Shankar Subedi Aashu
no summary
10/11/2025
बचाउने भनेको आगो ले जल्दै गरेको लाई हो रिसले जल्ने हरुलाई खरानी नहुन्जेल जल्न दिनु पर्छ ❤️
08/05/2025
Jhapa ilam ghum gham
27/10/2024
देखिस गोर्खालीको पावर
Congratulations 👏🎉🎉👏👏🎉 nepali team
Congratulations 👏🎉🎉👏 Nepal
25/10/2024
भ्रष्टाचार र वेथिताका विरुद्ध
कार्तिक १०, ११ बजे प्रदर्शनीमार्ग, काठमाडौं ।
सूचना !!
जिल्ला प्रहरी कार्यालय धादिङले आज साँझ ७ बजे देखि भाेलि विहान ५ बजे सम्म धादिङ खण्डमा सवारी सञ्चालनमा राेक लगाएर गएको ११ र १२ गते अविरल वर्षा पछि सडकमा झरेको पहिरो हटाउने जानकारी गराएको छ।
#सहि सूचना लिएर यात्रा गर्नु हाेला । धन्यवाद
रेडियो राजमार्ग : ०१०४१४०१५
खानिखाेला सञ्चार : ९८५१२८२९११
गजुरी सञ्चार : ९८५१२८६१००
धादिङ सञ्चार : ९८५१२८३४८०
26/09/2024
भोलि दिउँसोदेखि आइतबार बिहानसम्म देशभर भीषण वर्षा हुने, ५६ जिल्ला ‘रेडअलर्ट’मा
यी हुन् रेडअलर्ट जारी भएका ५६ जिल्ला :
कोशी : झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर
मधेश : सिराहा, सप्तरी र पर्सा
बागमती : मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप
गण्डकी : म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ
लुम्बिनी : रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया
कर्णाली : जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान
सुदूरपश्चिम : कैलाली, डोटी र अछाम .... Copy...
19/09/2024
संविधान दिवस को अवसरमा आयजित रक्तदान कार्यक्रम मा सहभागी हुँदै गर्दा।।।रक्त दान जीवन दान।।।
07/09/2024
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र ) धादिङ काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत गल्छी काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो भेला नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारको निवर्तमान मुख्य मन्त्री आदारनिय कमरेड शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा कमरेड ईश्वर शाही को अध्यक्ष्ातामा २७ सदस्य कमिटी चयन गरि सम्पन्न नव कमिटीलाई कार्यकालको कार्य सफलताको शुभकामना ।
21/08/2024
हल्का रमाइलो त्रिशुली तिर ।।।
05/08/2024
कसैलाई बोट नै दिए नी पुग्दैन ,कसैलाई झरेको फूल पनि उपहार भइदिन्छ ।।💐🤲
💐🙏💐
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu