.)*अचानाको पीर खुकुरीले जान्दैन *भने झैँ बाढीपीडितहरुको दु:ख कुनै पनि नेताहरुले बुझन सकेनन्
21/09/2020
Lockwood भाकै छ
जनताहरू सुतेकै छ !
सरकार र नेताहरुले भ्रष्टाचार गरेकै छन्!
आफ्नो घर परिवारको लागि धन सम्पत्ति थुपार्दै छ ! जनताहरूलाई बिना कामको Lockwood भाकै छ,,,,,
Lockdown को फाइदा के छ?
जनताहरूलाई ,,,,,,,,
Sri pundeshwar Mahato Send a message to learn more
कम्जोर,निमुखा,गरिब,उत्पिडनमा परेका दलित समुदाय लगायत कोरोनाको डरले आफ्नै घरमा थुनिएर बस्न बिबस भएका जनमानसको अपिल -वडा अध्यक्ष देखि सांसद सम्मको टिकट बिक्री गरि आफ़नो संतानको लागि धन-सम्पति थुपार्ने ,जातिबाद,नाताबाद र भ्रष्टाचार गर्ने नेताहरूबाट देश बनाउने आश गर्नु भनेको बालुवाको घर बनाउनु सरह हो।समाजमा दिनदिनै हत्या, बलात्कार, चोरी डकैति, घुसखोरी,अशान्ति र कोरोनाको महामारी बढ्दै छ| उपचार बिना नै जनता अस्पतालमा मरिरहेका छन |तर तिनटै तहका निर्लज सरकार र सरोकारबालाहरू कानमा तेल हालेर रमिता हेरिरहेका छन |जनताको जिउधनको रक्षाको पर्बाह नगरी आफ्नै रक्षामा दिन रात लागिपरेको देख्दा कस्तो नैतिकहिन, दुरगामी सोंच र दर्शन नभएका जन प्रतिनिधिहरू चुने भने कुरामा शर्म लागिरहेको छ | तसर्थ आफुलाई बुद्धिजीबी कहलाईनेहरू आ-आफ्नै ठाउँबाट भाबि सन्ततिको सुनौलो भबिष्यको लागि दलगत मोहलाइ त्यागेर सम्पूर्ण क्रान्तिको बिगुल नफुकि समाज परिवर्तन गर्नु दिउसोमा सपना देख्नु हो|अब हामी सपना नदेखौ, बौद्धिकबर्गबाटै केहि गरेर देखायौ |अदि तपाइलाई यो तितो सत्य, सत्यनै लाग्छ भने कमेन्ट संगै सेयर गरि जनचेतना फैलाउने काममा बौद्धिकबर्गको पहचानसंगै देश निर्माण र सुशासन कायम गर्न राज्यपक्षलाई दबाब दिन आफ्नो नैतिक कर्तब्य पुरा गरौ |धन्यवाद
यदि तपाईं सही हुनु हुन्छ भने
केही पनि साबित गर्ने कोशिस नगर्नुहोस्
एकदिन समयले आफै प्रमाणित गरीदिनेछ ।।
्री_कृष्ण
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Janakpur