Kulung Organic Product

Kulung Organic Product

Share

Eat Beter, Live Long life

Photos from Kulung Organic Product's post 09/10/2022

तपाईंलाई चाहिएमा छिटो छिटो भन्दा अर्डर गरिहाल्नुहोस् हामीले लिएर आएको छौ सोलुखुम्बु जिल्लाको लेकमा फलेको सिल-टिमुर १०० ग्रामको रू १५० मात्र
यसको फाईदाहरु :-
१) पेट सम्बन्धी रोग निको पार्छ।
२) खाना रुचाउने पचाउने काम राम्रो भुमिका रहेछ।
३) ज्वरो रुघा खोकी निको पार्छ।
४) हात खुट्टा सर्केको र मर्केको निको पर्छ।
५) टाउको दुखेको निको पार्छ।
६) पिनास भएको मान्छेको लागि याे धेरै उपयोगी हुन्छ।
७) झाडापखालालाई निको पार्छ।
८) विशेष हड्डीको धेरै उपयोगी हुन्छ।
९) पशुपंक्षि बिरामी हुँदा यसको सेवनले निको पार्छ।
१०) याे औषधी होईन तर औषधी भन्दा धेरै काम यसलाई हामीले मसला र अचारको रूपमा प्रयोग गर्न सकिन्छ।

Photos from Kulung Organic Product's post 16/03/2022

अर्डरको लागि सम्पर्क नम्बर 9749404671
Whatsapp Number :- 9749404671
Viber Number :- 9849404671
[email protected]

फापर मिनेरल, भिटामिनको राम्रो स्रोत मानिन्छ। त्यति मात्र होइन, यसमा कार्बोहाइडेड, फाइबर, प्रोटिन, सुगर, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ। १०० ग्राम फापरमा ३४३ क्यालोरी हुन्छ भने १० प्रतिशत पानी रहेको पाइन्छ। फापर ग्लुटिनरहित हुने हुँदा यो खाना धेरैका लागि औषधि सावित भएको छ। फापर उच्च रक्तचाप हुनेका लागि पनि अत्यन्त राम्रो खाना मानिएको छ। मुटुसम्बन्धी समस्या हुनेले पनि नियमित फापर खाँदा फाइदा पुर्‍याउँछ। नियमित फापर सेवन गर्नेलाई अन्यलाई भन्दा क्यान्सर लाग्ने जोखिम कम हुन्छ। डाइबिटिजको रोगीलाई सन्तुलन राख्न मद्दत गर्छ र खाना पचाउने काममा पनि सहयोगी सावित हुन्छ।
फापरको प्रयोगले ग्यालस्टोन हुनबाट पनि धेरै हदसम्म सहयोगी साबित हुन्छ। हड्डीसम्बन्धी समस्या आउन नदिन पनि नियमित फापरका परिकार सेवन गर्दा उत्तम मानिन्छ। आइरनको कमीले हुने अनेमियालाई पनि फापरको नियमित प्रयोग रोकथाम पुर्‍याउँछ। फापरमा भिटामिन ई र म्याग्नेसियम प्रशस्त पाइने हुँदा बच्चामा आस्थामा हुनबाट धेरै हदसम्म बचाउँछ।

Photos from Kulung Organic Product's post 14/03/2022

गुन्द्रुक सागबाट बनाइने खाना हो। गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो ।यसलाई नेपालको वा नेपालीको विषेश खानाको रूपमा विदेशीहरूले समेत चिनेका छन्। अहिलेको अवस्था फरक छ । त्यही ढिडों गुन्द्रुकले शहरिय पुस्तामा प्रवेश गरेको छ । अहिले ढिडों गुन्द्रुक खोजी-खोजी खाइन्छ । अवस्था कस्तो छ भने, ढिडों गुन्द्रुकको स्वाद मेट्नका लागि अब गाउँपाखा होइन, शहरका उत्कृष्ट रेष्टुरेन्ट चाहर्नुपर्ने ।

अर्थात ढिडो र गुन्द्रुक फरक परिकारको रुपमा ब्रान्डिङ भएको छ । तिख्खर रैथाने स्वाद खोज्नेका लागि यो खान्की सर्वोत्तम विकल्प हो ।

यी त भए स्वादका कुरा । के यस्ता खान्कीमा कति पोषक तत्व पाइन्छ ?

अहिले पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने चेत बढेको छ । सन्तुलित भोजनको तालिका अनुसार खाना खाने गरिन्छ । यस्तो अवस्थामा सागलाई उसिनेर, बफ्याएर, सुकाएर तयार गरिएको गुन्द्रुक के वास्तवमै खान लायक हो ? प्रश्न स्वभाविक रुपमा उठ्छ ।

ढिडोंको कुरा छाडौं । गुन्द्रुकको कुरा गरौं ।

विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । तिब्बत, भुटान, सिक्किम, दार्जलिङमा पनि गुन्द्रुकको प्रचलन भने छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार हो ।

गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदर्थ हुने गर्छ । यो छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो।
Gundruk is a fermented leafy green vegetable and a popular food in Nepal, and it is claimed to be one of the national dishes. It is popular not only in Nepal but also in Gorkhali or Nepalese diaspora households worldwide.
अर्डरको लागि सम्पर्क नम्बर ९८४९४०४६७१
Whatsapp 9849404671
Viber 9849404671
[email protected]

Photos from Kulung Organic Product's post 12/03/2022

रासायनिक खेती जीवनको क्षति
प्राङ्गारिक गाउँ अर्गानिक खाउँ
हामीले लिएर आएका छौ १००% शुद्ध सोलुखुम्बुको उच्च स्थानमा फलेको अर्गानिक गहुँको पिठो
अर्डरको लागि सम्पर्क नम्बर ९७४९४०४६७१
Viber 9749404671
Whatsapp 9749404671
[email protected]

Photos from Kulung Organic Product's post 10/03/2022

हामीसँग भटमास पनि पाईन्छ चाहियो भने अर्डर गर्नुहोला
अर्डरको लागि सम्पर्क नम्बर 9749404671
Viber 9749404671
Whatsapp 9749404671

भटमास ग्लाईसिन प्रजातिको वनस्पति हो। यो विशेष गरी दक्षिण एसियामा पाईने गर्छ। भटमास एक महत्त्वपूर्ण पौष्टिक बाली हो। यो दालको साथै तेलको लागि प्रख्यात छ।

The soybean, soy bean, or soya bean is a species of legume native to East Asia, widely grown for its edible bean, which has numerous uses. Traditional unfermented food uses of soybeans include soy milk, from which tofu and tofu skin are made.

Photos from Kulung Organic Product's post 06/03/2022

हामीले लिएर आएका छौ १००% शुद्ध सोलुखुम्बुको घर मौरीको मह चाहिएमा तुरुन्त अर्डर गरिहाल्नुहोस्
अर्डरको लागि सम्पर्क नम्बर 9749404671
Whatsapp :- 9749404671
Viber :- 9749404671
[email protected]
आयुर्वेदिक औषधीय गुण भएको 'खाए पनि ठीक लाए पनि ठीक' बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् । जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन् । राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महìवपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महìव अग्रणी मानिन्छ ।

शक्तिबर्धक रोग निरोधक सबैको लागि भनेको मह र अमला चूर्ण -धुलो) एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि ठूलो उपलब्धिमूलक नै रहेको छ । ह्प्तामा दुई-तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई-तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।

शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्ष्यणहरूले आक्रमण गर्न पाउँदैनन् । महमा बहुगुण हुने भएकोले हुनाले तातो वस्तुमा राखेर खाँदा गर्मी हुने र चिसो वस्तुमा राख्दा चिसो हुने हुँदा बालबालिकालाई गर्मी मौसममा पनि चिसो खानेपानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक सर्वत बनाएर पनि खान सकिन्छ । दैनिक खानमा पोषिलो तìवको कमी हुँदै गइरहेको र बच्चाहरूको रुचि अखाद्य वस्तुहरूमा वृद्धि हुँदै गइरहेको हुनाले विशेष गरी आˆना बाल-बालिकाहरूलाई रोग न्युनीकरणका लागि पनि हरेक दिन आयुर्वेदिक खानाको प्रयोग बढाउँदै लैजानु उपयुक्त देखिन्छ

दुई वर्षभन्दा माथि उमेर समूहका बच्चाहरूले मानिसहरूले दैनिक एक चम्चा मह सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरूको स्रोतहरू पूर्ति गर्नुको साथै रोगविरुद्ध लड्ने क्षमता बढ्दछ । विशेषगरी बालबालिकामा यसको सेवनले हुने फाइदाहरूलाई हेर्दा बालबालिकाहरूलाई बिहानको खाजामा एक कप दूध, एक चम्चा मह, दस दाना सुकेको बदाम नियमित खान दिनाले शरीर स्वर्फूत हुने गर्दछ । बालबालिकाहरूको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक हुने चिकित्सकहरूको रायअनुसार दैनिक महको सेवनले चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ ।
Honey is also called as nectar based on its many properties. Honey has different colors and flavors, as different types of plants bloom in different seasons. For example, honey made from the flowers of zucchini or chrysanthemum, which blooms in winter, turns white. Beekeepers do not like honeycombs that are frozen in winter. Good full natural honey should be frozen in winter season. The importance of Nepali honey is considered to be pioneering in the world as honey has important Ayurvedic medicinal properties in the plants found in our country which is rich in diversity.

Telephone

Website

Address


Dillibazar
Kathmandu