Mr.hanggam
My personal information
देश मेराे पनि हाे, बाेल्ने अधिकार मलाई पनि छ, हाम्रा जनप्रतिनिधिहरु साम्सत काेष र राज्य काेषकाे तलबभत्ता रुगेर मागिखान मात्रै गएका रहेछन् हिजाे सम्पुनर्ण नेपाली जानताकाे कसम खाएर देशकाे बिकासकाे पछ्यमा, राष्टकाे हितकाे पछ्यमा र राष्टकाे हरेक समस्याकाे पछ्यमा काम गर्छु भनेर गएका जनप्रतिनिधि आज आफ्नाे देशकाे सिमा मिचिदा पनि प्रदेश साम्सत र प्रतिनिधि साम्सतहरु साम्सत कछ्यमा मुखमा टेप टालेर बसेका छन् (साम्सत हुनु नै बाेल्ने अधिकार पाउनु हाे) मत भन्छु अधिकार पाएर पनि अधिकारकाे प्रयाेग गर्न नसक्ने हाे भने आफ्नाे पद बाट ताजिनाम्मा देउ नत्र भने सम्पुनर्ण गरिब नेपाली जनताले दिएकाे मतकाे अपमान हुन्छ । 🙏🙏🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Taplejung
Jhapa District