Surunga Medicine & Clinic
Health services
31/07/2026
31/07/2026
आज 023553097
30/07/2026
शनिबार उपलब्ध विशेषज्ञ तथा माहाविशेषज्ञ डाक्टरहरू
023553097 / 9804964207
सुरूङामा
स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो!
पाइल्सको लुकाइएको दुखाइले तपाईंको सुखद जीवनलाई रोक्न नदिनुहोस्।
मलद्वार सम्बन्धी समस्याहरूलाई समयमै सही उपचार नगर्दा यसले जटिल रूप लिन सक्छ। अब सही समयमै, सही प्रविधि र सही विशेषज्ञबाट उपचार गराउनुहोस्।
काठमाडौंका वरिष्ठ जेनरल तथा ल्याप्रोस्कोपिक सर्जन
डा. प्रभाकर शाह द्वारा अब सुरूङ्गामै विशिष्ट उपचार सेवा उपलब्ध छ। विना चिरफार, अत्याधुनिक अमेरिकन प्रविधि प्रयोग गरी पाइल्स र फिस्टुलाको स्थायी समाधान गरिन्छ।
मिति:श्रावण 20 गते, बिहान ७ बजेदेखि
स्थान: सुरूङ्गा फार्मेसी (सुरूङ्गा मेडिसิน सेन्टर), कनकाई ३, झापा
परामर्श शुल्क: रु. ७५०/-
📞 अग्रिम बुकिङ्गका लागि तुरुन्त फोन गर्नुहोस्:
9804964107 / 023553097 / 9866780394
29/07/2026
Happy Guru Purnima! 🙏
यहि Shrawan 16 गते विहान 6 वजेदेखि सुरूङ्गामा
अब मधुमेह,(सुगर),थाईरोईड तथा हर्मोनका पु्र्वमा एक मात्रै DM डा. प्रसिद्ध ढकाल भारतको नया दिल्लि अवस्थित एम्स अस्पतालमा लामो समय अनुभव बटुलि आउनु भएको र सुरूङ्गामा प्रत्येक महिना आउनु हुने र यसपटक 16 गते
समय-: विहान 6 -9 वजे 16 गते
आउनु हुने भएकाले सम्बन्धित विरामिले वेलैमा सम्पर्क गर्नुहोला ।
023553097 / 9866780394 / 9804964107
26/07/2026
वरिष्ठ पेट,लिवर तथा ग्यास्टिक विशेषज्ञ MD,DM डाक्टर रिसव श्रेष्ठ यहि Shrawan 16 गते सुरूङ्गामा आउदैहुनुहुन्छ। सम्बन्धित पेटका विरामीले सम्पर्क गर्नुहोला ।
023553097 980-4964107
कनकाई-3 झापा सुरूङ्गा
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Address
Surunga
Jhapa District
57200