DIPA SAH
future lawyer
गोली हान्ने आदेश कसले दियो?
निर्देशन रबरको गोली चलाउनको लागि थियो, तैपनि गोली चलाइएको थियो। अझ नराम्रो कुरा, गोलीहरू सिधै छाती र टाउकोमा लक्षित थिए .... यो भीड नियन्त्रण होइन, यो हत्याको प्रयास हो। महत्त्वपूर्ण अंगहरूमा लाग्ने हरेक गोली संयोग हुन सक्दैन।
हामी जवाफ माग्छौं। हामी जवाफदेहिताको माग गर्छौं।
05/08/2025
सूचना। सूचना। सूचना।
न्याय जनहित फाउण्डेसन नेपाल द्वारा तपाईहरुको लागि कानूनी क्षेत्रमा आफ्नो भविष्य तथा समाजलाई कानूनी सचेत बनाउन खोजिमा हुनुहुन्छ , हो भने यो मौका नछुटाउनुस् ,न्याय जनहित फाउण्डेसन नेपालको एउटै उद्देश्य हो न्याय पाउनु मानिसको अधिकार हो दया होइन। यो उद्देश्यले हामी अगाडी बढ्दै छौ ,यदि तपाईंहरू पनि समाजलाई सचेत गराउने उद्देश्य लिनु भएको छ, अथवा समाजलाई बनाउने उद्देश्यको खोजीमा हुनुहुन्छ, छ भने तपाईंहरू हामी संग जोडिनुहोस् तथा समयमै आफ्नो ठाउँ सुरक्षित गर्नुहोला।🙏
☑️ #न्याय जनहित फाउण्डेसन नेपाल तपाईहरुको साथमा सदैब तत्पर रहनेछ।
Happy Father's day
हजुरप्रतिको मेरो माया यो संसारभन्दा बाहिरको छ! हजुरले मेरो लागि गरेको सबै कुराको लागि धन्यवाद बाबा, ♥️हजुर को धेरै धेरै सम्झना बाबा ❣️❣️
15/03/2025
May the Playful Spirit of Holi live in My Heart Always!❤️❤️
खै मिहेनत पुगेन कि भाग्यमा थिएन चाहेको कुरा जिन्दगीले कहिल्यै दिएन ।।😢😢
मलाई म जस्तै हुनुमा खुशी लाग्छ,
तिमीले सोचेजस्तो भएन भनेर
घमण्डी भन्न पाईन्छ र!
🖤🖤
Click here to claim your Sponsored Listing.
Website
Address
Janakpur
21/06/2025
26/11/2023