Madhu Sudan Dahal

Madhu Sudan Dahal

Share

Distributor, Promotor , Trainer Health and Business Trainer at GLOBAL ORIENS NEPAL

01/02/2025
07/03/2022

NDSA , Nepal President & C.E.O. Of GON
Mr. Basant Pandit

26/09/2021

Wow powerful speech from Upcoming ambassador mr.Jagadip Chauhan (JD) sir@ Global Oriens Nepal
www.globaloriensnepal.com

Photos from Madhu Sudan Dahal's post 26/09/2021

Global oriens Nepal programme at Birtamode Jhapa with Great leader and team ...

Photos from Madhu Sudan Dahal's post 23/08/2021

Refreshment at Kanyam, Ilam with business team

17/08/2021

तब सम्म कमाउनु जबसम्म महगो चिज सस्तो लाग्दैन,
चाहे त्यो समान हो या सम्मान....(breathing wellness)

11/08/2021

Diacare :
यो बिशेस गरि आजको सबैभन्दा ठुलो समस्या सुगर को लागि बनाएको हो l
सुगर बिशेस गरि पित्तको कार्य बिग्रिनु हो l जब आजको समयको खराब हावा खराब पानि र खराब खानको कारण पित्तले काम गर्न छोड्छ तब inculin उत्पादन हुदैन र रगत मा सुगर को मात्रा धेरै देखिन्छ l यो डायकियरले पित्तको कार्य सुधार गर्दै inculine को मात्रालाई बढाउछ l जसले गर्दा रगत मा सुगर को मात्रा लेबल हुन्छ, यसलाई कम्तिमा तिन महिना खानुपर्छ l तपाईले खानपिनमा ख्याल गर्नु भयो भने सुगर लेवल मा आउछ तपाईंले त्यसपछि दैनिक औषधी प्रयोग गरिराख्नु पर्दैन्।
यस्मा ६० क्यप्सुल हुन्छ ,दिनमा २ पटक बिहान ,बेलुका खाना नास्ता गर्नु अघि खाली पेटमा मनतातो पानी सङ्ग खानु पर्दछ्।

11/08/2021

Naturoveta
(बिशेष फोक्सो को लागि )

1) यो फुड सप्लिमेन्ट किन खानु जरुरि छ?

हाम्रो लागि बाताबरण एक प्राकृतिक उपहार हो र यहि उपहारको कारण नै मानव जीवित छ l यहि बाताबरण मा भएको oxygen को कारण हामी बाचेको छौ l तर आज विकास सगै बाताबरणमा पनि ठुलो असर पर्न गएको छ l कारण : अत्यधिक मानिसको चाप (जताजातै फोहोर),उद्योग कलकारखाना (त्यहाबाट निस्कने धुलो धुवा सिसाको टुक्रा ), यातायात (जसको कारण हुने धुलो धुवा), विभिन्न रासायन येस्तै विभिद कारण ले गर्दा आज बाताबरण मा ठूलो असर पर्न गएको कुरा यथावत नै छ l जसले गर्दा मानवको स्वास्थ्य मा ठूलो असर पर्न गएको छ
र अर्को मानवको स्वास् प्रस्वास सम्बन्धि समस्या निम्ताउने कारण आफ्नै खराब बानी हो l जस्तै : धुम्रपान, मद्धपान र फास्ट फुड l येही कारणले गर्दा हामीलाई फोक्सो सम्बन्धि समस्या (दम)दिनानुदिन बढ्दै छ l आजको धेरै ठूलो virus जसले पनि फोक्सोलाई नै असर पुराउने गर्दछ l तेसैले ग्लोबल ओरियन्स नेपाल ले फोक्सोलाई सुरछित साथै फोक्सोसम्बंदी समस्यालाई समाधान गर्नदैनिक फोक्सोलाई चाहिने प्रपटिलाई डबल extra र ग्रेनुअल फममा परिणत गरि नेचुरोभिटा नाम को फूड साप्लिमेन्ट बजारमा लिएर आएको छ l

यसको काम :
a) फोक्सोमा भएको toxin हटाउने र फोक्सोलाई चाहिने nutration परिपूर्ति गरि सुचारु राख्ने l
b) स्वास सम्बन्धि समस्या(दम)लाई निर्मुल गर्ने
c)रक्तसंचार मा सुधार ल्याउने
d)कलेजो को कार्य सगाउने साथै बाथ रोग़ मा सघाउछ l

खाने तरिका
यसमा ६० क्यप्सुल हुन्छ ,दिनमा २ पटक बिहान ,बेलु का खाना नास्ता गर्नु अघि खाली पेटमा मनतातो पानी संग खानुपर्छ l तिन महिना सम्म खानुस अति लाभदाईक हुने छ l

Want your business to be the top-listed Beauty Salon in Jhapa District?
Click here to claim your Sponsored Listing.

Category

Address


Jhapa District
00977