Tika cosmetic
if you like anything you can contact us
location: Amarbasti,11, tauke bazer
03/04/2026
टिका कस्मेटिक पसल ,अमर बस्ती
टिका कस्मेटिक पसलमा लेडिज लकेट पनि आइसकेको छ। Ladies lucket हजुरहरुले आफ्नो चाहना अनुसारले महँगो सस्तो सबै पाउन सक्नुहुन्छ। हाम्रो यता रु. १०० देखि लिएर साढे ३०० सम्मको लकेटहरू रहेका छन् जसमध्ये हजुरहरूले हाम्रो पसलमा भिजिट गरेर आफ्नो रोजाई अनुसारले लकेटहरु लिन सक्नुहुन्छ। कुनै लकेट मनपरेको खण्डमा कमेन्ट बक्समा कमेन्ट गरिदिनुहुन आग्रह गर्दछु। धन्यवाद
Encourage us by doing like, comment and share.
03/04/2026
टिका कस्मेटिक पसल, अमर बस्ती ।
टिका कस्मेटिक पसलमा अब गरगहनाको सामानहरू आइसकेको छ। सबै ग्यारेन्टी र ट्रेन्डमा चलेको कानको झुम्का, हातको औठी, घाँटीको मंगलसुत्र , चन्द्रमा क्लिप सबै अब हजुरसामु आइसकेको छ। सुपत मूल्य र हजुरको चाहनाको मध्य नजर मा रही हामीहरूले यो सामान ल्याएका हौँ। एकचोटी टिका कस्मेटिक पसलमा आई हजुरको चाहना र हाम्रो मेहनतलाई बढावा दिनु हुन सबैलाई आग्रह गर्दछु।
Available in three colours. Go in my page and get other important information about this ring. And do not forget to like, comment and share. Thank you
18/03/2026
Butterfly ring 💍
Butterfly ring टिका कस्मेटिक पसलमा आइसकेको छ। हजुरले हाम्रो यहाँ तीनवटा रङमा पाउन सक्नुहुनेछ रातो हरियो र निलो यो धेरैले मन पराइदिनु भएको र अहिले चलेको बटरफ्लाई रिङ हो। हजुरले टिका कस्मेटिक पसल मा आएर यो रिङको साथसाथै अरु रिङहरू पनि हेर्न सक्नु हुनेछ। हजुरलाई औठी मनपरेमा आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिन सक्नुहुनेछ। र लाइक सेयर पनि गर्न नभुलिदिनुहोला। धन्यवाद।
KGF chapter: 2 in nepal 🤣
शिक्षा सर्वप्रधान छ 🙇 ゚viralシfypシ゚viralシ Niruta Khadka Aryani Pokhrel
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Amarbasti
Kanchanpur