Delphi Skin Care Hospital
We are the 1st Skin care hospital of Province 1, providing world-class skin care services
13/05/2026
Started acne treatment but not seeing results yet? ⏳
Many people expect acne to improve within a few days and stop treatment when they do not see quick changes.
But acne treatment usually takes time because the skin heals gradually.
In the first few weeks:
• active pimples slowly start drying
• blocked pores begin clearing
• skin inflammation reduces gradually
• new breakouts may become less frequent
This is why consistent treatment is important.
Stopping treatment too early or changing products too often can make it difficult to see proper results.
Healthy skin is a gradual process ✨
Does your skin look tired? 🫧
Every day, dust and oil clog your skin. A regular face wash cannot clean deep enough.
Our Hydrafacial cleans your pores, removes dead skin, and adds moisture.
It is fast, safe, and it actually works. Get clean, healthy skin today.
Book Your Appointment today.
-----
📍Damak Branch
DELPHI SKIN & HAIR CARE
Damak-5, Jhapa
Contact:
📞 9852676760
☎️ 023-576060
…………………………
📍Birtamode Branch:
Delphi Skin Clinic
Khadka Complex, Birtamode-Jhapa
Contact:
📞 9852676760
☎️ 023-591033
यहि मिति २०८३ /०१ /०५ गते शनिबार देखि २०८३ /०१ /१२ गते शनिबारसम्म ७ दिनका लागि यस अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. रिती आचार्य विदामा रहनु भएको कुरा जानकारी गराइन्छ।
भोलि नयाँ वर्षको उपलक्ष्यमा हाम्रो क्लिनिक पूर्ण रुपमा बन्द रहने जानकारी गराउँदछौं।
13/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्यका साथै सधैं चम्किलो र स्वस्थ छालाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो नयाँ वर्षले तपाईंको जीवनमा थप निखार र आत्मविश्वास लिएर आओस्। नयाँ वर्षको शुभकामना!
31/03/2026
📱 Stop scrolling TikTok for skincare advice! Let’s talk facts.
तपाईंले TikTok वा YouTube मा सयौं भिडियो देख्नुभएको होला जहाँ कागती, बेसार वा काँचो आलु दल्दा रातारात डन्डिफोर र चाया हराएको दाबी गरिन्छ।
The truth? हो, पुर्खादेखि चलेका यी घरेलु उपायले केही सीमित मानिसहरुको (जसको छाला एकदमै बलियो छ) हकमा काम गर्न सक्छ।
But here is what those viral videos don’t tell you: सबैको Skin Type एउटै हुँदैन।
जुन कागतीले एउटा Influencer को अनुहार चम्कायो, त्यही कागतीको कडा Acid ले तपाईंको Sensitive Skin को Barrier पूरै नष्ट गर्न सक्छ।
क्लिनिकमा हामी दिनहुँ यस्ता बिरामी भेट्छौं जसले internet को लहैलहैमा लागेर आफ्नो अनुहारमा:
⚠️ Chemical Burns (छाला जलेको)
⚠️ Severe Pigmentation / Melasma (घामले डढेर गाढा पोतो बसेको)
⚠️ Allergic Reactions निम्त्याएका छन्।
सस्तो र छिटो उपाय खोज्दा, पछि त्यसलाई निको पार्न हजारौं खर्चनुपर्ने अवस्था आउँछ।
It is simply not worth the gamble.
तपाईंको छालाको समस्या (Acne, Scars, or Pigmentation) को पछाडि Medical कारणहरू हुन्छन्। Delphi Skin Care Hospital मा हामी तपाईंको छालाको प्रकार (Skin Type) बुझेर मात्र Chemical Peeling, MNRF, र PRP जस्ता Science-backed उपचार गर्छौं।
आफ्नो अनुहारलाई Experiment गर्ने Lab नबनाउनुहोस्।
११ वर्षको अनुभव र हजारौ बिरामीको विश्वास बोकेको प्रदेश-१ कै पहिलो Skin Hospital रोज्नुहोस्।
सहि परामर्शको लागि आजै सम्पर्क गर्नुहोस्: 👇
📍 दमक शाखा
DELPHI SKIN & HAIR CARE
दमक-५ , झापा
सम्पर्क:
📞 9852676760
☎️ 023-576060
…………………………
📍बिर्तामोड शाखा
Delphi Skin Clinic
खड्का कम्प्लेक्स , बिर्तामोड- झापा
सम्पर्क:
📞 9852676760
☎️ 023-591033
यस अस्पतालका छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. दिपायन पाण्डे अत्यावश्यक कामका लागि मिति २०८२ साल चैत्र १३ गते शुक्रबारदेखि चैत्र १६ गते सोमबारसम्म ४ दिन बिदामा रहनु भएको व्यहोरा अवगत गराइन्छ
13/03/2026
यदि तपाईं आफ्नो अनुहार वा शरीरमा भएको कोठीका कारण असहज महसुस गरिरहनु भएको छ भने, अब चिन्ता नलिनुहोस्।
Delphi Skin & Hair Care मा हामी आधुनिक प्रविधि (Laser/RF) प्रयोग गरेर:
✅ बिना दुखाइ र धेरै कम समयमा
✅ सुरक्षित र भरपर्दो तरिकाले
✅ दाग नबस्ने गरी कोठी हटाइदिन्छौँ।
सफा र सुन्दर छालाका लागि आजै हामीलाई म्यासेज गर्नुहोस् वा क्लिनिक भिजिट गर्नुहोस्।
📍 दमक शाखा
DELPHI SKIN & HAIR CARE
दमक-५ , झापा
सम्पर्क:
📞 9852676760
☎️ 023-576060
…………………………
📍बिर्तामोड शाखा
Delphi Skin Clinic
खड्का कम्प्लेक्स , बिर्तामोड- झापा
सम्पर्क:
📞 9852676760
☎️ 023-591033
03/03/2026
यही २०८२ साल फागुन १९, २० र २१ गते फागु पर्व (होली) तथा निर्वाचन परेको हुनाले यस हस्पिटल तथा Delphi Skin Clinic -Birtmaode का सम्पूर्ण सेवाहरू ३ दिनका लागि बन्द रहने जानकारी गराउँदछौं।
हाम्रा सेवाहरू फागुन २२ गते देखि नियमित रूपमा सञ्चालन हुनेछन्।
Looking for the Best Skin Clinic? Your Search Ends Here! 🛑✨
Primary Text:
Stop traveling far for quality skin care.
🏥 Eastern Nepal देखि Siliguri and Sikkim सम्मका 20,000+ ग्राहकहरूको पहिलो रोजाइ—Delphi Skin Care!
From Medical treatments to High-end Beauty, we provide it all:
✅ Laser Hair Removal (Painless & Permanent)
✅ HydraFacial (For Instant Glass Skin Glow)
✅ Botox & Anti-Aging (Look Young & Confident)
✅ Expert Dermatologists for all Skin & Hair problems
सुन्दरता र स्वास्थ्यको लागि प्रदेश १ कै सबैभन्दा भरपर्दो गन्तव्य। 💎
Get your expert glow today! 👇
........................
📍 Damak: Delphi Skin & Hair Care | 📞023-576060📲 9852676760
📍 Birtamode: Delphi Skin Clinic | 📞 023-591033📲 9852676760
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Beldangi Road Damak ५ Jhapa
Jhapa District
57217
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 15:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |