Hamro palika
this page more interacts with people to reach new updates which is happening in our palika or society
16/07/2023
भारतीय राजदूतावास काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप दिएको छ।
15/06/2023
आज मिति २०८०/०२/३२ गते मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका युवाहरूलाई खेलकुदप्रति आकर्षणको लागि सामाजिक हितका लागि तत्पर युवा ईन्द्रेश कुमार यादवको विशेष पहलमा प्रदेश सभा सदस्य सम्मानिय राम सरोज यादव जी द्वारा पालिकाका सम्पुर्ण वार्डका युवा खेलाडीहरूलाई क्रिकेट समाग्रीहरु(किट) वितरण गरियो।
"welcome you all in our new page
(Hamro palika) "
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Madhesh Province (dhanusha)
Janakpur
45600