Well Pharmacy Pvt.Ltd

Well Pharmacy Pvt.Ltd

Share

Simpler, faster, proscriptions

Photos from Well Pharmacy Pvt.Ltd's post 14/09/2024

आज मिति २०८१/०५/२९ गतेका दिन बबरमहल आश्रम सङ को समजक्तोमा स्वस्थ्य सिबिर सम्पन्न भयको छ।

Well Pharmacy Pvt.Ltd of Rose Bud School Marg Babarmahal 11, Kathmandu

Photos from Well Pharmacy Pvt.Ltd's post 27/08/2024
19/08/2024
14/08/2024

Most important note:

बिरामीले - फार्मेसीमा सबै भन्दा पहिला त्यो ब्यक्ति फर्मासिस्ट हो होइन बुज्नुहोस्, त्यसपछि सेवा माग्नुस,सल्लाह र सुझाव माग्नुस, आफुले खाइरहेका र खान गइरहेका प्रत्येक औषधिको बारेमा जानकारी माग्नुस। फर्मासिस्टको समय माग्नुस र औषधिको सेवन पछि आफुलाइ औषधिबाट पर्न सक्ने सम्भावित प्रभाव र यदि कुनै आपतकालीन अवस्था आएमा के गर्न सकिन्छ त्यो जानकारी माग्नुस! यस्ता सेवा दिने दक्ष फर्मासिस्टले चलाएका फार्मेसी रोज्नुस। बजारमा तिब्र र अनुचित ब्यापारीकरण छ। राम्रो र उपयुुक्त सल्लाह सुझाव दिने फार्मेसी रोज्नुस।

फर्मासिस्टले- फार्मेसीबाट औषधि हैन, सेवा बेच्नुस। प्रतिस्पर्धा मूल्य छुटमा हैन सेवा प्रबाहमा गर्नुस् ! बिरामीलाई समय दिनुस् । आफू निरन्तर अप्डेटेड हुनुस ।
( देखेर सिकेको र पढेर धेरै थाउ काम गरि अनुभव लिनेमा फरक छ। स्वस्थ्य सेवामा सबै सचेत बनौ, सेवा लिने र सेवा दिने दुबै। )

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Rajesh Marga 11, Babarmahal
Kathmandu

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00