Pragya International

Pragya International

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pragya International, Health/Beauty, Gauriganga-07, Kailali Masuriya, Kailali.

प्रज्ञा इन्टरनेश्नल स्वास्थ्य तथा सुन्दरता सम्बन्धी वस्तुहरूको Marketing गर्ने मार्केटिङ अफिस हो । साथै प्रज्ञा ईन्टरनेशनलले स्वदेशमै केही गर्छु भन्नेहरुका लागि रोजगारीको सुवर्ण अवसर समेत प्रदान गर्ने गर्दछ।

05/05/2025

प्रज्ञा व्राण्डका कुनै पनि हर्वल चिया तथा कस्मेटिक समान चाहिमा हामीलाई ९७६६०९२८४८ मा सिँधै सम्पर्क गर्नुहोला ।

24/04/2025

खान, बस्न र तालिमको राम्रो सुविधासहित
📢 महिलाहरूका लागि सुनौलो रोजगारी अवसर! 💼✨
🚀 नयाँ शाखा विस्तारका लागि ऊर्जावान महिला कर्मचारीहरू आवश्यक!
👩‍💼 प्रशिक्षणसहितको रोजगारी, खान बस्न सुविधा उपलब्ध 🏡🍽️
💰 तलब स्केल: रू. २०,०००/- देखि रू. ६०,०००/- सम्म | कमाइको ग्यारेन्टी!
👉 हामीलाई आवश्यक पदहरू:
✅ मार्केटिङ कर्मचारी (डोर-टु-डोर बिक्री, हर्वल टि बिक्रि गर्ने) - २१ जना
✅ मार्केटिङ कर्मचारी (डोर-टु-डोर बिक्री,कस्मेटिक सामान बिक्रि गर्ने) - ३ जना
✅ रिसेप्सनिस्ट - १ जना (नेपाली र थारु भाषामा राम्रो बोल्न सक्ने)
📍 स्थान: गौरीगंगा-७, मसुरिया सामबजार, कैलाली, नेपाल
📞 सम्पर्क: 9701279400

#रोजगारी #महिला_रोजगारी #प्रशिक्षण_सहित #आकर्षक_तलब #हर्बल_उत्पादन #डिजिटल_मार्केटिङ

16/04/2025

आजका खुशि ग्राहक - झुठारी थारु, बर्दिया! 🎉🙏
प्रज्ञा इन्टरनेशनलका उत्पादनहरू प्रयोग गरेर स्वस्थ र सन्तुष्ट महसुस गर्नुभएकोमा धन्यवाद! 💪🌿
स्वस्थ रहनुहोस्, खुशी रहनुहोस्!"
अर्डर तथा थप जानकारीका लागि हाम्रो आधिकारिक सम्पर्क नम्बर 9812667355 / 9840286255 मा सम्पर्क गर्नुहोला ।

13/04/2025

🎉✨ नयाँ वर्ष २०८२ को सुखद अवसरमा ✨🎉
प्रज्ञा ईन्टरनेशनल परिवारको तर्फबाट हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, कर्मचारी, साथी तथा व्यापार साझेदारहरूलाई शुभकामना सहितको हार्दिक धन्यवाद!

🌿 स्वस्थ जीवनशैलीका लागि सँधै प्रज्ञा ब्राण्ड नै रोजौं !
🌸 शुद्ध हर्बल चिया, सौन्दर्यका लागि हर्बल कस्मेटिक, आयुर्वेदिक उत्पादनहरू – सबै एउटै ठाउँमा।

🛵 फ्री होम डेलिभरी
📞 सम्पर्क: 9812667355 / 9840286255
🌐 www.pragyainternationalnpl.com

👉 यस नयाँ वर्षमा हामी तपाईंको घरदैलोमै स्वास्थ्य र सुन्दरता पुर्‍याउँदैछौं!

🔴 Be Happy, Be Healthy with Pragya International! 🔴

09/04/2025

"आजका खुशि ग्राहक - अनिता कुमारी डंगौरा ! 🎉🙏
प्रज्ञा इन्टरनेशनलका उत्पादनहरू प्रयोग गरेर स्वस्थ र सन्तुष्ट महसुस गर्नुभएकोमा धन्यवाद! 💪🌿
स्वस्थ रहनुहोस्, खुशी रहनुहोस्!"
अर्डर तथा थप जानकारीका लागि हाम्रो आधिकारिक सम्पर्क नम्बर 9812667355 / 9840286255 मा सम्पर्क गर्नुहोला ।

04/04/2025

"आजका खुशि ग्राहक - बेचन थारु! 🎉🙏
प्रज्ञा इन्टरनेशनलका उत्पादनहरू प्रयोग गरेर स्वस्थ र सन्तुष्ट महसुस गर्नुभएकोमा धन्यवाद! 💪🌿
स्वस्थ रहनुहोस्, खुशी रहनुहोस्!"

25/03/2025

🌿✨ प्राकृतिक सौन्दर्यको लागि प्रज्ञा हर्बल स्किनकेयर! ✨🌿

अब स्वस्थ, चम्किलो छाला पाउनुहोस् प्रज्ञा इन्टरनेशनल का हर्बल स्किनकेयर उत्पादनहरूबाट! 🌱💚 शुद्ध प्राकृतिक सामग्री बाट बनेका यी उत्पादनहरूले गहिरो मोइस्चराइज, पोषण, र रक्षा प्रदान गर्छन्, कुनै हानिकारक रसायन बिना!

📌 संवेदनशील छालाका लागि सुरक्षित
📌 गहिरो हाइड्रेशन र चमक
📌 शुद्ध हर्बल, केमिकल-फ्री

📢 अर्डर गर्नुस् अहिले नै! 📞 9812667355
📲 QR कोड स्क्यान गरी सजिलै अर्डर गर्न सक्नुहुन्छ!

#हर्बलसौन्दर्य #प्राकृतिकचमक #प्रज्ञाइंटरनेशनल #स्किनकेयर #स्वस्थछाला

23/03/2025

खान, बस्न र तालिमको राम्रो सुविधासहित
📢 महिलाहरूका लागि सुनौलो रोजगारी अवसर! 💼✨

🚀 नयाँ शाखा विस्तारका लागि ऊर्जावान महिला कर्मचारीहरू आवश्यक!
👩‍💼 प्रशिक्षणसहितको रोजगारी, खान बस्न सुविधा उपलब्ध 🏡🍽️
💰 तलब स्केल: रू. २०,०००/- देखि रू. ६०,०००/- सम्म | कमाइको ग्यारेन्टी!

👉 हामीलाई आवश्यक पदहरू:
✅ मार्केटिङ कर्मचारी (डोर-टु-डोर बिक्री) - ७ जना
✅ रिसेप्सनिस्ट - १ जना (नेपाली र थारु भाषामा राम्रो बोल्न सक्ने)
✅ टुर म्यानेजर (बजार अनुगमन र टिम व्यवस्थापन) - १ जना

📍 स्थान: गौरीगंगा-७, मसुरिया सामबजार, कैलाली, नेपाल
📞 सम्पर्क: 9812667355, 9840286255

🛍️ जडिबुटी चिया, हर्बल कस्मेटिक्स तथा स्वास्थ्य उत्पादनहरूको कारोबारमा आबद्ध भई सुरक्षित भविष्य निर्माण गर्नुहोस्! 🌱🌟

#रोजगारी #महिला_रोजगारी #प्रशिक्षण_सहित #आकर्षक_तलब #हर्बल_उत्पादन #डिजिटल_मार्केटिङ

28/02/2025

💼 🚀 प्रज्ञा इन्टरनेशनलमा रोजगारीको उत्कृष्ट अवसर! 💰✨
📢 हामी तपाईंलाई आम्दानी + करियर दुवै दिने सुनौलो अवसर लिएर आएका छौँ!
📍 स्थान: कैलाली, गौरीगंगा नगरपालिका–७, मसुरिया, साझा बजार।
👩‍💼 डोर टु डोर मार्केटिङका लागि ५ जना लेडिज र ३ जना जेन्ट्स आवश्यक!
✅ न त कुनै इनभेस्टमेन्ट, न त कुनै झन्झट!
✅ मासिक १५,००० देखि ५०,००० कमाउने सुनौलो मौका!
✅ कम्पनीको नियमअनुसार बोनस, बीमा तथा अन्य सुविधाहरू उपलब्ध!
✅ टिमसँगै काम गर्ने, सिक्ने र आफ्नो करियर अगाडि बढाउने अवसर!
📞 इच्छुक हुनुहुन्छ? अहिले नै हामीलाई सम्पर्क गर्नुहोस्!
👉 ☎ ९८१२६६७३५५ | ९८४०२८६२५५
💯 भरोसा गर्नुहोस्, यहाँ मेहनतले सफलता सम्भव छ! 🌟🔥
#रोजगारीको_अवसर #कमाउने_मौका #नेपालJobs 🚀

Want your business to be the top-listed Beauty Salon in Kailali?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Gauriganga-07, Kailali Masuriya
Kailali
10905

Opening Hours

09:00 - 17:00